Google
 

June 28, 2006

सांसद यादवको हत्या सेनाले- छानविन समिति

सांसद हेमनारायण यादव हत्याकाण्डको छानविन गर्न गठित संसदीय समितिले यादव हत्यामा सुरक्षाकर्मी नै संलग्न भएको बताएको छ । सिराहमा छानविन पुरा गरी राजधानी र्फकने क्रममा आज विहान समितिका संयोजक सांसद आनन्द प्रसाद ढूंगानाले यादवको हत्यामा सेनाको प्रमूख भूमिका रहेको प्रमाणहरु फेला परेको बताउनुभयो ।

उहााले छानविनको क्रममा यादवको हत्यामा तत्कालिन सेना प्रमूख र मेजरको संलग्नता भएको तथ्य फेला परेको उल्लेख गर्नुभयो । उनीहरुसाग यस सम्बन्धमा छिट्टै बयान लिने र २ साताभित्र प्रतिवेदन संसदमा बुझाउने संयोजक ढुंगानाले जानकारी दिनुभयो । यादवको हत्याकाण्डको समयमा सिराहास्थित व्यारेकका तत्कालिन इन्द्रध्वज गणका कर्णेल बाबुकृष्ण कार्की र मेजर रामेश्वर प्रधान थिए ।

Comments »

The URI to TrackBack this entry is: http://focus.blogsome.com/2006/06/28/p119/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.



Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft