जातीय मुक्तिप्राप्त गर्न हरेकजातिले राजनीतिक अधिकार प्राप्त गर्नुपर्छ- श्रीप्रसाद जवेगु, किराँतगणतन्त्र सरकार, का.वा. सभामुख
किराँत गणतन्त्र सरकार भन्नाले केलाई बुझ्ने ?
किराँत प्रदेशअर्न्तर्गतका सम्पूर्ण क्रान्तिकारी शक्तिहरूको सामूहिक संस्थाको रूपमा राज्यसत्ताको आवश्यकता पर्छ । त्यो राज्यसत्ताको भूमिका खेल्ने संस्था किराँत गणतन्त्र सरकार हो । (more…)
Is it now confirmed that your party will be joining the interim government? 
भर्खरै जनसेनामा लामबद्ध भएका बासु स्मृति बि्रगेड ११औं बटालियनका चेपाङ योद्धा मुस्कान चेपाङ हुन् वा पूर्वका धेरै लडाइँमा विगत ३ वर्षदेखि भाग लिँदै आएका सोही बटालियनका करण चेपाङ । सबैको एउटै विचार छ- ूजातीय अधिकारबाट बिाचत गराइएकोले हामीले जनसेना रोज्यौं ।ू वासु स्मृति बि्रगेड ११औं बटालियनकी कम्पनी सह-कमाण्डर सृ ष्टिको भनाइ पनि फरक छैन । भन्छिन् ुदोस्रो दर्जाको नागरिकको पद्वीले अघाइयो
पछिल्लो राजनीतिक स्थितिपछि माओवादीको अवस्था कस्तो छ ?
गृहमन्त्री कृष्णप्रसाद सिटौलाले हतियार व्यवस्थापन गर्ने र माओवादीलाई अन्तरिम सरकारमा ल्याउने प्रक्रिया सँगसँगै अगाडि बढाइने बताउनुएको छ । उहाँले अन्तरिम सरकारमा माओवादीलाई ल्याउँदासम्म दुवै पक्षका सेनालाई निष्कृय पारिने पनि बताउनुभयो । पछिल्लो समयमा माओवादी अध्यक्ष प्रचण्डविरुद्ध आएको नेपाली सेनाको अभिव्यक्तिका बारेमा टिप्पणी गर्दै उहाँले भन्नुभयो-सेनाले बोल्नु आवश्यक छैन । उहाँले माओवादीबाट आएका प्रतिक्रियाको जवाफ सरकारले दिने बताउनुभयो । शान्ति, लोकतन्त्र, समृद्धि , स्वतन्त्र, स्वाधिन, सार्वभौम नेपालको लक्ष्य बोकेर सरकार अगाडि बढिरहेको बताउनुभयो । 