Google
 

July 31, 2006

Israel, US and the middle east conflict- Noam Chomsky

Filed under: Article/लेख

The U.S. response reveals, once again, that the United States supports democracy if and only if it conforms to U.S. strategic and economic objectives. Perhaps it would be useful to review some highlights since Hamas was elected in late January 2006. (more…)

वार्ता विथोल्न सेनाले गोली चलायो

नेकपा माओवादीले पाल्पा सदरमुकाम तानसेन नगरपालिका कार्यालयमा बसिरहेका आफ्ना जनमिलिसियामाथि सेनाले गोली चलाएको बताएको छ । गए राती करिव साढे १२ वजेको समयमा १२ राउण्ड गोली तानसेन स्थित सेनाको व्यारेक इलाकावाट चलाइएको माओवादीले जनाएको छ । (more…)

July 29, 2006

Democratic example of Nepal Army! लोकतान्त्रिक नेपाली सेना !

 captain of Nepal Army has meted out severe physical torture to two officers and a constable of Nepal Police at the Police Headquarters. Captain Robin Bikram Rana and some soldiers of the Bhairabhnath Battalion at Maharajgunj have severely beaten and given even electric shocks to Inspector of Nepal Police, Ram Bahadur KC, Assistant Sub-Inspector (ASI) Dharmendra Ray and Constable Dil Bahadur Tamang of the Police Headquarters. (more…)

July 28, 2006

भारतीय जेलमा नेपाली माओवादीको मृत्यु

भारतको मुजफ्फरपुर कारागारमा बन्दी रहेका नेपाली माओवादीलाई जेल प्रशासनले खानेबस्ने र स्व्ाास्थ्य उपचारको उचित व्यवस्था नगेरकाले एकको कारागारमै मृत्यु भएको छ । अन्य कैदीबन्दीले पनि कष्टपूर्ण जीवन बिताउनुपरेको खुलासा भएको छ ।

दोहोरो भिडन्तमा घाइते भई विहारका विभिन्न नर्सिङहोममा उपचार गराइरहेका र प्रवासी नेपालीको कोठाबाट घाइते अवस्थामा एक वर्षअघि पक्राउ गरिएका १८ माओवादी त्यहाँको थुनामा छन् । उनीहरूसँगै समातिएका एकको उपचारको अभावमा केही दिन पहिला कारागारमै मृत्यु भएको उनीहरूले कारागारबाट कान्तिपुरलाई लेखेको पत्रमा उल्लेख छ । (more…)

More 3 month ceasefire, government and the parliament is against the sprit of the popular movement- Maoist

A press statement issued by the Maoist supremo Prachanda said they decided to extend the ceasefire as per people’s aspiration for peace. The statement said the party the historic eight point agreement between the ruling seven party alliance and the Maoists is a achievement during the three month long ceasefire, (more…)

More 3 month ceasefire, government and the parliament is against the sprit of the popular movement- Maoist

A press statement issued by the Maoist supremo Prachanda said they decided to extend the ceasefire as per people’s aspiration for peace. The statement said the party the historic eight point agreement between the ruling seven party alliance and the Maoists is a achievement during the three month long ceasefire, (more…)

July 27, 2006

The Crime of Lebanon and Palestine, Are Iran and Syria Next? - Stephen Lendman

Filed under: Article/लेख

By any interpretation of international law, Israel today is committing massive and egregious war crimes and crimes against humanity against the defenseless people of Palestine and Lebanon.  It’s doing it with the full support and encouragement of the US and willful compliance of the West, most of the Arab world, the UN and the dominant corporate media worldwide acting as cheerleaders for the mass killing, crippling destruction, and immiseration of innocent civilians in Lebanon and the Palestinian Occupied Territories. (more…)

July 26, 2006

हामी कुनै पनि हालतमा हतियार बुझाउदैनौं- प्रभाकर, डेपुटी कमाण्डर, जनमुक्ति सेना

जनमुक्ति सेना नेपालका डेपुटी कमाण्डर प्रभाकर -जनार्दन शर्मा) माओवादी केन्द्रीय सदस्य हुनुहुन्छ । रुकुमको सेरीगाउँ घर भएका प्रभाकर पछिल्लो पटक कालीकोटको पिलीमा भएको सैनिक व्यारेक आक्रमणपछि माओवादीको फौजी क्षेत्रमा निकै चर्चित कमाण्डरको रुपमा परिचित हुनुहुन्छ । लोकतान्त्रिक आन्दोलनको सेरोफेरोमा पार्टीले सञ्चालन गरेको ढाडमा टेक्ने अभियानअन्तर्गत गण्डक क्षेत्रमा भएका दर्जनौ भिडन्तको नेतृत्व गरिसक्नुभएका कमाण्डर प्रभाकरले पछिल्लोपटक विभिन्न खुला सभालाई सम्बोधन गरी सक्नुभएको छ । नेपाली सेनाले प्रधानमन्त्रीको निर्देशन मान्दैन भने जनमुक्ति सेना प्रधानमन्त्रीको निर्देशन पालना गर्न तयार भन्ने अभिव्यक्तिका खास खुला सभाहरुमा चर्चित हुनुभएका प्रभाकर अहिले भन्नुहुन्छ-संविधानसभाको निर्वाचनअघि जनमुक्ति सेना कुनै पनि हालतमा हतियार बुझाउन छैन । (more…)

July 25, 2006

राष्ट्रसंघीय टोलीलाई सहयोग गर्न आफूहरु तयार, संयुक्त राष्ट्रसंघलाई असहमति पत्र- माओवादी

Filed under: Article/लेख

नेपाल सरकारले संयुक्त राष्ट्रसंघलाई पत्र पठाएको २२ दिनपछि सोमवार नेकपा माओवादीले पनि राष्ट्रसंघका महासचिव कोफी अन्नानलाई पत्र पठाएको छ । माओवादी अध्यक्ष प्रचण्डको हस्ताक्षरसहित पठाइएको पत्रमा नेपाल सरकारको तर्फाट जुलाई २ मा पठाइएको पत्रको बुँदा नं. ३ र ४ प्रति असहमति जाहेर गरिएको छ । आठबुँदे सहमतिको बुँदा नं. ३ को स्मरण गराउँदै सेना र हतियारको व्यवस्थापन एवं स्वतन्त्र र भयमुक्त वातावरणमा संविधानसभाको निर्वाचन गर्न राष्ट्रसंघलाई बोलाउने निर्ण्र्ााभएको पत्रमा जनाइएको छ । (more…)

July 20, 2006

संघीय प्रणाली सहितको लोकतान्त्रिक गणतन्त्रको स्थापना र राजतन्त्रको समाप्ति गरेपछि मात्र मधेशले मुक्ति पाउँछ- मात्रृका यादव

Filed under: Article/लेख

प्रश्नः- अब मधेशलाई राज्यको पुनःसंरचनामा कुन रुपमा लिएर जाने योजना छ -
उत्तरः- नेपालमा सबैभन्दा उपेक्षित, शोषित, अपहेलित र उपेक्षित मधेश हो । अर्को भाषामा भन्ने हो भने मधेस गोर्खा राज्यको हमेसा आन्तरिक उपनिवेश भएको छ । राज्यले अहिलेको खश ब्राहृमणवादी उच्च पहाडिया सत्ताले मधेशीहरूलाई जहिले पनि दर्ुइ नम्बरको नागरिक र मधेशलाई उपनिवेश र लुट्ने काम गरेको छ । मधेशीहरूलाई कहिल्यै पनि राष्ट्रले दिनुपर्ने सम्मान दिएको छैन् । मधेशीहरूको पहिचान स्वाभिमानको समस्याको समाधानका लागि राज्यको पुनःसंरचनाना नै हाम्रो मुख्य एजेण्डा हो । (more…)

Peoples Liberation Army, Nepal

(more…)

पुरानो सेना व्यारेकमा बस्छ भनेे हाम्रो सेना पनि व्यारेक बनाएर बस्छ- प्रवक्ता कृष्णबहादुर महरा

सात दलको सरकारले ने.क.पा.-माओवादी) संग भएको १२ बुँदे समझदारी र आठ बुँदे सहमतिको मर्म विपरीत संयुक्त राष्ट्रसंघलाई पत्र लेखेछ नि ?

यो पत्रको भाषा र पठाउने प्रक्रियाप्रति हाम्रो पूर्ण असहमति छ । प्रक्रियागत रुपमा भन्दा सरकारले यो पत्र पठाउँदा हामीसंग कुनै सोधपुछ गरेन । जबकि आठ बुँदे सहमतिका आधारमा यो पत्र लेख्नु पथ्र्यो । यसको भावमा समान बुझाइमा लेखिनु पथ्र्यो । यसका निमित्त सरकारले हामीसंग कुनै सहकार्य गरेन । यसमा असहमति र आशंका त्यहाँ हो । दोश्रो कुरा पत्रमा जुन कुरा लेखिएको छ, पुरानो सेनालाई व्यारेकमा मात्रै राख्ने र जनमुक्ति सेनाको हतियारलाई जनसेनाबाट अलग गर्ने र हतियार संयुक्त राष्ट्रसंघको निगरानीमा राख्ने भावको पत्र छ, त्यो अहिले हुनै सक्दैन । (more…)

July 18, 2006

President Bush grabs German Chancellor Angela Merkel from behind

 

 

 

 

 

 

 

 

 

 

During the G8 meeting (more…)

July 15, 2006

Iraq War cost $406 billion in next 10 yrs

The Iraq war could cost U.S. taxpayers between $202 billion and $406 billion more over the next 10 years, depending on how quickly U.S. force levels can be reduced, congressional budget experts said. (more…)

July 14, 2006

Moriarty is not able to come out of the old Cold War mindset- Baburam Bhattarai

What are your party’s immediate plans to restore peace and democracy in the country?

As you know when we signed the 12-point understanding with seven parties last November, the basic roadmap is outlined there. We see democracy, peace and progress as a whole. These three aspects cannot be separated from each other. If you talk only of democracy and forget the other two, that is not going to solve the problem. If you talk only of peace, that also won’t do. But if you talk only of democracy and peace, that will be status quoist peace. We want forward-looking peace. So we want democracy, peace and progress. They must go together. (more…)

संविधानसभा बिथोलिए पुनः जनविद्रोहको बाटो

नेकपा माओवादीका केन्द्रीय सदस्य मात्रिका यादवले संविधानसभाको प्रक्रिया बिथोलिए आफूहरुले पुनः जनविद्रोहको बाटो अँगाल्ने चेतावनी दिनुभएको छ ।  आज राजधानीमा नेता यादवले संविधानसभामा जाने प्राथमिक सर्तहरु पुरा हुन नसकेको बताउँदै जनआन्दोलनको म्याण्डेटप्रति सरकार तथा दल गम्भीर नभएको आरोप लगाउनुभयो । (more…)

Summit talk on July 21, HoR will be desolved- Prachanda

Communist Party of Nepal (Maoist) and the seven-party alliance today agreed to hold the second round of summit talks in Kathmandu on July 21. According to Maoist Chairman Prachanda a decision to this effect was taken at today’s meeting of the leaders of the seven-party alliance and the Maoists which concluded at Godavari Resort in Lalitpur this afternoon. (more…)

July 13, 2006

Israeli Occupation : a new war crime against Palestinians

“My name is Jihad Mohammad El-Saloul. I’m 49 years old, and work as a teachers. I’m a neighbor of Dr. Nabil Abu Salmeya. Tonight at approximately 2:45 in the morning, I heard a small explosion. My wife, our children, and I woke up. I thought it was a sound bomb. My children were standing near the window. After about 10 minutes I heard a second explosion. (more…)

आन्दोलन र जनताले पाएको पीडालाई बिर्सेर राजासँग गठबन्धन गरे - लीलामणि पोखरेल

अभूतपूर्व संक्रमणको बेला सरकारमा बसेर सरकारकै नीति तथा कार्यक्रमको विरोध गर्दैहुनुहुन्छ, यसो गर्न मिल्छ ?
संसारकै लागि नयाँ दृष्टान्त भएको ऐतिहासिक जनआन्दोलनपछि हामी पुराना परम्परालाई तोडेर नयाँ विकास गर्दैछौँ । हामीले आजसम्म वेस्ट मिनिस्टर मोडेलको अभ्यास गर्यौँ । तर, अहिलेको सरकारले जनआन्दोलनको भावनालाई प्रतिनिधित्व गर्छ । जनआन्दोलनको भावनालाई पूरा गर्न बनेको सरकारले यसविपरीत गएर नीति र कार्यक्रम ल्याउन सक्तैन । त्यसकारण, हामीले जनआन्दोलनको म्यान्डेट बोलेका हौँ । यो र्सवदलीय सरकार संविधानअर्न्तर्गत बनेको होइन, जनताले ल्याएर राखिदिएका हुन् । (more…)

July 12, 2006

The World Cup: Does it have to be this way?

Filed under: Article/लेख

For four weeks football fever gripped the world, and now that the World Cup is over many millions have been left with a sour taste in their mouths. We saw victories and defeats, shared the joy and sadness of players and supporters, witnessed beautiful and ugly moments. We saw the tears of the players when they lost or were forced to leave the tournament. We saw ugly moments when the players pushed and injured each other. We have seen widespread racist insults against black players by supporters of the opposite team and even fans of their own team. (more…)

«« Older Items


Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft