Gaur Massacre: Memorial organised by CPN(M) in KTM
“>
A barbaric attack and consipracy lunced by Royals, regressive forces, imperialist, expansionist and the government under the umbrella of gang murderers group MJF.
for pictures from kathmandu see





from blog.com.np

हार्दिक श्रदान्जली
Comment by paribartan — March 23, 2007 @ 4:15 pm
राछस हत्याराहरुलाई फाशि दिएपछि दिबम्गत् आत्मालाई चीर शान्ति मिल्ने छ / हामि बिदेशिएका नेपालिहरुले पनि सन्तोशको सास फेर्ने छम्
Comment by Deshbhakta Nepali — March 24, 2007 @ 5:22 am
राक्षस हत्याराहरुलाई फाशि दिएपछि दिबम्गत् आत्मालाई चीर शान्ति मिल्ने छ / हामि बिदेशिएका नेपालिहरुले पनि सन्तोशको सास फेर्ने छम् / दिबम्गत होस भन्ने चाहन्छम् /
Comment by Deshbhakta Nepali — March 24, 2007 @ 5:23 am
I pay my richest tribute to all so brutally killed.
Comment by m.shrestha — March 24, 2007 @ 3:35 pm
हुतिहाराहरुको सारकारलाई मेरो प्रश्न यो छ कि हिजो भ्रस्ट राज्यसत्ता बिरुद्ध युद्धका छेड्दा माओबादि आतन्ककारी घोशित भई १० बर्षसम्म उनिहरुलाई खोजी खोजी मारिएको थियो र नभेटिएका नेताहरुको टाउकाको मूल्य राखिएको थियो भने आज बिहारि गुण्डाको सहयोग लिई नेपालिहरुको निर्मम् हत्या गर्ने कथित “मधेशी जनाधिकर फोरम” लाई अराष्ट्रिय आतन्ककारी घोषणा गरी कार्बाहि गर्ने कि नगर्ने ?
Comment by Deshbhakta Nepali — March 26, 2007 @ 5:00 pm