Google
 

August 28, 2006

‘माओवादी सेना समस्या होइन’- जनार्दन शर्मा (प्रभाकर)

Filed under: Article/लेख

नेपालमा यतिबेला दुई सेना र दुई सत्ता विद्यमान छन्। आठबुँदे सहमतिमा उल्लेख हुनुको कारणले मात्र नभई वस्तुगत तथ्य नै यही हो। वास्तविकताको स्वीकारोक्तिले नै समाधान खोज्न सजिलो बनाउँछ। सेना र सत्ताको प्रश्नलाई सही ढङ्गले हल गर्न नसकेमा शान्ति स्थापना चटकेको खेल मात्र हुनेछ। मुख्य कुरा अहिलेसम्म शान्ति स्थापनाबारे खडा गरेका आधारहरूमा टेकेर अगाडि बढ्ने न्यूनतम इमान्दारी जरुरी छ, (more…)

August 26, 2006

Peoples Liberation Army in Temporary Camp, Palpa

(more…)

SUPPORT THE PEOPLE’S STRUGGLE: HANDS OFF NEPAL!

Filed under: Article/लेख

It is often said that, "the future is unwritten". But today in Nepal, at the very top of the world, the future is being written! During the first two weeks of April it was being written in the streets of Kathmandu, and Pokhara and in cities and towns throughout the country. It was being written in the brave and determined faces of the hundreds of thousands of women and men all across Nepal who risked their lives to press their demand that the feudal despot in Kathmandu be driven from the throne, the monarchy abolished and political power be truly put in the hands of the people. It was a very Sudden Spring in Nepal, and it took many by surprise. (more…)

August 25, 2006

नेपालको अन्तरिम संविधान मस्यौदा सार्वजनिक

नेपालको अन्तरिम संविधान मस्यौदा र्सार्वजनिक भएको छ,
पूर्ण रुप पढ्नलाई लिन्कस् थिच्नुहोस् ।

नेपालको अन्तरिम संविधान

नेपालको अन्तरिम संविधान

संविधानसभा हुन नदिन षड्यन्त्र हुँदैछः बादल

नेकपा माओवादीका पोलिट्ब्यूरो सदस्य रामबहादुर थापा (बादल)ले हतियारको मुद्दा उठाएर संविधानसभाको निर्वाचन हुन नदिन षड्यन्त्र भइरहेको बताउनुभएको छ। ‘अन्तरिम संविधान र संविधानसभाको मिति घोषणा हुनासाथ हतियारको कुरा आफैं मिल्छ’ नेपाल पत्रकार महासंघ मोरङ शाखाले शुक्रबार आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो। माओवादीको सैन्य विभागमा पूर्वी कमान्डको नेतृत्व गर्ने थापाले राजनीतिक मुद्दालाई छायाँमा पारेर हतियारको मुद्दा उठाउँदा त्यसबाट ठोस समाधान आउन नसक्ने बताउनुभयो । ‘राजनीतिक समस्या समाधान अघि माओवादी सेना क्याम्पमा बस्नुको पनि अर्थ छैन’ उहाँले भन्नुभयो। (more…)

August 24, 2006

साम्राज्यवादी शक्तिहरूलाई सातदलका कतिपय नेताहरूले अँगालो हाल्न थाले र फेरि पनि त्यो शक्ति फौजी रुपमा आउन थाल्यो भने फौजी रुपले नै लड्नपर्ने स्थिति आउन सक्छ - देव गुरुङ

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ‘माओवादीहरूले हतियार नत्यागेसम्म सरकारमा ल्याउन सकिंदैन’ भन्ने अभिव्यक्तिलाई तपाईंले कसरी हेर्नुभएको छ ?
- वर्तमान परिप्रेक्ष्यमा हतियार त्याग्ने र नत्याग्ने भन्ने विषयले अहिलेको प्रसंग र सन्दर्भसँग मेल खाँदैन । किनकि यहाँ कुनै पनि शक्ति पराजित भएर हतियार त्याग्न आएको होइन र कुनै शक्ति विजय भएर अर्को पक्षको हतियार खोस्न लागेको पनि होइन । यहाँ त अहिले आन्दोलनकारी शक्तिहरू केही हदसम्म सफल भएका हुन् । जसमध्ये एउटा शक्ति सरकारमा छ र अर्को शक्ति सरकार बाहिर छ । अहिलेको मामला सहकार्य गरिरहेका घटकहरूबीचको मामला भएकाले फेरि पनि सहकार्यकै लागि थप समझदारीहरू अगाडि बढाउँदै वार्ता चलिरहेको अवस्था हो । यदि अहिले पराजय भएकै अवस्था हो भने दरबार एकहदसम्म पराजित भएको हो साथै उसको मातहतमा रहेको सेना पनि एक हदसम्म पराजित भएको हो । र, आन्दोलनकारीहरू चाहिँ एक हदसम्म विजय भएको अवस्था हो । तर पूर्ण विजय प्राप्तिका लागि संविधानसभाको निर्वाचनतर्फ अगाडि बढ्नुपर्ने आवश्यकता छ । (more…)

Chairman Prachanda’s warnings

While announcing the renewal of the ceasefire, Chairman Prachanda warned, “We feel it is our duty to clarify here that the government of the seven parties and the so-called parliament, instead of moving forward and standing in favour of the eight-point agreement, are trying to step back on various pretexts. In this context, it has been an issue of a more serious concern that the pressure and signals of foreign power centres are active behind their attitude… (more…)

August 22, 2006

Where are our beloved ones?

 

 

 

 

 

 

 

A protest organised by ANNIFSU(R) in front of (Royal) Nepal Army HQ to show whereabouts of the disappeard persons. (more…)

Call for the Third International Road-Building Brigade to Nepal

Filed under: Article/लेख

For the last ten years, a People’s War has been raging in Nepal. Over 80% of the country has now been liberated by the Nepalese masses. In Rolpa district, one exciting project that the people are undertaking is the Martyrs Road – the first road suitable for motorised transport ever to be built in that part of Nepal. Under the slogan “Our Effort, Our Development” the people, along with Maoist (more…)

बरु अमेरिकाबाट दसवटा मार्कोसलाई समर्थन मिल्नेछ, तर माओको नामले कदापि त्यस्तो समर्थन पाउने छैन

Filed under: Article/लेख

महामहिम जेम्स मोरियार्टीज्यू,
दर्शन हजुर! अभिवादन स्वीकार गरिबक्सियोस् यस सेवकको। आफूले मान्नुपर्ने ठूलाबडालाई हामी दाहिने हात कोप्रो पारेर दर्शन टक्य्राउँछौँ। त्यस्तो दर्शन फोनैबाट पनि टक्य्राउन सकिन्छ र लेखेर पनि। ‘हजुर’ हाम्रो सबैभन्दा आदरयुक्त सर्वनाम हो। महामहिम राजदूतज्यूलाई ‘हजुर’ भनी सम्बोधन गरेको कारण त्यही हो। ‘हजुर’ सर्वनाम सुहाउँदो पुछारमा ‘सियोस्’ झुण्डिएको क्रियापद हुन्छ। गरिबक्सियोस् भनेर सेवकले विन्ती गरेको कारण त्यही हो। (more…)

August 14, 2006

Hoist the Revolutionary Flag on Mount Everest in the 21st Century- Prachanda

Preamble
The great Nepalese People’s War, having completed its ten years, has entered into the eleventh one. On this historic occasion, how have you been feeling as the main leader of this movement?
When I am called for presenting my feeling on the intensiveness often years-of People’s War, pride and sense of responsibility makes me very much emotional. Certainly, there are quite a number of objective and subjective elements behind the intensiveness of Nepalese People’s War, but in our Party opinion, the Marxist-Leninist-Maoist outlook that determines its policy, plan and program based on ‘concrete analysis of concrete situation’ and ‘mass line’ is the main thing. (more…)

August 12, 2006

International Dimension of Prachanda Path - Basanta

Filed under: Article/लेख

Introduction
Nepal, a small landlocked country, which has been suffering from semi-feudal and semi-colonial exploitation and oppression mainly after the penetration of British imperialism in 1816 through Sugauli Treaty, has now become well-known to the people, both the oppressor and oppressed classes, of the world. The incredible transformation in the politico-economic domain undergone in the vast countryside of Nepal during the past ten years and the process of coming close to (more…)

माओवादी सेना सरकारको सहयोगीः गौतम

काठमाडौ, साउन २७/नेकपा एमालेका नेता वामदेव गौतमले माओवादी सेना सरकारको सहयोगी सेना भएको बताउनु भएको छ । उहाँले अहिले माओवादी र सरकार दुबै एक अर्काको सहयोगी भएकोले अबको वार्ता सफल भएरै छोड्ने दाबी पनि गर्नुभयो । (more…)

August 11, 2006

माओवादीको आत्मविश्वास सैन्यशक्ति होइन- हिसिला यमी

राज्यपक्षसँग वार्तामा हुनुहुन्छ, वार्ता के हुन्छ ?

ग्रामीण क्षेत्रमा काम गर्दै आएकोमा अहिले हामी शहरकेन्द्रित आन्दोलनमा आइरहेका छौं। राज्यको पुनर्संरचना र अग्रगामी शान्तिवार्ताका लागि तथा देशको प्रगतिका साथसाथै प्रजातन्त्र पनि बलियो होस् भन्ने एउटा प्याकेजसहित आएका हौं। यसरी जनआन्दोलनको बलबाट आएको लोकतन्त्रमा अग्रगामी निकास वार्ताबाट होस् भन्ने हाम्रो पहिलो प्राथमिकता हो। त्यहीअर्न्तर्गत हाम्रो काम-कारबाही अगाडि बढिरहेको छ। वार्ताका क्रममा विभिन्न अप्ठेरा मोडहरू आएका छन्, तैपनि अगाडि बढिरहेका छौं। १२ बुँदामा आएर टक्क अडेको अवस्थामा आठ बुँदा आयो, त्यसबाट संयुक्त राष्ट्रसंघसम्मको कुरा आयो। (more…)

A unified Madhes- Matrika Yadav

 We are not in favour of secession. Madhesi people don’t want secession. We want a democratic republican state based on federal autonomy and proportional representation. But when these rightful demands are not addressed, then the country will break up on its own. (more…)

August 8, 2006

JOINT PRESS RELEASE OF CPN(Maoist) & CPI(Maoist)

The Communist Party of Nepal (Maoist) and the Communist Party of India (Maoist) jointly re-assert their firm commitment to proletarian internationalism, mutual fraternal relations, on the basis of MLM. All tactical questions being adopted in the respective countries are the sole concern of the parties operating there. Both parties will seek to learn from the positive experiences of the other party as also the experiences of the Maoists who comprise the ICM. (more…)

August 7, 2006

स्वनामधन्य सभासद्हरूलाई ज्ञानेन्द्रको पीर छैन, पारस राजा हुने कुरामा पनि बाधा विरोध छैन- देवेन्द्रराज पाण्डे

Filed under: Article/लेख

नागरिक आन्दोलनसँग चासो राख्ने नागरिक र नागरिक समुदायहरूले लोकतान्त्रिक गणतन्त्र पक्षीय नागरिकहरूको साउन १० को धर्ना कार्यक्रमबारे दिएको सुझावहरू र विभिन्न प्रकारका टीकाटिप्पणी पत्रपत्रिकामा आइरहेछन् । यस्तै क्रिया-अन्तरक्रियाबाट आन्दोलनले थप ऊर्जा र दिशाबोध ग्रहण गर्छ । कान्तिपुरका एक पाठकले त माओवादी ज्यादतीहरूको उत्तर पनि यही लेखकसँग खोजे भने एक जना भुटानी शरणार्थीले शरणार्थी समस्याको समाधान र भुटानी लोकतान्त्रिक आन्दोलनमा पनि नेपाली नागरिकको योगदानका निम्ति आग्रह गरे । माओवादीसँग उठ्ने गरेका प्रश्नहरूको उत्तर त्यही दलको नेतृत्वले दिने नै छन् । (more…)

If dialogue fails we will start a third revolution centered in the city- Dr. Baburam Bhattarai

A senior Maoist leader said that a ceasefire and peace talks with the government were headed towards collapse and warned of a return to war. "The peace talks are at a very critical moment and are on the verge of collapse. The government is trying to disrupt the peace process by getting close to the king," said Baburam Bhattarai. (more…)

August 4, 2006

This movement will not end until we have a democratic republic- Dr. Devendra Raj Pandey

It looks like the size of the movement has reduced after some
partners reached government posts?
One need not worry about the size of the movement. This is not a competition for power but a struggle driven by ideology and beliefs. There might be fewer people involved, but the main issue is to free ourselves from the slavery of monarchy. That some people leave the movement to help the state does not diminish the impact of the movement. The sit-in on 26 July proves this. (more…)

August 2, 2006

३५ हजार जनमुक्तिसेना र जनमिलिसिया १ लाख भन्दा बढी- नन्दकिशोर पुन (पासाङ्ग)

तपाईंहरूको विचारमा ‘हतियार व्यवस्थापन’ कसरी गरिनुपर्छ?
हाम्रो भनाइ त नाम फेरिएको नेपाल सेनाको विघटन होस् र लोकतन्त्रको लागि लड्दै आएको हाम्रो सेना वैध होस् भन्ने हो। तर त्यसरी जाँदा समस्या समाधान नहोला भनेर हामीले आपराधिक तत्वलाई कार्वाही गरी अन्यलाई समायोजन गरौँ भनेका छौँ। भोलि बन्ने संरचनामा को कमाण्डर हुने भन्ने कुरा अन्तरिम सरकारले जे निर्णय गर्छ त्यही मान्य हुनेछ। (more…)

«« Older Items


Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft