Google
 

July 12, 2006

Interview with CPN(Maoist) chairman Com. Prachanda

Sir, you are going to talk to Prime Minister G P Koirala on the eight-point agreement and there are certain differences still remaining. What do you have to say to him at this point?

Prachanda: I think the 8-point agreement that we have reached last week, is very historical in the development of the new Nepal and it is the continuation and height of the 12 pt understanding we reached before the historical movement. Some discussion is there among the parties and we have also had a prolonged interaction with the political parties at different levels. I hope the situation will be change in the positive direction. (more…)

July 11, 2006

House is date-expired and unrepresentative

Filed under: Article/लेख

The continued protest of MPs belonging to the Nepali Congress, the CPN-UML and the NC-D over the 8-point agreement between the Maoists and the seven-party alliance (SPA), particularly the provision to dissolve the House of Representatives, does not carry much of a conviction. (more…)

अग्रगामी चिन्ता र ओलीको झुठो बकपत्र- दीनानाथ शर्मा

Filed under: Article/लेख

देश र जनताप्रति अन्यन्तै जिम्मेवारीवोधका साथ २०६२ साल भदौमा भएको तीन महिने एकपक्षीय युद्धविराम ने.क.पा. -माओवादी)को शान्तिपूर्ण निकासको प्रयत्नका लागि महत्वपूर्ण पहिलो कदम थियो । सात राजनैतिक पार्टीका प्रतिनिधि सितको लामो छलफल, अन्तक्रिया, संवाद पछि निरंकुश राजतंत्रको अन्त र लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि १२ बुँदे समझदारी एकताको अन्तिम अभिव्यक्ति थियो । धैर्य, संयम र निरन्तर प्रयास पछि मात्रै १२ बुँदे समझदारी बनेको र त्यो बेला हामीलाई जे जति पीडा बोध भए पनि परिणमले त्यो प्रयत्न सफल भएको इतिहासले पुष्टि गरेको छ । (more…)

एमाले भित्र राजतन्त्र छ, दरबारका मान्छे छन- एमाले नेता बामदेब गौतम

Filed under: Article/लेख

नेकपा एमालेका नेता बामदेब गौतमले एमाले भित्र जिल्ला देखी केन्द्र सम्म दरबारियाहरु भएकाले उनिहरुलाई पार्टी बाट निष्कासन गनुपर्ने वताउनुभएको छ । एमाले भित्र अझै राजतन्त्र छ । दरबारका मान्छे छन । असार २७ मा अनेरास्वियु गण्डकी अञ्चल कमिटीको सम्मेलनको पोखरामा उद्घाटन गर्दै नेता गौतमले भन्नुभयो "उनिहरु माओवादी आए भने हामी सकिन्छौ भनेर डराएका छन । (more…)

We will never surrender our arms- Dr. Baburam Bhattarai

Filed under: Article/लेख

Nepal’s Maoist rebels will not surrender their arms before next year’s elections for a special assembly to map out country’s political future, Dr Baburam Bhattarai said in an interview to the Reuters on Monday."Let everybody be clear — we’ll never surrender our arms," Bhattarai, seen as number two to Maoist chief Prachanda, told Reuters. (more…)

July 10, 2006

मुलुकमाथि मोरिआर्टको ठाडो हस्तक्षेप गर्दा सरकार किन भर्त्सना गर्दैन? - डा. सुन्दरमणि दीक्षित

Filed under: Article/लेख

सबैभन्दा पहिला २००६ सालमा श्री ३ मोहनशमशेर जंगबहादुर राणाबाट संविधानसभाको कुरा उठाइएको थियो। उनले आफैले त्यसको अध्यक्षता गर्ने घोषणासम्म पनि गरेका थिए, तर २००७ सालको राजकाज फेरबदलले त्यो त्यत्तिकै र³यो। त्यसपछि सत्तामा आएका राष्ट्रप्रमुख श्री ५ त्रिभुवन वीर विक्रम शाहले पनि शुरुमै संविधानसभातिर मुलुकलाई लग्ने घोषणा गरे, तर उनका उत्तराधिकारी श्री ५ महेन्द्र वीर विक्रम शाहको पालामा त्यो जनताप्रतिको बाचा कता बिलायो कता। का“ग्रेसका र्सवश्रेष्ठ नेता बीपी कोइरालाले पनि शुरूमा संविधानसभाकै कुरा उठाएका हुन्, तर उनले पनि पछि गएर पहिलो आमनिर्वाचनलाई नै प्राथमिकता दिंदा संविधानसभाको कुरा बिलाएर गयो। धेरै दशक वितेपछि अहिले आएर माओवादीले यसलाई नै मूल मुद्दा बनाएर जनयुद्ध लडेकाले यो पूण्ा रूपले बिलाएको संविधानसभा आज जनताको मुख्य मन्त्र बन्न पुगेको छ। (more…)

संघात्मक राज्य प्रणालीको संरचनाबाट मात्रै हाम्रो सेती-महाकालीको विकास हुन सक्छ - लेखराज भट्ट, सेती-महाकाली राष्ट्रिय मुक्तिमोर्चा-संयोजक

Filed under: Article/लेख

नेपाल भनेपछि, नेपालको इतिहास भनेपछि अहिलेसम्म हामीले काठमाडौं उपत्यका विशेषतः शाहवंशीयहरुको इतिहासको कुरा गर्र्छौर्ं । यथार्थमा यस्तो इतिहास लेखाइले सम्पर्ूण्ा नेपालको प्रतिनिधित्व गर्दैन । सेती-महाकालीको सर्न्दर्भमा यसलाई कसरी चिनाउने भन्ने कुरा पहिलो हो । केन्द्रीय राज्यसत्ताले सेती-महाकालीप्रति कस्तो व्यवहार गर्दै आएको छ - नयाँ नेपाल निर्माणमा सेती-महाकालीलाई कसरी जोड्ने - भूगोलमा मात्रै जोडेर पुग्छ कि भावनात्मकरुपबाट पनि जोडेर लैजानर्ुपर्छ भन्ने कुरालाई केन्द्रविन्दु बनाएर छलफल सुरु गरिनर्ुपर्छ (more…)

July 9, 2006

People should be gradually militarised - Dev Gurung

Filed under: Article/लेख

A member of the Maoist talks team Dev Gurung said people should be militarised to “resist possible military rule or any form of fascism in the nation”. “People should gradually be militarised so that they can revolt against any form of fascism and military rule if imposed on them,” he said at a workshop. (more…)

July 8, 2006

वार्ता सफल नभए नयाँ खाले जनविद्रोह हुन्छ- दिवाकर, पश्चिम केन्द्रीय कमाण्ड इञ्चार्ज, नेकपा माओवादी

 पोष्टबहादुर बोगटी -दिवाकर) नेपाली कम्युनिष्ट आन्दोलनमा नयाँ नाम होइन । नुवाकोट जिल्लामा जन्मेर लामो समयदेखि राजनीतिमा क्रियाशील बोगटीले आफ्नो राजनीतिको धेरै समय -२०४८ सालदेखि हालसम्म) राप्तीलगायत पश्चिम नेपालमा बिताउनुभएको छ । नेकपा माओवादीको स्थायी समिति सदस्य रहनुभएका बोगटी पार्टीको चुनवाङ प्लेनमले स्थायी कमिटी र पोलिटव्यूरो खारेज गर्ने निर्णय गरेपछि अहिले उहाँ वरिष्ठ केन्द्रीय सदस्य हुुनुहुन्छ । माओवादीको सांगठनिक संरचनाअनुसार गण्डक क्षेत्र, राप्ती क्षेत्र, भेरी-कणर्ाली क्षेत्र र सेती-महाकाली क्षेत्र समेटेर निर्माण गरिएको पश्चिम केन्द्रीय कमाण्ड इञ्चार्ज रहनुभएका बोगटी हालसम्म सार्वजनिक हुन बाँकी माओवादीका सबैभन्दा माथिल्लो तहका नेता हुनुहुन्छ । उहाँ सांगठनिक क्षेत्रमा पार्टीभित्र प्रचण्डपछिका प्रभावशाली नेता पनि मानिनुहुन्छ । सपरिवार जनयुद्धमा लागेका बोगटीले युद्धको क्रममा छोरा रवि बोगटीलाई समेत गुमाइसक्नुभएको छ । (more…)

July 7, 2006

There will be rebellion if party leader does injustice to the people and cadres- Badal

Filed under: Article/लेख

What’s your take on the government-Maoist talks?
Badal:
Our emphasis is that it should be made decisive. There is a possibility of the talks failing, but that is not in our hands.

So, you see possibility of the talks failing?
We will not be the reason for it but failure is possible if there is foreign interference, armed repression and conspiracy. Statements like the one the Nepal Army made are not helpful. (more…)

Meeting Pasang in Rolpa - KIYOKO OGURA

He sits on a chair in front of a flag depicting two AK47s flanking a mountain with a red star over the summit. He is among the more reclusive Maoist commanders and this is a rare interview. Nanda Kishor Pun, Comrade Pasang, agrees to meet me in an office-like house in the small valley of Kureli in Rolpa and the meeting lasts five hours.

He is one of the four deputy-commanders of the Maoist ‘People’s Liberation Army’ and is directly under Prachanda who is the supreme commander. Pun, 40, was born in Rangsi in northwestern Ropla as the fourth among seven siblings. By the time he was in fourth grade, he was already a communist and actively involved in student politics (more…)

July 6, 2006

छोरी बोकेर पनि दुश्मनको घेरा तोड्न सफल भएर बाँचेकी छु- जयपुरी र्घर्ती, अध्यक्ष, अनेमसंघ (क्रन्तिकारी)

कहिलेदेखि लाग्नुभयो कम्युनिस्ट आन्दोलनमा ?
१८ वर्षभयो कम्युनिस्ट आन्दोलनमा लागेको । २०४६ सालदेखि अहिलेसम्म राजनीतिमै सक्रिय छु ।

लामो समय भूमिगत बस्नुभयो, त्यो जीवन र अहिलेको खुला जीवनमा के फरक महसुस भएको छ ?
विशेष गरेर ०५२ सालदेखि ०५४ सालसम्मको एउटा अनुभूति छ । त्यतिबेला हामी दिनभरि भूमिगत बस्थ्यौँ । राति भएपछि हिँडडुल गर्ने, जनतामा जाने र कार्यक्रम गर्थ्यौ । त्यतिबेला हामी जमराजस्तै पहेँलो भएका थियौ । झन्डै २ वर्षहामीले त्यसरी नै बितायौँ । कहिले त हाम्रो जीवन सधैँ यस्तै रातैरात र अध्यारो हुने त होइन भन्ने लाग्थ्यो । तर, रातपछि दिन आउँछ भनेर नेताहरूले हामीलाई प्रशिक्षण दिनुहुन्थ्यो । नभन्दै २ वर्षछि हाम्रो दिन आयो । (more…)

July 5, 2006

Report: Second International Road-Building Brigade

As the Nepalese people’s struggle against the autocratic feudal monarchy to establish a democratic republic hit a high point during the month of April, it coincided with the arrival from India of the Second International Road-Building Brigade. While the old oppressive and exploitative feudalist world was being attacked and dismantled in the country (more…)

July 4, 2006

न्याय नपाए जनअदालतमा - दिल साहनी

Filed under: Article/लेख

एक पटकको कुरा हो । शिलाङमा एउटा नेपाली स्कूलका संचालक समितिका सभापतिले स्कूलका शिक्षकको चयनमा आफ्ना नातेदारलाई पारिएन भनेर पदबाट राजीनामा मात्र दिएनन् कि स्कूललाई डी।पी। आई।ले अनुदान दिएको ४००० चार हजार रुपैयाँ समेत आफैले हजम पार्ने सुर कसे । उनले स्कूललाई उक्त रकम कुनै पनि हालतमा नदिने भएपछि हम्रो विद्यार्थी संघले उनको दोकानमा गएर उक्त रकमको माग गर् यो । (more…)

July 2, 2006

US policy towards Nepal : Unrealistic and disastrous - Sundar Mani Dixit

Filed under: Article/लेख

US ambassador James Moriarty’s recent statements have caused concern amongst Nepalis who are hoping for a lasting peace through the ongoing negotiations between the government and the Maoists. While holding forth an impressive aid amount for peace, democracy and development, he has tried to obstruct the Maoists’ entry into an interim government till they lay down their arms. This is an unrealistic and even disastrous stand for Nepal’s future (more…)

सेनाको अभिव्यक्ति -दरबारको बोलीः कार्यान्वयन प्रतिकार समिति- गणेश उचै

Filed under: Article/लेख

बिहानीको निलो आकाश सबैको लागि रमणीय एवं उत्साहजनक हुन्छ । दिनको संकेत बिहानीले गर्दछ भनेझैं बिहानीको निलो आकाश शान्तिको प्रतिक र अगाडि बढ्ने प्रेरणाको श्रोत पनि मानिन्छ । पृथ्वी मानव जातिको उर्वर भूमि हो भने अन्य प्राणीहरुको लागि आधार भूमि हो । त्यसैगरी आकाश पंक्षीजातिको यात्रा स्थल हो । तर पंक्षी जातिको यात्रा स्थल निलो आकाशमा गोली बारुद र बन्दुकसहितको हेलिकप्टरले स्थान िलंदा शान्तिका प्रतिक मानिएका परेवासहित सबै पंक्षीहरु कुना काप्चा पस्न बाध्य हुँदा नेपालको आकाश र भूमिमा अशान्तिको प्रश्रय पाउन पुग्यो । (more…)

Protest to release Nepalese Political Prisoners

Four hundred Nepalese and Indian demonstrators took out a protest rally on June 30 in Delhi from Jantarmantar to Indian Parliament to demand the release of  more than 50 Nepalese Maoist  prisoners including  their  leaders Com. Kiran (Mohan Vaidya) and Com. Gaurav (C.P. Gajurel). (more…)

July 1, 2006

In picture: Peoples Liberation Guerilla Army, INDIA

These are the pictures from PLGA, formed by CPI(MAOIST). (more…)

अन्तरिम सरकार नै सेना व्यवस्थापन- बादल

पछिल्लो राजनीतिक घट्नाक्रमसँगै तपाईं सार्वजनिक हुनु भएन नि ?

बादल- म सार्वजनिक नहुनुमा त्यस्तो षड्यन्त्र, कुनियत छैन । हामी आश्यकताअनुसार यसरी नै देखिँदा ठीक होला । पहिलोपटक हाम्रो वार्ता टोली सार्वजनिक भयो, त्यसपछि अध्यक्ष प्रचण्ड र डा. बाबुराम भट्टराईजी सार्वजनिक हुनुभयो । त्यसरी आउने हाम्रो योजना थिएन । घटनाक्रमहरू तीव्र र आकस्मिकरूपमा घटेकाले उहाँहरू त्यसरी प्रकट हुनुभएको हो । त्यसले दुश्मन शक्तिहरूलाई केही षड्यन्त्र गर्ने ठाउँ दियो । त्यसमा जनतालाई केही भ्रम पार्‍यो । (more…)



Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft