Justice of People दरबारको सेवा कि जनताको
Inspector of Nepal Police Abhusan Timilsinha, who cuffed the beaten son of Bharat Keshari Singh, President of World Hindu Federation was immediately transferred to District Police Office (DPO), Hanumandhoka from the Ward Police Office, Durbar Margh on Wednesday.

Bharatkeshari singh
Timilsinha, Cuffed the son duo of Bharat Keshari Singh, Ajay Singh and Ananta Singh after they were beaten by a mass of youth at Lainchor on Tuesday evening. According to the police sources, Tmililsinha is temporarily transferred to DPO for the further investigation of the case.
भरतकेशरी सिंहका छोराहरु अजय सिंह र अनन्त सिंहलाई गिरफ्तार गर्ने वडा प्रहरी कार्यालय दरबारमार्गमा कार्यरत प्रहरी निरीक्षक आभूषण तिमिल्सिना सरुवा गरिएका छन् । प्रहरीका अनुसार उनलाई जिल्ला प्रहरी कार्यालय हनुमानढोका बोलाएर सुमेन्द्रसिंह राठोरलाई दरबारमार्गमा काज खटाइएको छ ।

his arrested sons
मंगलबार राति लैनचौरमा मोटरसाइकल चालकसँगको विवादमा अजय र अनन्तले हात हालेपछि स्थानीय बासिन्दा र अस्कल क्याम्पसका विद्यार्थी उठेर भरतकेशरी सिंह र उनका छोराहरुलाई कुटपिट गरेका थिए । घटनापछि प्रहरीले अजय र अनन्तलाई हथगडी लगाएर लगेको थियो ।
Photo from bloggers Nepal
