Google
 

May 29, 2006

प्रेस-विज्ञप्ति

Filed under: Article/लेख

संयुक्त क्रान्तिकारी जन-परिषद्, नेपाल
वृहद् राष्ट्रिय राजनीतिक सम्मेलन आयोजक समिति)
United Revolutionary People’s Council, Nepal
Broad National Political Conference Organizing Committee

संयुक्त क्रान्तिकारी जनपरिषद्, नेपाल, वृहद् राष्ट्रिय राजनीतिक सम्मेलन आयोजक समितिको वैठक हालै संयोजक क.बाबुराम भट्टर्राईको अध्यक्षतामा तथा ने.क.पा. -माओवादी) का अध्यक्ष क.प्रचण्डको विशेष समुपस्थितिमा सफलतापर्ूवक सम्पन्न भयो । वैठकले वर्तमान राष्ट्रिय तथा अन्तर्रर्ााट्रय परिस्थितिको गम्भीर समीक्षा गर्दै कतिपय महत्वपर्ूण्ा राजनीतिक तथा सांगठनिक निर्ण्र्ाारू गरेको छ ।

दशवर्षो जनयुद्धको जग र माओवादी-संसदवादी १२-वुदे समझदारीको आडमा तथा आम जनसमुदायको वृहद् सहभागितामा संचालित ऐतिहासिक जनआन्दोलन पश्चात् देशमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु र राज्यको अग्रगामी पर्ुनर्संरचना गर्नु तत्कालीन महत्वपर्ूण्ा कार्यभार भएको निष्कर्षनिकालिएको छ । त्यसको निम्ति सेनाको पर्ुनर्संरचना, जातीय तथा क्षेत्रीय आत्म-निर्ण्र्ााो अधिकार र स्वायत्त शासन, महिला तथा दलितहरूको निम्ति विशेषाधिकार, क्रान्तिकारी भूमिसुधार आदिको सुनिश्चितता अपरिहार्य भएको ठहर गरिएको छ । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न निष्पक्ष र स्वतन्त्र संविधानसभाको निर्वाचन यथाश्रि्र गरिनु पर्ने र त्यसको निम्ति पुरानो राजनीतिक तथा वर्गीय शक्ति सन्तुलनको आधारमा निर्मित संसद, संविधान र सरकारको विघटन गरी नयाधरातलीय यथार्थलाई प्रतिविम्वन गर्ने गरी अन्तरिम जनप्रतिनिधि संस्था, अन्तरिम विधान र अन्तरिम सरकारको निर्माण गर्नु पर्ने कुरामा जोड दिइएको छ ।

यस सर्न्दर्भमा ‘’सम्पर्ूण्ा सत्ता वृहद् लोकतान्त्रिक राजनीतिक सम्मेलनलाई हस्तान्तरण गर'’ भन्ने केन्द्रीय नारा तय गरिएको छ । साथै विभिन्न पार्टर्ीीजातीय तथा क्षेत्रीय मोर्चाहरू र नागरिक आन्दोलनकारीहरू बीचमा वृहद् लोकतान्त्रिक गणतान्त्रिक मोर्चा निर्माण गर्न पहल गर्ने ठेगान पनि भएको छ । केन्द्रीय स्तरमा त्यसको ठोस जिम्मा क.बाबुराम भट्टर्राई, क.देव गुरूङ र क.खिमलाल देवकोटालाई दिइएको छ र स्वायत्त गणतन्त्रहरू र विभिन्न मोर्चाहरूको स्तरमा पनि गणतान्त्रिक मोर्चाहरू निर्माण गर्न सकिने निर्ण्र्ााभएको छ ।
१५ जेठ २०६३
बाबुराम भट्टर्राई

संयोजक, वृहद राष्ट्रिय राजनीतिक सम्मेलन आयोजक समिति
संयुक्त क्रान्तिकारी जनपरिषद् , नेपाल

Comments »

The URI to TrackBack this entry is: http://focus.blogsome.com/2006/05/29/p29/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.



Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft