Google
 

June 23, 2006

वार्तामा प्रचण्डले नै जनमुक्ति सेनाको संख्या घोषणा गर्नुहुनेछ- प्रभाकर

मेरो नाम जनार्दन शर्मा हो । म २०२० सालमा रुकुममा जन्मेको हुँ । मेरो जन्म निम्नबर्गको किसान परिवारमा भएको हो । मैले २०४६ सालमा बिवाह गरेको हु । प्रेम बिवाह नै हो । तर बिवाह गरेर प्रेम गरेको हो । अरु कसैसित प्रेम भएन । हाम्रो आन्दोलनमा कसैलाई मन पाराउने वा लभ लेटर लेख्ने परम्परा हुदैन । आफ्नो कामरेडलाई मन पराउने कुरा स्वतः हुन्छ । प्रेम पत्र लेख्ने संस्कार हामीमा हुदैन । (more…)

दलहरुमा देखिएको असन्तुष्टि

Filed under: Article/लेख

प्रतिनिधिसभा पुनस्र्थापना भएपछि बनेको नयाँ सरकारमा शुरुका दिनमा जुनखाले उत्साह थियो जुनप्रकारको अपेक्षा थियो त्यो अहिले विस्तारै सेलाउन थालेकोमात्र होइन असंतुष्टिमा परिणत हुनथालेको छ । सरकारमा सम्मानित प्रतिनिधित्व गर्ने एमालेका महासचिवबाटै अहिले मुलुकमा सरकारबाट कामहरु हुननसकेको भनाइ आइरहेको छ । प्रधानमन्त्रीको मातहतमा रक्षा मन्त्रालय राखिनाले सेनालाई लोकतान्त्रिक बनाउन सकिएन लेटरप्याड पनि नयाँ बनाउन नसकेर पुरानै श्री ५ को सरकार लेखिएको लेटरप्याडमा केरमेट गरेर काम चलाइएको छ (more…)

Maoist top leader disappeared, Police deny

The suspense over the fate of top Maoist leader Sudhakar continues with the Andhra Pradesh police disputing the claim of rebel sympathisers that he was in their custody. Claiming that Sudhakar was in the custody of the (more…)

Land to the tiller - Maoist

The only way to economic transformation of society is through an industrialised economy. In the past this wasn’t allowed to be developed. Past policies favoured foreign multinational companies, allowed them to establish markets, take away cheap raw material and sell their manufactured goods here. This shouldn’t happen. (more…)

दरबारले सेना भडकाउन थाल्यो, भागे पछि निगरानी गर्ने रे

वैशाख ११ पछि मरेको सिनोजस्तो अभिनय गरेर भित्रभित्रै गम्भीर आत्मघाती योजनामा लागेको दरबारले सरकार-माओवादी आठबुँदे समझदारी तोडाउन अन्तिम रिहस्रल गरिरहेको समाचार प्राप्त भएको छ । स्रोतका अनुसार असारभित्रै माओवादीलाई जंगल फर्काएर संविधानसभाबाट आफू समाप्त हुने खतरा टार्ने नियोजित योजना दरबारले कार्यान्वयनमा ल्याउन लागेको छ । (more…)

June 22, 2006

Prachanda warns conspirators, Pact with Maoists a mistake: SPA

Chairman of CPN (Maoist) Pushpa Kamal Dahal alias Prachanda said today that a conspiracy was being hatched to break the latest eight-point agreement reached between the government and the Maoists. (more…)

Child Deaths & Malnutrition in India

According to the Sample Registration Survey of the Government of India the total number of child deaths between July 2004 and June 2005 was 1,20,000. According to a Committee set up by the State Government in August 2004 between 1.20 lakh and 1.75 lakh children died in the State every year due to disease. (more…)

शहीदहरुलाई कसले सम्झने ?

चिन्तामणि दाहाल/झापा

भद्रपुर-बिर्तामोड सडकको यात्रा गर्दा गरामनी बजार पुगेपछि गाविस भवनसँगै राखिएका आठ वटा टाउकोमा घुम्टो देखिन्छ । विगत ५ बर्षेखि टाउकामा लगाइएको घुम्टो अहिलेसम्म उघारिएको छैन । यी आठ टाउकाहरु यहाँ किन राखिए भन्ने कुरा झापाको राजनीतिमा चासो राख्ने धेरैलाई थाहा हुनर्ुपर्छ तर अन्यत्रबाट आउने र र्सवसाधारणलाई थाहा नहुन सक्छ । यस्तो देखेपछि मनमा खुलदुली उठ्नसक्छ । तर (more…)

Torturers and Murders Must Be Brought to Justice!

Filed under: Article/लेख

Over the last couple of months the struggle of the people of Nepal to liberate themselves from the bondage of feudal social relations and foreign domination has gained unprecedented international attention. A nationwide general strike (bandh) at the beginning of April combined with a mass political uprising has shaken the very foundations of the (more…)

सबै खुशी सात दल बेखुशी किन? - दिल साहनी

Filed under: Article/लेख

सात दल र माओवादीबीच भएको १२ बूँदे समझदारीका बलमा उठेको जनआन्दोलन नेपालकै इतिहासमामात्र होइन विश्वकै इतिहासमासमेत अभूतपूर्व थियो । तर एउटा ठूलो उत्कर्षमा पुगेको जनआन्दोलले दुई सय सैंतीस वर्षको खुनी इतिहास बोकेको राजतन्त्रलाई ढल्दा-ढल्दै विघटित संसदको पुनस्र्थापनाको टेको दिएर बचायो । खडाको खडा नै राख्यो । विघटित संसदको पुनस्र्थापनाले अरु त अरु प्रतिगामी कदमका खम्बा अझ धुरी खम्बा भएका सांसदलाई पनि पुनर्जीवन दियो । (more…)

दलहरू भित्र सही गर्छन् बाहिर विवाद झिक्छन् - पद्मरत्न तुलाधर

संसय, अविश्वास र विवादकै बीचमा पनि ठूला-ठूला राजनीतिक निर्णयहरू भइरहेका छन्, कार्यान्वयन पक्षमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
मेरो विचारमा अहिलेको राजनीतिक घटनाक्रममा गत जनआन्दोलनको म्यान्डेट नै मुख्य पक्ष हुनुपर्छ, त्यसमा जनताको आकांक्षा स्पष्ट छ । दोस्रो कुरा सात दल-माओवादी समझदारीको हो । उनीहरूका वार्तामा आधारित समाधानका कुराहरू छन् । (more…)

कुनै पनि प्रकारको राजतन्त्र हामी स्वीकार गर्दैनौं - देव गुरुङ

बालुवाटारमा सात दल-माओवादी बैठक सफल पार्न केले भूमिका खेल्यो ?
बालुवाटारको बैठक सफल पार्नका लागि पहिलो कुरा त मुलुकको वस्तुगत आवश्यकता र जनआन्दोलनको जनादेशले नै मुख्य भूमिका खेल्यो र सहमतिको बिन्दुमा पुर्यायो । दोस्रो कुरा, हाम्रोतर्फाट मालेमावाद (मार्क्सवाद, लेनिनवाद, माओवाद) र प्रचण्डपथको सिर्जनशीलता, वैज्ञानिक विचार, सही मार्ग-निर्देशन र वस्तुस्थितिलाई ठीक-ठीक ढंगले संश्लेषण र विश्लेषण गरेर चल्न सक्ने कुशल नेतृत्वको कारण पनि त्यो स्थितिमा पुगिएको हो भन्न लाग्छ । (more…)

Free & Fair Economic policy- Maoist

A Senoir Maoist leader assured the business community that CPN Maoist was committed towards free and fair competitive economic policy. "CPN Maoist recognizes economic development and prosperity is not possible unless (more…)

June 21, 2006

नेता-कार्यकर्ताको रिहाइका लागि भारत र युरोपमा प्रदर्शन हुने

काठमाडौं /भारतमा बन्दी बनाइएका माओवादी नेता तथा कार्यकर्ताहरुको रिहाइका लागि भारतमा रहेका नेपालीहरुले आगामी असार १६ गते नयाँ दिल्लीको जन्तरमन्तरमा विरोध प्रदर्शन गर्ने भएका छन् । भारतमा रहेका विभिन्न संघ संगठनहरुको मंगलवार नेपाली जनअधिकार सुरक्षु समितिको केन्द्रीय कार्यालयमा बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । (more…)

छ वर्षमै विधवा - इश्वरी काफ्ले

सुन्दादेवी मल्लिक (डोम) लाई छिमेकी र साथीहरूले मात्र होइन, आफ्नै बाबु-आमालेसमेत ‘मुसमाइत’ भनेर बोलाउन थालेको दुई वर्षभयो । मुसमाइत अर्थात् विधवा । महोत्तरी जिल्ला, सम्सी गाविस-६ की आठ वर्षीया सुन्दादेवीको उनी छ वर्षी हुँदा भारत सोनवर्षका आठ वर्षीय उदेश्य मल्लिकसँग भएको थियो । विवाहको महिना दिन नबित्दै उदेश्यको मृत्यु भएकाले सुन्दादेवीलाई सबैले यो नाम दिएका हुन् । उनलाई न विवाह भनेको के हो भन्ने मेसो छ; न त विधवा भनिनुको अर्थ नै थाहा छ । (more…)

Justice of People दरबारको सेवा कि जनताको

Inspector of Nepal Police Abhusan Timilsinha, who cuffed the beaten son of Bharat Keshari Singh, President of World Hindu Federation was immediately transferred to District Police Office (DPO), Hanumandhoka from the Ward Police Office, Durbar Margh on Wednesday. (more…)

प्रतिनिधिसभा विघटन गर्ने सहमतिको आपत्ति अर्को प्रतिगमन - वसन्त पोखरेल

Filed under: Article/लेख

भन्छन्ः जब दशा लाग्छ त्यतिबेला दशतिरबाट लाग्न थाल्छ रे । मुलुकमा फेरि दशा लाग्न शुरु भएजस्तो छ । जनआन्दोलनका अपराधी कमल थापा र टंक ढकाल पनि छुटे । यो सानो दशा हैन । २२ जना होनहार नेपालीलाई शान्तिपूर्ण आन्दोलनमा पनि मार्नको लागि आदेश फर्मान गर्ने गृहमन्त्री नै छुट्छ भने जाँचबुझ आयोग गठन गर्नुको औचित्य नै के रह्यो १ प्रतिगमन फेरि शुरुभएको यो हाकाहाकी प्रमाण हो । (more…)

नेपाली सेनाले हतियार किन्ने

काठमाडौं । सर्वत्र सेनाको संख्या घटाउनुपर्ने कुरा उठिरहेका बेला नेपाली सेनाले भने ठूलो संख्यामा हातहतियार हवाइजहाज हेलिकोप्टर गोलीगट्ठालगायत सैन्यसामग्री किन्ने तयारी गरेको छ । मंगलबारको गोरखापत्रको पृष्ठ आठमा प्रकाशित सम्भाररथी विभागले टेन्डर आह्वान गरेको छ । (more…)

June 20, 2006

बिदेशका नेपालीले संबिधान सभाको चुनावमा भोट हाल्न पाउनुपर्छ तर सजिलो छैन- उपप्रधानमन्त्री ओली

-नेपालमा रहेको संयुक्त राष्टसंघको उच्चायुक्तको कार्यालयले तोकेका दोषिहरु र सेना प्रमुखलाई कारवाही गर्न नसकेको अवस्थामा तपाइको प्रतिबद्धता उनीहरुले पत्याउलान ?
किन नपत्याउनु? नेपालमा अहिले निष्पक्ष छानबिन आयोगले काम गरिरहेको र उसले दोषि ठहराएका व्यक्तिहरुलाई कारबाही गर्न सरकार तयार रहेको छ भन्ने कुरा हामीले आश्वस्त पार्यौं। हामीले कारबाही गर्न तयार छौं भन्ने प्रतिबद्धता जनाएपछि (more…)

Historic Agreement & Challenge- Pratyush Chandra

Filed under: Article/लेख

Nepal continues to create history. Within a few weeks from now there will be an interim government with the Maoists’ participation to pre-empt any further betrayal to the basic immediate demands of the Nepali people for a constituent assembly and for exercising their right to decide the fate of the moribund monarchy and its institutional shields. (more…)

«« Older Items
Newer Items »»


Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft