आफ्नै सूचना
विगत ३/४ महिना देखि अपलोड हुन नसकेको फोकस ब्लग अब नियमित ढंगले नयां रुपमा अपलोड हुने जानकारी गराउंदै आफ्ना अमूल्य सुझाव सल्लाह पठाउन अनुरोध गरिन्छ । यो ब्लगमा लोकतान्त्रिक गणतान्त्रिक नेपाल निर्माणको लागि सहयोगी हुने सामाग्रीहरु राखिनेछ । यसका साथै समसमायिक विश्व राजनैतिक परिस्थिति लगायतका अन्य महत्वपूर्ण लेख अन्तर्वाता भिडियो आदि पश्कने विश्वास दिलाउंदछु ।
ब्लगर
सुझावको लागि- tapaiko_saathi@yahoo.com
