अपहेलित देखि सम्मानित जनसेना बनेका चेपाङहरु
भर्खरै जनसेनामा लामबद्ध भएका बासु स्मृति बि्रगेड ११औं बटालियनका चेपाङ योद्धा मुस्कान चेपाङ हुन् वा पूर्वका धेरै लडाइँमा विगत ३ वर्षदेखि भाग लिँदै आएका सोही बटालियनका करण चेपाङ । सबैको एउटै विचार छ- ूजातीय अधिकारबाट बिाचत गराइएकोले हामीले जनसेना रोज्यौं ।ू वासु स्मृति बि्रगेड ११औं बटालियनकी कम्पनी सह-कमाण्डर सृ ष्टिको भनाइ पनि फरक छैन । भन्छिन् ुदोस्रो दर्जाको नागरिकको पद्वीले अघाइयो । सधैंको भान्से सधैंको दासी जनमुक्ति सेना नै हो हाम्रो सम्मानित ठाउ ।
जनमुक्ति सेनाको दैनिकी बिहान ४ बजे सुरु हुन्छ । आÏनो क्याम्प वरिपरि ुक्लियरु रोलकाल बिहानको नास्ता र दिउसोको खानापछि आ- आÏना रुचिका पुस्तक पढ्ने वर्तमान राजनैतिक गतिविधिमाथि छलफल गर्छन् । दिउसो के काम हुन्छ त भन्ने प्रश्नमा एल।एम।जी। कमान्डर रोशनी भन्छिन्- ुजनश्रम गर्छौ । जनश्रमकै समयमा महिलाहरुसँग कुराकानी र छलफल गर्छौ । उनीहरुसँग सिक्दै सिकाउदै ग™ेका छौं ।ु जनसेना दिउसोको समयपछि साझमा नताका सु खदु ःखका गीत गाएर दिउसो को पसिना सु काउ छन् । अन्ाि गीतले आकाश गुिाजन्छ- ूद™बा™मा शासक रुदैछ संविधानसभाको चुनाव हँदै छ ।ू
साझको खाना खाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार सुनेर रात्रि ड्यूटी मिलाउदै आराम गर्छन् । लड्दै पढ्दै जनसे नाको फमे ्रशन एउटा विश्वविद्यालयजस्तो छ । पुरानो समाजका यी तिरस्कृत र अपहेलित जाति र महिलाका लागि त झन् आकर्षक थलो बनेको छ । उपलब्ध सबै विचार राजनैतिक विश्लेषणयुक्त पत्रपत्रिका पुस्तकहरु र आन्तरिक प्रकाशनहरु वै चारिक खुराक हुन् । पढ्दै गरेको अमेरिकी लेखक जोन रिडको पुस्तक ुती दश दिन जब दुनिया डगमगायोु देखाउँ दै ११औं बटालियनकी निर्मला भन्छिन्- ूहामी मूलतः हाम्रो आन्दोलन क्रान्ति ™ हिजोका प्रतिक्रान्तिका बारे मा लेखिएका पु स्तकहरु बढी पढ् छौ तर नेपाली स्वतन्त्र पत्रपत्रिकाहरु दैनिकी साप्ताहिक पाक्षिक र मासिक सबैखाले पढ्छोै । हामीलाई दुनियाले कसरी बुझेको रहेछ थाहा पाउछौ ।ू जनसेनाको फर्मेसनमा लामबद्ध भएपछि आºनो नाम नै अखिल चेपाङ राखे का जनसेनाचाहिँ एक क्षण समय खेर नजाओस् भनेर साथीहरुको सहयोगले पढ्न थाले का छन् । ुआजभोलि पढाइमा अलि ब्यस्त छु जनश्रम त छँदैछू उनी भन्छन् ।
उनी अहिले अखबार पढ्न र लेख्न सिक्दै छन् । तैपनि उनलाई विलियम लिब्नेच्टको ूिझंगा र माकुराको कथाू धेरै सही लाग्छ । त्यसो त जनसेनाको हातमा दलित जनजाति र महिलासम्बन्धी आन्तरिक प्रकाशन बजारमा पाइने बुर्जँवा राजनैतिक प्रकाशन पनि उत्तिकै पढेका छन् । ११औं बटालियन कम्पनी कमिस्नर नयन पत्रपत्रिका भनेपछि हुरुक्कै हुन्छन् ुसबै विचार बुझे नै क्रान्तिकारीहरु वास्तवमा क्रान्तिकारी हुन्छन्ु उनी भन्छन् । तामाङ मगर चेपाङ दलितसम्बन्धी पाठँसामग्री पनि बेलाबेलामा तिनका जातीय मोर्चा हरुले जनसेनालाई उपलब्ध गराउँदै आएका छन् । जनसेनाको पंक्तिमा आजभोलि संविधानसभा र यसको प्रकि्रयाबाट गणतन्त्रमा जाने कुरामा छलफल अन्तरकि्रया र बहस हुने गरे को कम्पनी कम्ािस्नर नयन बताउँछन् ।
दिनमा ५÷६ घण्टा हिँडेर पनि रातमा दै निक १÷२ घण्टा सबैले पढ्छन् । चेपाङका क्षेत्रीय संयोजक भरत चेपाङ चेपाङसम्बन्धी अझै बढी पाठँसामग्री पुर् याउन प्र यत्नशील रहे को बताउँ छन् । नया कुरा सिक्न पाउने भएकाले जनसेनामा जनजातिको क्रम बढ्दो रहेको उनको भनाइ छ ।
हरेक मोर्चामा उत्साह प्रत्ये क मो र्चामा जनसेनाको सहभागिता आक्रामक नै हु न्छ । त्यसमा पनि उत्पीडित महिलाको उत्साह झनै प्र शं सायो ग्य छ । कतिपय मोर्चाको अग्रभाग फस्ट एसाल्ट मा नपर्ने महिला जनसेनाले खाना नखाएको र कसैसँग नबोलेको यो संवाददाताले प्रत्यक्ष देखेको थियो । करण चेपाङले गत वर्षको चरिकोट आक्रमणमा आºनो युद्ध कौशल राम्रोसँग देखाएका थिए । आºनो फौ जी कुशलताकै कारणले जनमुक्ति सेनामा एकपछि अको ्र कमान्डरको शृ ंखला जनजाति र महिलाबाटै तयार हुँदै गएको छ ।
अबको नया नेपाल निर्माणमा जातीय र िल¨ीय प्रश्नमा पनि व्यापक छलफल हुने विश्वास लिएका छन् जनसे नाले । नया नेपालको राज्य साचालनमा पनि उत्पीडित महिलाको सहभागिता व्यापक हुने बताउँछिन् कम्पनी सह-कमाण्डर सृष्टि । जनमुक्ति सेनाको दैनिकी बिहान ४ बजे सुरु हुन्छ । आपुनो क्याम्प वरिपरि ुक्लियरु रोलकाल बिहानको नास्ता र दिउसोको खानापछि आ-आपुना रुचिका पुस्तक पढ्ने वर्तमान राजनैतिक गतिविधिमाथि छलफल गर्छन् ।
