नया“ कार्यनीतिलाई दृढतापर्ूवक कार्यान्वयन गरौं
नेत्रविक्रम चन्द (विप्लव), केन्द्रीय सदस्य, नेकपा -माओवादी)
हालको नेपाली राजनीतिमा पुरानो क्रमको भंग र नया“ क्रमको सुरूवातको आवश्यकता आम नागरिकमा महसुस भएको छ, यो अपरिहार्य आवश्यकता नै बनिसक्यो भने पनि हुन्छध्र यसको प्रतिविम्वन हाम्रो पार्टर्ीीे केन्द्रीय समितिमा घनिभूत रूपले भयो र नीति निर्माणको ‚तरमा बदलियोध्र अर्थात† अब हाम्रो कार्यनीति बदलिएको छ र आन्दोलनलाई सञ्चालन गर्ने कार्यनीति लोकतान्त्रिक गणतन्त्रस“गै राष्ट्रियताको पक्षलाई पनि जोडिएको छध्र यो कार्यनीतिले निश्चिय नै अव्यावहारिक साबित हु“दै गएको संक्रमणकालको अकर्मण्यता, अन्यौलता, उकुसमुकुसको ‚थितिलाई अन्त्य गर्नेछध्र आखिर हामीले यसो किन गर्यौ - र, यसबाट के प्राप्त होला (more…)
