संयुक्त क्रान्तिकारी जन-परिषद्, नेपाल
वृहद् राष्ट्रिय राजनीतिक सम्मेलन आयोजक समिति)
United Revolutionary People’s Council, Nepal
Broad National Political Conference Organizing Committee
संयुक्त क्रान्तिकारी जनपरिषद्, नेपाल, वृहद् राष्ट्रिय राजनीतिक सम्मेलन आयोजक समितिको वैठक हालै संयोजक क.बाबुराम भट्टर्राईको अध्यक्षतामा तथा ने.क.पा. -माओवादी) का अध्यक्ष क.प्रचण्डको विशेष समुपस्थितिमा सफलतापर्ूवक सम्पन्न भयो । वैठकले वर्तमान राष्ट्रिय तथा अन्तर्रर्ााट्रय परिस्थितिको गम्भीर समीक्षा गर्दै कतिपय महत्वपर्ूण्ा राजनीतिक तथा सांगठनिक निर्ण्र्ाारू गरेको छ ।
दशवर्षो जनयुद्धको जग र माओवादी-संसदवादी १२-वुदे समझदारीको आडमा तथा आम जनसमुदायको वृहद् सहभागितामा संचालित ऐतिहासिक जनआन्दोलन पश्चात् देशमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु र राज्यको अग्रगामी पर्ुनर्संरचना गर्नु तत्कालीन महत्वपर्ूण्ा कार्यभार भएको निष्कर्षनिकालिएको छ । त्यसको निम्ति सेनाको पर्ुनर्संरचना, जातीय तथा क्षेत्रीय आत्म-निर्ण्र्ााो अधिकार र स्वायत्त शासन, महिला तथा दलितहरूको निम्ति विशेषाधिकार, क्रान्तिकारी भूमिसुधार आदिको सुनिश्चितता अपरिहार्य भएको ठहर गरिएको छ । (more…)