Google
 

November 4, 2006

“The American Era in the Middle East has ended”- By Mike Whitney

Filed under: Article/लेख

Don Rumsfeld is not a good leader. In fact, he is a very bad leader. Leadership is predicated on three basic factors: Strong moral character, sound judgment, and the ability to learn from one’s mistakes. None of these apply to Rumsfeld. As a result, every major decision that has been made in Iraq has been wrong and has cost the lives of countless Iraqis and American servicemen. This pattern will undoubtedly continue as long as Rumsfeld is the Secretary of Defense (more…)

शान्तिवार्तालाई हेर्ने दृष्टिकोणबारे - डा.बाबुराम भट्टराई

Filed under: Article/लेख

हाल देशमा चलिरहेको शान्तिवार्ता क्रमशः उत्कर्षतिर उन्मुख भैरहेछ । त्यो छिटै सकारात्मक वा नकारात्मक टुंगोमा पुग्नु अनिवार्य छ । शान्तिवार्ता सकारात्मक वा नकारात्मक टुंगोमा पुग्ने कुरा अन्ततः त्यसलाई हेर्ने कुन चािहं दृष्टिकोण हावी हुनेछ भन्ने कुरामा निर्भर रहनेछ । वर्तमान शान्तिवार्ताको क्रममा ती भिन्न भिन्न दृष्टिकोणहरु भीषणरुपले टक्कराइरहेको देखिएको छ । देशमा विद्यमान प्रमुख सामाजिक वर्गहरुको हित वा स्वार्थलाई प्रतिविम्वन र प्रतिनिधित्व गर्ने ती दृष्टिकोणहरुवारे आम जनसमुदाय र अग्रगामी क्रान्तिकारी शक्तिहरु बेलैमा सुसूचित भैराख्नु अत्यन्त जरुरी छ । (more…)



Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft