Google
 

November 17, 2006

Logic of the “War on Terror”

Filed under: Article/लेख

Every major politician and commentator talks about the “war on terror.” But what is the war on terror? Who decides what countries are “with the terrorists,” and on what basis? What are the objectives of this war? And, what kind of “war on terror” is fought with illegal wars, massacres, and torture?

Think about it. If the use of terror—specifically the conscious targeting of innocent civilians for attack—defines who is a terrorist, (more…)

November 15, 2006

वामपन्थी र गैरवामपन्थीहरूबीच तत्कालीन र दीर्घकालीन दृष्टिकोणले पनि नया“ मोर्चा बनाएर जानुपर्छ भनेर ऐतिहासिक निर्णय भएकोछ - अध्यक्ष क.प्रचण्ड

Filed under: Article/लेख

भर्खरै सकिएको केन्द्रीय समितिको बैठकले के-कस्ता निर्णयहरू गरेको छ ?

हाम्रो यो बैठक कामीडाडा बैठकपछि अत्यन्तै महत्त्वको बैठकका रुपमा रह्यो । केन्द्रीय समितिमा गत कार्तिक २२ गते भएको समझदारी र सहमतिबारे छलफल गर्दै त्यसको कार्यान्वयन गर्न हामीले लिनुपर्ने पहलकदमी, नीति र कार्यक्रमबारे छलफल गर्‍यौं । यसमा केन्द्रीय समिति अत्यन्तै उत्साहका साथ एकमतले कार्यान्वयनमा विशेष पहलकदमी लिनुपर्छ भन्नेमा पुग्यौं । दोस्रो, देश संविधानसभाको निर्वाचनतिर जाने भएकाले विशेष राजनीतिक ध्रुवीकरण बनाउनका लागि वाम राजनीतिमा पनि नयाध्रुवीकरण कायम गर्न पार्टीले पहल लिनुपर्छ भने गैर वामपन्थी लोकतन्त्रवादीहरूलाई पनि नयाध्रुवीकरणमा लिएर आउनुपर्छ भन्ने बारेमा यो केन्द्रीय समितिमा विशेष ध्यान केन्द्रित रह्यो । (more…)

November 4, 2006

“The American Era in the Middle East has ended”- By Mike Whitney

Filed under: Article/लेख

Don Rumsfeld is not a good leader. In fact, he is a very bad leader. Leadership is predicated on three basic factors: Strong moral character, sound judgment, and the ability to learn from one’s mistakes. None of these apply to Rumsfeld. As a result, every major decision that has been made in Iraq has been wrong and has cost the lives of countless Iraqis and American servicemen. This pattern will undoubtedly continue as long as Rumsfeld is the Secretary of Defense (more…)

शान्तिवार्तालाई हेर्ने दृष्टिकोणबारे - डा.बाबुराम भट्टराई

Filed under: Article/लेख

हाल देशमा चलिरहेको शान्तिवार्ता क्रमशः उत्कर्षतिर उन्मुख भैरहेछ । त्यो छिटै सकारात्मक वा नकारात्मक टुंगोमा पुग्नु अनिवार्य छ । शान्तिवार्ता सकारात्मक वा नकारात्मक टुंगोमा पुग्ने कुरा अन्ततः त्यसलाई हेर्ने कुन चािहं दृष्टिकोण हावी हुनेछ भन्ने कुरामा निर्भर रहनेछ । वर्तमान शान्तिवार्ताको क्रममा ती भिन्न भिन्न दृष्टिकोणहरु भीषणरुपले टक्कराइरहेको देखिएको छ । देशमा विद्यमान प्रमुख सामाजिक वर्गहरुको हित वा स्वार्थलाई प्रतिविम्वन र प्रतिनिधित्व गर्ने ती दृष्टिकोणहरुवारे आम जनसमुदाय र अग्रगामी क्रान्तिकारी शक्तिहरु बेलैमा सुसूचित भैराख्नु अत्यन्त जरुरी छ । (more…)

November 3, 2006

THE IRAQ WAR: “…AND IF THE DEMOCRATS WIN- By Larry Everest ?”

Filed under: Article/लेख

From the Horse’s Mouth” Consider the following from the top leadership of the Democratic Party. Democratic Leadership Council, October 20, 2006: “A New Strategy to Win the War on Terror. We need a new strategy that uses all the tools of American power to make our country safe. America must lead the world’s fight against the spread of evil and totalitarianism, but we must stop trying to win that battle on our own. (more…)



Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft