Google
 

August 12, 2006

माओवादी सेना सरकारको सहयोगीः गौतम

काठमाडौ, साउन २७/नेकपा एमालेका नेता वामदेव गौतमले माओवादी सेना सरकारको सहयोगी सेना भएको बताउनु भएको छ । उहाँले अहिले माओवादी र सरकार दुबै एक अर्काको सहयोगी भएकोले अबको वार्ता सफल भएरै छोड्ने दाबी पनि गर्नुभयो ।

प्र्रेस चौतारी नेपाल उपत्यका समितिको प्रथम परिषद् भेलाको शनिबार राजधानीमा उद्घाटन गर्दै नेता गौतमले सरकार, माओवादी र सात दल एक अर्काका सहयोगी भएर अगाडि बढिरहेकाले माओवादी सेना सरकारको सहयोगी हुने बताउनुभयो ।

गौतमले राजतन्त्रको अन्त्य नभएसम्म देश अघि वढ्न नसक्ने बताउदै देश पछि पर्नुको प्रमुख कारण पनि राजतन्त्रनै भएको दावी गर्नुभयो ।

‘जनआन्दोनलको मुख्य लक्ष्य लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नुहो’ उहाँले भन्नुभयो-’संविधानसभा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने माध्यम मात्र हो ।’ सविधानसभाबाट लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न नसके संविधानसभाको कुनै अर्थ नरहने उहाँको भनाइ थियो । सात दल, सरकार र माओवादीमा दरबारीयाहरुले चलखेल गरिरहेको पनि उहाँले बताउनुभयो ।

1 Comment »

The URI to TrackBack this entry is: http://focus.blogsome.com/2006/08/12/p189/trackback/

  1. The leader of CPN (UML) Bamdeb Gautam has said that the Maoists and their army are the government’s ‘closest friend in the peace process’. This remark from Gautam comes at a time when the Maoists have been criticized for not treating their own district level party workers well.

    “Maoists are friends of the seven party alliance and the Maoist army is the biggest friend of the present government,” Gautam said at an interaction program in Kathmandu on Saturday. “They need to be stop being treated as enemies,” he added.

    According to Himalkhabar.com, Gautam also said that the constituent assembly election is only a medium for the establishment of democratic federal republic. He said that there are still some elements in the parties that are faithful to the palace and the recent discussion on ‘giving space to the king’ is a result of their presence in Nepali politics.

    Comment by ram — August 12, 2006 @ 8:36 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.



Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft