माओवादीको प्रथम चरणको सडक संर्घष्ा
आज लेनिन जयन्ती र नेकपा स्थापना दिवशको अवसर पारेर प्रथम चरणको सडक संर्घष्ा गर्ने माओवादीले जनाएको छ । जस अन्तरगत आज पार्टर्ीीथापना दिवसलाई देशव्यापी मनाउने र १२ गतेदेखि गतवर्षो धोकापर्ूण्ा सम्झौताको भण्डाफोर गर्दै सरकारलाई संविधान सभाको चुनाव गराउन दवाव दिने जनाएको छ । यसैगरी दोस्रो चरणको संर्घष्ाको कार्यक्रम २५ गतेदेखि गर्ने जनाएको छ । जस अन्तरगत देशभरका जिल्ला सदरमुकाम घेराउ गर्ने रहेका छन् । माओवादी सम्मिलित अन्तरिम सरकार गठन गरेता पनि गिरिजाको सामन्तवादी रवैयाका कारण सरकारले रचनात्मक कार्य गर्न नसकेपछि सडकबाटै संर्घष्ाको घोषणा गरेर जनताको म्याण्डेट पूरा गराउने लक्ष्य गत हप्ता सम्पन्न -माओवादी) को केन्द्रीय समितिको बैठकले देशलाई नया“ निकास दिन चरणवद्ध सडक आन्दोलन गर्ने निर्ण्र्ाा गरेको हो ।
पा“च दिनसम्म काठमाण्डौंमा बसेको बैठकले अध्यक्ष्ँ क. प्रचण्डद्वारा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रस्तावलाई एकमतले पारित गरेको छ । प्रस्तावमा आन्तरिक पक्ष र वाह्य पक्ष्ँहरुको वस्तुगत मूल्याङ्कन गरी निर्ण्र्ाारु लिइएको छ । देशलाई लोकतान्त्रिक गणतन्त्रको दिशामा अघि बढ्न नदिनको लागि वैदेशिक चलखेल र हस्तक्षेपका विरुद्ध राष्ट्रियताको सवाललाई माथि नउठाएमा गणतन्त्रको संर्घष्ा पनि पूरा हुन सक्दैन भन्ने निष्कर्षमाओवादी वैठकले निकालेको छ । गणतन्त्रलाई रोक्न राष्ट्रलाई नै खतरा पार्ने गरी भएका स्वदेशी प्रतिगामी तप्का र वैदेशिक प्रतिक्रियावादी तत्वहरुका विरुद्धमा माओवादीले लिएको यो दुरगामी निर्ण्र्ााराष्ट्र र नेपाली जनताको लागि सबैभन्दा महत्वपर्ूण्ा रहेको र्सवत्र महसुस गरिदैछ ।
आफ्नो पार्टर्ीीरकारमा रहेको अवस्थामा सडक संर्घष्ा गर्नु कति जायज हुन्छ भन्ने प्रश्नको जवाफमा माओवादी केन्द्रीय सदस्य क.सर्ुदर्शनले भन्नुभयो- ‘यही त नया“ कुरा हो । हामी संर्घष्ालाई विकास निर्माणसित पनि गा“स्छौं, संर्घष्ा गर्ने भनेको हामीले समस्याको समाधान गर्ने पनि हो । संर्घष्ा भनेको गोलावारुद सहितको होइन विचार सहित पुरानो सत्तँसंग लड्ने प्रक्रिया लागू गरिसकेका छौं सरकारबाट र अभियान नै लिएर सय वटा राम्रा काम अझ सशक्त ढंगले गर्दछौं ।’ प्रस्तुत छ उहा“संग गरिएको संक्षिप्त कुराकानी-
अहिले कार्यनीति चेञ्ज भएको छ भन्ने छ नि वास्तविकता के हो -
अहिले हामीले कार्यनीति चेन्ज गरेका छौं । जसरी हामीले हिजो गणतन्त्रका पक्ष्ँमा लोकतन्त्रका पक्ष्ँमा एउटा समिकरण र मोर्चा बनाएर लडेका थियौं त्यसमा राष्ट्रियता पनि थियो, अहिले फेरि विदेशी चलखेल भैरहेको छ, जस्तो रौतहटको घटना घट्यो । कालिकोटमा हिमाली सञ्जालले आक्रमण गरेर हाम्रा साथीहरुलाई मार्ने काम गर्यो । सबै कार्यक्रम अमेरिकी साम्राज्यवाद र विस्तारवादका मतियारहरुद्वारा गरिएका हुन् । यी सबै चीजहरुलाई हर्ेदा के देख्छौं भने हामीले नया“ प्रक्रियामा नया“ निर्ण्र्ाागर्न वाध्य भएका छौं कि राष्ट्रियताको सवाललाई प्रमुख बनाएर जान वाध्य भएका छौं । मधेसका जनतालाई भ्रममा पार्ने, जनजातिहरुलाई भ्रममा पार्ने जो गरिराखेका छन्, यसका विरुद्ध को राष्ट्रियताको वास्तविक पहरेदार हो - भन्ने कुरा नेपाली जनताको सामू र्छलङ्ग पार्नको लागि हामी अगाडि बढ्दैछौं ।
बैठकमा विवाद भएको के सा“चो हो र -
जो वादविवादको कुरा छ त्यो वादविवाद केही पनि भा’छैन । केही बहसका कुराहरु आउन सक्छन् स्वभाविक प्रक्रिया हो । दिशाबोधका मुमाराम लगायतका गद्दारहरुद्वारा आधारइलाकाको विरुद्धमा र नेतृत्व पनि सिध्याउने र नेतृत्वले टेक्ने धरातल पनि भत्काउने किसिमले जो आएको छ त्यो सबैका विरुद्ध जेहाद छेड्ने किसिमले अहिले एउटा लर्डाई वैचारिक रुपमा बाहिर पनि भैराखेको छ । भागेका, आत्मर्समर्पण गरेका र राष्ट्रिय आत्मर्समर्पणवादीहरुका विरुद्ध निर्ण्र्ाानै अहिलेको सिसिको बैठक हो ।
एचक्यूको आलोचना पनि भयो भनिन्छ नि -
होइन, दृष्टि, बुधबार, हा“क लगायतले कतिपय पात्रलाई उभ्याएर पुरानो पिढीका विरुद्ध, अध्यक्ष्ँका विरुद्ध भन्ने जो आई राख्या छ त्यो एकदम भ्रम हो । यो केही पार्टर्ीीाहिरका गलत तत्वहरुले जानीजानी यस्तो गलत काम गर्न खोजिरहेका छन् । हामी तिनका विरुद्ध वैचारिक जेहाद छेड्दैछौं । त्यो जेहाद छेडिएको अवस्थालाई त्यो लिडरसीपका विरुद्धको कुरा छैन, केही पेपरहरुमा त्यसका विरुद्ध केही युवा साथीहरुले लेख्नु भाछ त्यो नै सही कुरा हो, नेतृत्वको रक्षाको प्रश्न हो ।
संर्घष्ाको घोषणले सरकारलाई अप्ठ्यारो पार्दैन र -
हामी सरकारलाई नया“ बनाउन चाहन्छौं । हामी सरकारलाई नया“ भनेको तानाशाहीहरुको विरुद्धको लर्डाई पनि हो । गिरिजाले जुन प्रकारले अस्तीको एउटा घटनाक्रममा एउटा मन्त्रीलाई हप्काउने काम गरे । एउटा सामन्ती व्यवहार देखाउने काम गरे । त्यसका विरुद्ध हामी लड्न चाहन्छौं तर सरकारलाई अप्ठेरो पार्ने किसिमले हैन सहयोग गर्ने किसिमले । यसमा सरकारमै रहेका मान्छेहरुका पुराना दिमागलाई नया“ बनाउने युगको आवश्यकता अनुसार रुपान्तरण गर्ने, नया“ बनाउने किसिमले संर्घष्ा गरिराखेका छौं । हाम्रो यो गर्राईले सरकारलाई अप्ठेरो पर्दैन भन्ने लाग्छ । स्थिति अनुसार जनताको पक्ष्ँमा लड्नु भनेको सरकारलाई झन् सहयोग, मद्दत पुग्ने कुरा हो । त्यसलाई सच्चाउने कुरा हो ।
