Google
 

April 30, 2007

Celebrate May-day as the day of political resistance against imperialism! March ahead with new strategy and tactics for world proletarian revolution!

Filed under: Article/लेख

The working class and the oppressed masses of the people!
We are today, in the era of imperialism and proletarian revolution. Among all the major contradictions, the contradiction between imperialism and oppressed masses and people has intensified as principal one. The imperialism and its order has plunged the world into opression and exploitation and war and destruction. The war against Iraq and Afghanistan, internal and external conflicts in many countries of the Asia, Africa and Latin America and the threat of war against Iran, Syria, North Korea, and cowardly bulling against Cuba are the general phenomenon of imperialism today. Similarly the threat and intervention against Maoist people’s war in Nepal and Peru, the threat and intervention against the revolutionary movements of Turkey/North Kurdistan, India and Philippines, the killings of dozens of Iraqi as well as the Palestinen people every day in the Middle East are the horrendus crimes of imperialism today. (more…)

April 29, 2007

Maoist Revolution in India

An awe inspiring video documentary from the Red areas of India. This film documents the emergence of the Indian revolutionary process, … all » coming as it is in a world of struggle, mass upheaval, rebellion and revolution! This film includes footage of the Vietnamese people’s defeat of the US imperialists, the victory and success of the Chinese People’s Revolution and massive street rebellions shaking the citadels of imperialism. It shows the overall dialectical development of revolution, both in the oppressed and oppressor nations, shaking the imperialist system’s foundations.
(more…)

April 28, 2007

अमेरिकाले बनाउन खोजेको निकारागुआका साण्डानिष्टाको कथा

नेपालको राजनीतिमा अहिले निकारागुआ, साण्डानिष्टाा, कोन्ट्रास जस्ता शब्दावलीहरु अत्यन्तै चर्चित बनेको छ । अमेरिकी साम्राज्यवादको ठूलो विरोधका बाबजुद पनि सन् १९७९मा निकारागुआमा लामो समय देखि राजनैतिक आधिपत्य कायम गरेको फासीवादी सेमासा वंशको एकाधिकारवादी निरंक्ुस सरकारलाई वामपन्थी साण्डानिष्टाहरुले व्रि्रोहको माध्यमबाट सत्ताच्युत गर्न सफल भएका थिए । सन् १९३०को दशकमा अमेरिकाले निकारागुआ माथि गरेको सैन्य हस्तक्षेपको विरुद्ध साम्राज्यवाद विरोधी संर्घष्ा गरेका अगस्तो सी साण्डिनोको संर्घष्ाबाट प्रेरित साण्डानिष्टाले १९७९ देखि झण्डै ११ वर्षम्म सत्तँ चलाउन सफल भएको थियो । अमेरिकी साम्राज्यवादको नाकाबन्दी, धम्की लगायतका बाबजुद पनि राज्यको परिवर्तनकारी सुधार गर्न सफल भएको थियो ।


(more…)

April 27, 2007

नया“ सत्ता, नया“ सेना, नया“ कानूनलाई विलीन गरिदिने काम एकदम हु“दैछ र भइसक्यो तर हामीले अब छिट्टै हल गरेर नया“ गति दिन्छौं

- नेत्रविक्रम चन्द ‘विप्लव’, केन्द्रीय सचिवालय सदस्य तथा मध्यपश्चिम कमाण्ड इन्चार्ज- नेकपा (माओवादी)

संविधान सभाको निर्वाचनका लागि ने.क.पा.-माओवादी) सरकारमा गएको हो । तर अहिले संविधान सभा अनिश्चयको भुमरीमा धकेलिएको छ, अबको स्थिति के हुन्छ ?
सायद अब देशले बुझिसक्यो, जनताले पनि बुझिसके र विश्वको जनसमुदायले पनि बुझ्यो होला- सामान्य तरिकाले संविधान सभा अनिश्चयको भूमरीमा गएको होइन । जनताको विजय हुने निश्चित भएपछि, माओवादी पार्टीको विजय निश्चित ह“ुदै गएपछि र आन्दोलन परिवर्तन भएर सामन्तवादको अन्त्य हुने कुरा लगभग निश्चित भएपछि यसलाई असफल पार्नका लागि अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवाद र प्रतिगामी तत्वहरूको सक्रियतामा संविधानसभालाई सेवोटेज गरिएको छ, गरिदैछ । र, हालै सम्पन्न हाम्रो केन्द्रीय समितिको बैठकले पनि स्पष्ट गरेको छ कि अबको मार्ग प्रशस्त गर्ने तरिका भनेको जनसमुदायलाई आफ्नो अधिकारको निम्ति, फेरि आफ्नो शक्तिको सही प्रयोग गर्ने विधि हो भन्ने हाम्रो ठहर छ । (more…)

April 26, 2007

माओवादीलाई अमेरिका जान रोक्नुको रहस्य

Filed under: Article/लेख

अमेरिकी राजदूतावासले माओवादी नेता सुरेश आलेमगरलाई आफ्नो देशमा रहेको संयुक्त राष्ट्रसंघको कार्यलयमा जानबाट रोक लगायो । माओवादी पार्टर्ीीे नेता भएकोले आलेलाई जान दिइएन । तर, नेपालको सरकारले त्यसमा कुनै प्रतिक्रिया दिएन । दिएन त के भयो - ठीकै गर्‍यो भन्ने सायद गिरिजाप्रसाद कोइरालालाई लागेहोला । अमेरिकामा जान नपाएपछि त्यहाँ जानकोलागि माओवादी अरू ँसंसद्वादी’ हुनर्ुपर्छ भन्ने लागेको होला । माओवादी जति लचिलो संसद्वादी भयो त्यत्ति नै नेपाली काँग्रेसलाई फाइदा पुग्छ । उनीहरू गल्दै-गल्दै गएभने गणतन्त्रको माग उठाउन छोड्छन् र राजतन्त्र राख्नर्ुपर्छ भनेर आफूले उठाएको सेरेमोनियल राजतन्त्रको पक्षमा आउँछन् भन्ने लागेको हुनसक्छ । (more…)

April 24, 2007

साम्राज्यवादी र प्रतिगामी शक्तिहरू क्रान्तिलाई रोक्नका निम्ति मधेशमा केन्द्रित भएकाछन्

क.रामबहादुर थापा -बादल) इञ्चार्ज, पर्ूर्वी कमाण्ड, नेकपा -माओवादी)
नेपालमा अहिले राजनीतिक अन्योल तीव्र भएको छ । यो चिर्न माओवादीले सीधै गणतन्त्रमा जाने प्रस्ताव गरेको छ । तर कांग्रेस नेतृत्व न सीधै गणतन्त्रमा जाने न जनमतसंग्रहमा जाने प्रस्ताव मान्छ, नेपाली जनता यस्तो अन्योलमा कहिलेसम्म रहिरहने -
अहिले देशमा राजनीतिक संकटको स्थिति छ । यो संकटले एकातिर प्रतिगामी शक्तिहरूको षड्यन्त्रलाई अभिव्यक्त गर्दछ भने अर्कोतिर जनताको अग्रगमनको आकांक्षालाई पनि यसले अभिव्यक्त गर्छ । यो अन्योलको स्थितिलाई जनताको सशक्त जनदबाब र एउटा नया“ आन्दोलनले मात्र अन्त्य गर्न सक्छ र हाम्रो पार्टर्ीी त्यही दिशामा आफ्नो कदम बढाइरहेको छ । (more…)

April 22, 2007

137 Anniversary of the birth of V.I. Lenin

Vladimir Ilych Lenin was born, the leader and teacher of the working peole of the whole world, the genius theoretician and outstanding revolutionary, continuer of the cause of Marx-Engels, having developed Marxism in new historic conditions of the growth of capitalism into its highest imperialist stage, the creator and leader of the proletarian party of Bolsheviks as the head of which the Great October Socialist Revolution was carried out. Under the leadership of V.I.Lenin the Union of Soviet Socialist Republics was formed - the world’s first state of porletarians. For biography (more…)

माओवादीको प्रथम चरणको सडक संर्घष्ा

आज लेनिन जयन्ती र नेकपा स्थापना दिवशको अवसर पारेर प्रथम चरणको सडक संर्घष्ा गर्ने माओवादीले जनाएको छ । जस अन्तरगत आज पार्टर्ीीथापना दिवसलाई देशव्यापी मनाउने र १२ गतेदेखि गतवर्षो धोकापर्ूण्ा सम्झौताको भण्डाफोर गर्दै सरकारलाई संविधान सभाको चुनाव गराउन दवाव दिने जनाएको छ । यसैगरी दोस्रो चरणको संर्घष्ाको कार्यक्रम २५ गतेदेखि गर्ने जनाएको छ । जस अन्तरगत देशभरका जिल्ला सदरमुकाम घेराउ गर्ने रहेका छन् । माओवादी सम्मिलित अन्तरिम सरकार गठन गरेता पनि गिरिजाको सामन्तवादी रवैयाका कारण सरकारले रचनात्मक कार्य गर्न नसकेपछि सडकबाटै संर्घष्ाको घोषणा गरेर जनताको म्याण्डेट पूरा गराउने लक्ष्य गत हप्ता सम्पन्न -माओवादी) को केन्द्रीय समितिको बैठकले देशलाई नया“ निकास दिन चरणवद्ध सडक आन्दोलन गर्ने निर्ण्र्ाा गरेको हो । (more…)

April 21, 2007

Remembering April Movement

killer cobra
Other images which helps to remeber the april movement are inside. (more…)

April 20, 2007

गणतन्त्रका लागि नया एकता अनिवार्य - क. प्रचण्ड

Filed under: Article/लेख

ऐतिहासिक जनआन्दोलन र १० वर्ष जनयुद्धको म्याण्डेट पूरा गर्नको निम्ति हामीले अर्काे क्रान्तिको आयाम निर्माण गर्नुपर्ने स्थिति पैदा भएको छ । त्यसैको राजनीतिक आधार गणतन्त्रको घोषणा हुन सक्छ । अग्रगामी परिवर्तनको निम्ति संविधानसभाको निर्वाचन जेठभित्र हुन नसक्ने स्थितिमा अब आठ राजनीतिक दलले आफ्नो योग्यताको आधारलाई विकास गर्नु पर्दछ । त्यो राजनीतिक योग्यताको आधार भनेको गणतन्त्रको घोषणा नै हुन सक्दछ । १९ दिनको जनआन्दोलन र १० वर्ष जनयुद्धमार्फ् नेपाली जनताले आफ्नो तहबाट गणतन्त्रको घोषणा गरिसकेको स्थिति हो । अब यसलाई वैधानिक स्वरूप दिनको लागि अन्तरिम संविधानमा दोस्रो संशोधनको क्रममा आठ पार्टर्ीीे बीचमा सहमति भइसकेको स्थिति छ । (more…)

April 19, 2007

Chinese musical epic- The East is Red


“>
The spectacular Chinese musical epic “The East is Red” depicts the founding of the People’s Republic of China and the Maoist revolution. It was filmed in 1964 and became a favourite during the Cultural Revolution.
Here is the opening scenes taken from a widescreen print with English and Mandarin subtitles.

April 18, 2007

नया“ कार्यनीतिलाई दृढतापर्ूवक कार्यान्वयन गरौं

Filed under: Article/लेख

नेत्रविक्रम चन्द (विप्लव), केन्द्रीय सदस्य, नेकपा -माओवादी)
हालको नेपाली राजनीतिमा पुरानो क्रमको भंग र नया“ क्रमको सुरूवातको आवश्यकता आम नागरिकमा महसुस भएको छ, यो अपरिहार्य आवश्यकता नै बनिसक्यो भने पनि हुन्छध्र यसको प्रतिविम्वन हाम्रो पार्टर्ीीे केन्द्रीय समितिमा घनिभूत रूपले भयो र नीति निर्माणको ‚तरमा बदलियोध्र अर्थात† अब हाम्रो कार्यनीति बदलिएको छ र आन्दोलनलाई सञ्चालन गर्ने कार्यनीति लोकतान्त्रिक गणतन्त्रस“गै राष्ट्रियताको पक्षलाई पनि जोडिएको छध्र यो कार्यनीतिले निश्चिय नै अव्यावहारिक साबित हु“दै गएको संक्रमणकालको अकर्मण्यता, अन्यौलता, उकुसमुकुसको ‚थितिलाई अन्त्य गर्नेछध्र आखिर हामीले यसो किन गर्‍यौ - र, यसबाट के प्राप्त होला (more…)

April 17, 2007

एकताको नया“ आधार सोझै गणतन्त्र

काठमाडौं - सामन्ती राजतन्त्र र उसको सहयोगी वैदेशिक शक्तिकेन्द्रले नेपाली राष्ट्रियता विरूद्ध गरेको षड†यन्त्रको मतियार वर्तमान अन्तरिम सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस बन्दै गएकोले नेकपा -माओवादी)ले अब राष्ट्रियताको विषयलाई प्रमुखताका साथ उठाउने भएको छध्र कुनै पनि किसिमले संविधानसभाको निर्वाचन हुन नदिने षड†यन्त्र भनेको अन्ततः नेपाली राष्ट्रियता विरूद्धकै षड†यन्त्र होध्र यद्यपि नेपालज‚तो अर्धसामन्ती र अर्धऔपनिवेशिक देशमा राष्ट्रियता र जनतन्त्रको सवाललाई अलग राख्न सकिंदैनध्र नेपालमा सामन्ती राजतन्त्र रहेसम्म राष्ट्रियता खतरामा परिरहने र लोकतन्त्रको गला रेटिने इतिहाससिद्ध तथ्य हुन†ध्र यो इतिहाससिद्ध तथ्यलाई ध्यानमा राख्दै नेकपा -माओवादी)को आइतबार काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको बैठकले नेपाली राष्ट्रियता र जनतन्त्रविरूद्ध भइरहेका षड†यन्त्रलाई पराजित गर्ने निष्कर्षनिकालेको माओवादी उच्च स्रोतले बताएको छध्र (more…)

April 15, 2007

Woman- who saved the lives of six CISF (Police) men

Six men including two CISF personnel were killed when the extremists attacked a CISF barrack on Saturday, April 6 at Bermo. But the six CISF men, who finally survived, owe their lives to a young woman Maoist, who had pleaded, argued and finally persuaded fellow comrades to let the injured CISF men go injured but alive.
Additional Director General of Police (Special Branch) Gauri Shankar Rath confirmed that this particular woman extremist actually saved these lives.
(more…)

२०६३ साललाई फर्केर हेर्दा

Filed under: Article/लेख

नेपालको इतिहासमा २०६३ साल ऐतिहािसक बन्न पुग्यो । यद्यपी यो ऐतिहासिक शब्दावली अहिले नेपाली जनज्रि्रोमा अत्यन्तै लोकपृय बनेको छ । कतै यो शब्द सस्तो लोकपृय पो बन्ने हो कि भन्ने चिन्ता उब्जनु पनि स्वाभाविक छ, तथापी २०६३ साल ऐतिहािसक बन्यो नै । विशेषतः पृथ्वीनारायण शाहको सामन्ती एकात्मक राज्यको एकीकरणपछि स्थिापित भएको राजसंस्था अन्त्यको मृत्यु घण्टी बजेको वर्षहो २०६३ साल । जनताको अजेय शक्तिलाई बन्दुक र बुटले कुल्चेर हजारौंको आम नरसंहार मच्चाएर भए पनि २०१७ साल दोहोर्‍याउने ज्ञानेन्द्रको शाही कदम स्वयम् आफ्नै चिहान बन्न पुग्यो । ज्ञानेन्द्र शाहीको शासनलाई कुनै न कुनै रुपमा भरथेग गर्ने पयास पनि नभएका होइनन् । अहिले पनि एउटा गिरोह सक्रिय रुपमा लागिपरेकै छ, तर अब जतिसुकै हथकण्डाहरु पनि काम लाग्ने छैनन् शाही सत्ताका निम्ति । (more…)

April 12, 2007

सुन्दरी प्रतियोगिता भित्रको राजनीति

स्थान- वीरेन्द्र अन्तर्रर्ााट्रय सम्मेलन केन्द्र ।
समय- दिउसो ।
पात्रहरू- व्यापारी, सुन्दरी, विरोधी बौद्धिक जमात, प्रहरी लगायत अरूहरू ।
भित्र -इनडोर)- सुन्दरीहरू आफ्नो वैभवशाली व्यक्तित्वलाई एङ्गल-एङ्गलबाट आकर्ष ढङ्गले प्रस्तुत गरेर टाउकामा ताजपोशी गरिरहेको बेला ।
बाहिर -आउटडोर)- इन्टरकटमा प्रहरीको निर्मम भाटे कारबाही चरमोत्कर्षा पुगिरहेको थियो । कटबा“सको निसाना बन्दै खप्पर फुटाएर तरतरी रगत चुहाउनेहरू, त्यहा“ कुरूपताले कु“डिएर विरोध गर्न जम्मा भएका कंगाल थिएनन् । नया“ समाज निर्माणमा सम्भावना बोकेका, अझ त्योभन्दा पनि बढी गह्रुङ्गो विचार बोकेका स्थापित बौद्धिक जमात बाहिर बसेर विरोधको शंखनाद गरिरहेका थिए । रमिता हर्ेन लायकको थियो, बाहिर असन्तुष्टि र चित्त दुखाइको फोहरा छुटिरहेको थियो भने भित्र सन्तुष्टि र हा“सोको फोहरा । (more…)

Zimbabwe – Regime change strategies by Imperialist

Filed under: Article/लेख

The rough treatment by Zimbabwean police of key figures of one faction of the opposition party, the Movement for Democratic Change (MDC), received surprising media attention over the past two weeks. Curiously, British and American diplomats were seen delivering food to the injured opposition spokesmen at hospital. Why did the swollen face of MDC’s Morgan Tsvangirai appear all over the media – does it belong to the beleaguered next president of a regime about to be deposed? Unlikely. However, his press conference kicked off a series of events aimed bluntly at accelerating the destabilisation and isolation of Zimbabwe, with acknowledged US and UK support. Within hours of police breaking up his “prayer meeting” protest, Tsvangirai announced to a host of waiting microphones that his beating was the “tipping point in Zimbabwe’s history” and soon after, Zambian president Levy Mwanawasa called Zimbabwe a sinking Titanic. The world’s print, radio and TV media dutifully launched a debate over Zimbabwean President Robert Mugabe’s ability to hold onto power. Many repeated Condoleezza Rice’s latest warnings and, echoing Tsvangirai himself, called for intensifying sanctions against Zimbabwe. (more…)

April 10, 2007

Protest in Bogota, Columbia by Revolutionaries


“>

April 7, 2007

The Reactionaries are hatchinng many ill-plots.

After a long ideological struggle, a new interim government is formed on 1 April 2007. It has paved a new way for further political development. CPN (Maoist) struggled day and night to make a 12-point agreement last year in Delhi and played a pivotol role in Nepali politics. Though it was too late to form a new government, yet it’s a historical acheivement as the historical 12-point agreement made in Delhi came into effect, since First April. The formation of the government has solved many unsolved queries and it for the first time institutionalized the spirit of popular movement that was based on the achievement of one decade long people’s war and 12-point agreement. (more…)

April 5, 2007

के प्रम गिरिजा र नेका गणतन्त्रको पक्षमा उभिएला त ?

जतिजति संविधानसभाको चुनाव नजिकिदै गएको छ उतिउति नेपाल काङग्रेसले गणतन्त्र वा राजतन्त्र मध्ये के रोज्छ त्यसको अड्कल नेपालका राजनैतिककर्मीहरु, संचारकर्मी एवं सबै नागरिकहरु गर्दै आएकाछन् । पछिल्लो महाधिवेसनबाट राजतन्त्रलाई मान्ने कुरा नेकाले आफ्नो विधानबाट हटाए पनि नेकाले प्रतिनिधित्व गर्ने वर्गका कारण व्यवहारतः काङग्रेस गणतन्त्रवादी बनेको छैन् यद्यपी नरहरि आचार्य लगायतका नेतृत्व एवं कार्यकर्ताको ठूलो पंक्ति गणतन्त्रको पक्षमा छ । काङ्ग्रेस गणतन्त्र वा राजतन्त्र मध्ये आगामी संविधानसभाको चुनावमा कसको पक्षमा उभिन्छ भन्ने कुराको निर्ण्र्ााकेबल नेकाका नेता तथा अन्तरिम सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको घोषणा पछि मात्रै थाहा हुन्छ । (more…)

«« Older Items


Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft