Google
 

April 18, 2007

नया“ कार्यनीतिलाई दृढतापर्ूवक कार्यान्वयन गरौं

Filed under: Article/लेख

नेत्रविक्रम चन्द (विप्लव), केन्द्रीय सदस्य, नेकपा -माओवादी)
हालको नेपाली राजनीतिमा पुरानो क्रमको भंग र नया“ क्रमको सुरूवातको आवश्यकता आम नागरिकमा महसुस भएको छ, यो अपरिहार्य आवश्यकता नै बनिसक्यो भने पनि हुन्छध्र यसको प्रतिविम्वन हाम्रो पार्टर्ीीे केन्द्रीय समितिमा घनिभूत रूपले भयो र नीति निर्माणको ‚तरमा बदलियोध्र अर्थात† अब हाम्रो कार्यनीति बदलिएको छ र आन्दोलनलाई सञ्चालन गर्ने कार्यनीति लोकतान्त्रिक गणतन्त्रस“गै राष्ट्रियताको पक्षलाई पनि जोडिएको छध्र यो कार्यनीतिले निश्चिय नै अव्यावहारिक साबित हु“दै गएको संक्रमणकालको अकर्मण्यता, अन्यौलता, उकुसमुकुसको ‚थितिलाई अन्त्य गर्नेछध्र आखिर हामीले यसो किन गर्‍यौ - र, यसबाट के प्राप्त होला सबैलाई जानकारी छ कि एक वर्षन्दा पहिलेदेखि हामी दिल्लीदेखि काठमाडौसम्मका १२ बु“देदेखि बालुवाटारसम्मका वार्ता र सम्झौतामा सहभागी बन्यौ र त्यो क्रम चलि पनि रहेको छध्र यी वार्ता र सम्झैतामा हामीले लगातार तीनवटा विषयहरू राज्यको पर्ुनर्संरचना, संविधानसभाको चुनाव र संघीय लोकतान्त्रिक गणतन्त्रलाई राख्दै र उठाउ“दै आएका छौ र त्यो हुन सक्ला भन्ने विश्वास पनि राख्यौध्र यही कार्यनीतिक उद्देश्यको निम्ति १० वर्ष जनयुद्धका आधारभूत मान्यता र उपलब्धिहरूलाई पनि एक प्रकारले बलिदान गर्दै र लचक बन्दै आयौध्र अपसोच आजको केन्द्र विन्दुमा अमेरिका र भारतको योजनामा गिरिजाप्रसाद र दलाल प्रवृत्तिले हाम्रा लचकता र बलिदानहरूलाई नै हतियार बनाएर हामीलाई सदाको निम्ति सिध्याउने र राज्यको पर्ुनर्संरचना, संविधानसभाको चुनाव र संघीय लोकतान्त्रिक गणतन्त्रलाई असफल पार्ने षड†यन्त्र जोडतोडले बढाएको र्छलंग देखियोध्र यदि यो षड्यन्त्र सफल भएमा माओवादीको त कुरै छाडौं, नेपाली जनताको ‘ताइको माछी भुंग्रोमा’ हुने स्थिति प्रष्ट भयोध्र तर्सथ यो षड†यन्त्रको समयोचित र तथ्यसंगत जवाफ दिनु माओवादीहरूको अधिकार, कर्तव्य र दायित्त्व बन्न आयोध्र
माथि उल्लेख गरियो कि वार्ता र सम्झौताको महत्त्वपर्ूण्ा निर्ण्र्ााराज्यको पर्ुनर्संरचना थियोध्र यसमा सात दल बकाइदा सहमत भएका थिएध्र यसको अर्थ सिधा थियो र हामीलाई भनिएको थियो नेपालमा दर्ुइ सत्ता, दर्ुइ सेना, दर्ुइ कानुन, दर्ुइ शक्ति छन†ध्र यी दुबैलाई मिलाएर नया“ राष्ट्रिय सेना बनाउने, दुबै कानुन र अदालतलाई मिलाएर नया“ बनाउने, दुबै शक्तिलाई मिलाएर नेतृत्त्व गर्ने, यो सहमति कै आधारमा कृषिमा क्रान्तिकारी भूमिसुधार गर्ने, कृषि ऋण मिनाह गर्ने, श्रमिकहरूलाई उचित पारिश्रमिक दिने, शिक्षालाई एकल प्रणालीमा ल्याउने आदि गर्ने भन्ने थियो तर यहा“सम्म आउ“दा यी सबै सहमतिहरूलाई उल्लंघन गर्ने र लत्याउने कार्य गिरिजा शासनबाट भएको छध्र आज राज्यको पर्ुनर्संरचना होइन पुरानै सत्तालाई पुनर्जीवित गर्ने र नया“ सत्ता, नया“, सेना नया“ कानुनलाई खाइदिने, बिलिन गरिदिने पो भयोध्र यसको नतिजा हुन्छ १० वर्षो जनयुद्धका मान्यता र उपलब्धिहरूको निषेध जो कुरा ‚वीकार्न माओवादीको निम्ति पर्ूण्ातः असंभव छध्र हामी वा‚तवमै आर्श्चर्यचकित भएका छौ, जिल्लाजिल्लामा पुरानो सत्ताले जिल्ला परिषद† बोलाउ“दा शेरबहादुरको पालाको परिषद† बैठकबाटै अगाडि बढाइरहेको छध्र सम्पर्ूण्ा मन्त्रीहरूको सुरक्षामा जनमुक्ति सेनाको अ‚तित्वलोप गर्राई नेपाली सेनामात्र खटाइएको छध्र माओवादी सीसीएमको सुरक्षामा पनि प्रहरी राख्ने प्र‚ताव गरिंदैछ, हाम्रो जनअदालतले गरेका फैसलाहरूलाई उल्टाउ“दैछ र अदालतमा एकलौटी उप‚थिति बनाउ“दैछ र सम्पर्ूण्ा निर्ण्र्ाारूमा गिरिजाको एकाधिकार देखिदैछध्र किसानहरूबाट जबर्ज‚ती जमिनदारहरूको जमिन खोसिदैछध्र किसानलाई डुबाउने कृषिऋण तिराउन खोजिंदैछ । मजदुरमाथि मालिकहरूद्वारा अत्याचार गरिदैछध्र यी सारा कृयाले पुरानो सत्ताको पुनउर्त्थानलाई मात्र ‚पष्ट गर्दछध्र
वार्ता र सम्झैताको दोस्रो विषय संविधानसभाको निर्वाचन थियोध्र यो जनआन्दोलनको जनादेश पनि हो र यसलाई सम्पन्न गर्नु सही पनि हुन्थ्योध्र यसै निम्ति पनि हामीले निकै कठिनाइहरू भोग्न तयार भयौध्र जनमुक्ति सेना बिना सुविधा रूखका वुटामुनी समय बिताउन तयार भयोध्र किसानहरूले ठूला जमिन्दार बाहेकका जाली फटाहा र विभिन्न अभियोग लागेका मान्छेका घर जग्गा फिर्ता गरे, सत्ता र अदालतहरू विघटन गरेको घोषणा गरियो, यहा“सम्म कि सहमति भइसकेको उपप्रधानमन्त्री पनि छोडेर अन्तरिम सरकारमा सहमति भइयो । विडम्वना गिरिजाले त हाम्रो पार्टर्ीी अन्य दलस“ग सल्लाहै नगरी संविधानसभा असारमा नगर्ने घोषणा गरेध्र अ‚तिसम्म माओवादीलाई संविधानसभा गर्न तयार छैन भन्ने कांगे्रसीहरू एकतर्फी नगर्ने घोषणा गर्न पुगेका छन†ध्र यसको पछाडि अमेरिका र भारतले जाल गरेको प्रष्टै बुझिन्छध्र
अकारण संविधानसभाको चुनाव नगर्नुले सबैलाई झ‚काएको छध्र एकपटक राजा त्रिभुवनले ००७ सालमा संविधानसभा र्सार्ने बहाना गरेर गर्दै नगरेको र त्यसैको जगमा महेन्द्रले ०१७ साल घटाएको दर्दनाक घटनाको ‚मरण भएको छध्र त्य‚तै चीनमा च्याङकाईसेकले १९४५ मा संयुक्त सरकार बनाउन सहमति गरे र त्यसलाई पछि र्सार्दै नया“ रूपको दलाल पु“जीवादी तानाशाही लादेको ‚मरण पनि भएको छध्र किनकि संविधानसभाको निर्वाचन र्सार्ने न सहमतिअनुसार भएको छन् त्यतापट्ट िकुनै चिन्ता नै दखिन्छध्र पहिलो कुरा त यही हो कि गिरिजाले मात्रै सात दलको सहमति बिना संविधानसभा र्सार्न पाउने हो कि होइन - हो भने यो कसरी संयुक्त सरकार भयो - हैन भने सारी सक्दा पनि किन पार्टर्ीीमा नया“ सहमति गर्ने चासो देखिंदैन - यसबाट यो खेल अरू केही नभएर माओवादीलाई लामो समय अकर्मण्यता र अ‚थिरतामा फसाएर कमजोर बनाउने वा माओवादीका सबै अ‚त्रहरू एकएक गर्दै खोसेर अ‚त्रविहीन बनाएर सफाया गर्ने षड†यन्त्र नै होध्र यस अर्थमा यसको पनि उचित प्रतिरोध जरूरी भएको छध्र
वार्ता र सम्झौताको अर्काे केन्द्र संघीय लोकतान्त्रिक गणतन्त्र होध्र राजतन्त्रका बारेमा निर्ण्र्ाालिने अधिकार जनतालाई दिने र त्यसको विधि संविधानसभालाई बनाउ“दै संघीय गणतन्त्रमा पुग्ने भन्ने थियोध्र यसमा पनि सबै दल र गिरिजाप्रसाद सहमत भएका हुन† तर त्यहा“सम्म पुग्ने बाटोलाई भत्काएर फेरि पनि संघीय गणतन्त्रको राज अलापिदैछ यो पो बुझिनसक्नु बन्दैछध्र संघीय गणतन्त्रमा छिटो पुग्न सकियोस† भन्ने शुद्ध चाहनाकै कारण हामीले संविधानसभामा मुद्दा उठाउने गरी अन्तरिम संविधानमा संघीय गणतन्त्र भन्ने शब्द राखेनौ । यो पनि सात दलकै आग्रह र भारतसहितको सहमतिमा भएको छध्र यहा“ भारतले कांग्रेसलाई दिंदा संघीय गणतन्त्र संविधानसभाको चुनावमा बहस गर्ने भन्ने दिन्छध्र भित्रभित्रै उता मधेशमा उपेन्द्र यादवलाई त्यही विषयको आगो थमाइदिन्छ र संविधान घोषणा नहु“दासम्म वा‚तै छैन हु“दाको अर्काे दिनबाट तर्राईमा आगो लगाइन्छध्र यही त हो हामीलाई गल्ती गर्न लगाउ“दै सिध्याउ“दै गर्ने तरिका - अब त संविधानसभा नै नहुने भए पछि संघीय गणतन्त्र परको विषय भइसक्योध्र केही मन्छेहरू संसदबाट गणतन्त्र घोषणा गर्ने तर्क गर्दछन† यो हल्ला गर्ने त होला तर संविधानासभा ज‚तो जनता नै सहभागी बन्न पाउने सहज विधिसम्ममा तयार नहुने शक्तिहरू संसदका दर्ुइ अढाइ सयबाट गणतन्त्र घोषण गर्लान† भन्ने कुरा प्रहसन मात्र हुन्छध्र यो संर्घष्ाको विषय बनाउ“दै जनतालाई सुचित गर्न भने उपयुक्त देखिन्छध्र यस अर्थमा संघीय गणतन्त्रलाई आन्दोलनका विधिबाट अगल थलग गरिदिनु अन्ततः उद्देश्यबाट जनतालाई बञ्चित गर्ने षड†यन्त्र नै होध्र
वार्ता र सम्झैताका यी सहमति, विधि र उद्देश्यबाट भारत, गिरिजा र कांग्रेस विचलित हुनु र भाग्नुले राजनीतिक पर्दामा नया“ चित्र देखिनु होध्र त्यो चित्र षड†यन्त्रकारी छ र हाम्रो विरूद्ध त्यो केन्द्रित छध्र अर्थात† आजसम्मका अन्तरसम्बन्ध र अन्तरविरोधहरू बदलिएका छन† र पुरानो तरिका अर्थात† बालुवाटार धाउने र आश्वासनको त्यान्द्रो समाउने तरिकाले यो नया“ अन्तरविरोध हल हु“दैनध्र त्यसको लागि नया“ तरिका र संर्घष्ा जरूरी भयोध्र फलतः हाम्रो पार्टर्ीी नया“ कार्यनीति बनाउन आवश्यक ठान्यो र बनायोध्र अब सदन, सडक र सरकार सबैतिरबाट संघीय गणतन्त्र ‚थापना र राष्ट्रियताको रक्षा गर्न जनसंर्घष्ा सञ्चालन गर्ने निर्ण्र्ाागरेको छध्र साथै वाममोर्चा र संयुक्त मोर्चातर्फअगाडि बढिने छध्र निश्चय नै यो निर्ण्र्ााे १० वर्षो संर्घष्ाबाट हर्ुर्किएका हाम्रा कार्यकर्ता र जनयुद्धको मार्गबाट नया“ जीवनको आशा लिएका जनसमुदायका सबै आशंकाहरू दुर हुनेछन†ध्र र उत्पीडित राष्ट्र र जनसमुदाय छितरिएर होइन, नक्कली संर्घष्ामा होइन क्रान्तिकारी संर्घष्ामा केन्द्रित हुन सक्नेछन†ध्र किसानहरू जमीनको लागि फेरि लड†ने छन†ध्र मजदुरह रू उचित पारिश्रमिकको लागि लड†ने छन†ध्र गरिबको बैंक ऋणहरू तिरिने छैनध्र आवश्यक परेमा जनताका संयुक्त सत्ताहरू फेरि बन्नेछन† आदिध्र लामो समयदेखि गरिएको वाक्कलाग्दो र निरस संक्रमणकालको शिथिल व्याख्याबाट मुक्त भएर एउटा सु‚पष्ट उद्देश्य जनताको संघीय गणतन्त्रको लागि अग्रसर हुनेछन†ध्र यसबाट सा“च्चै नै पुरानो क्रमभंग हु“दै जानेछ र नया“ क्रम सुरू हुनेछध्र
संक्षिप्तमा राख्दा देशलाई नया“ निकास खा“चो छध्र त्यो दिने कोसिस गरिएको छध्र हाम्रो कार्यनीति बदलिएको छ र नया“ कार्यनीति अगाडि सारिएको छध्र वार्ता र सम्झौताका बलिदानहरूलाई पर्ुनर्उत्थानको हतियारमा होइन क्रान्तिको अ‚त्रमा बदल्नु पर्दछ भन्ने बुझिएको छध्र राज्य पर्ुनर्संरचनाको अर्थ पुरानो सत्ताको उत्थान र नया“ सत्ताको पतन होइन । सत्तामा साझेदारी भन्ने हो भन्ने ‚पष्टता आएको छ र सही उद्देश्य प्राप्ति सही विधिको प्रयोग बिना संभव छैन भन्ने प्रष्ट गरिएको छध्र यस अर्थमा केन्द्रीय समितिको निर्ण्र्ाााई सबैले हृदयदेखि आत्मसात् गरौ र दृढतापर्ूवक कार्यान्वयन गरौंध्र अन्तमा, बेला चुक्यो भने भगवानले पनि हार्दछन भन्ने चर्चित उक्तिलाई गम्भीरतापर्ूवक मनन् गरौं ।

Comments »

The URI to TrackBack this entry is: http://focus.blogsome.com/2007/04/18/p289/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.



Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft