Google
 

May 31, 2007

No G8! No Any G’angsters!! People must have all powers!!

This year’s G8 meeting is going to be held in the Germany. Group of Eight are the “prosperous” (better known as plunderers) nations of Asia, Europe and America. These are the monopoly capitalists, now gathering in the name of Group Eight prosperous nations, or representing themselves as nations, once again at highly fortified banquet halls of Germany, in order to chart out many plans to shatter the flesh and bones of billions of poor across the world. (more…)

G8 Meeting, police Repression and the demonstrations

From June 6th to 8th the “representatives” of eight of the most powerful states from the global north are planning to meet in Heiligendamm near Rostock in Germany. Without any legitimacy to decide about global politics they will coordinate their decisions and therefore stand for the continuation of the state the world which for the majority means hunger, misery, war, and exlusion. Despite police repression and political propaganda, the summit will face one of the biggest mobilisations ever to shut down the G8.
protest against 7th Asia-Europe Meeting on Monday 28 in Hamburg. (more…)

May 29, 2007

राजा विरेन्द्र लगायतको हत्या गरिएको त्रिभुवन महल किन भत्काइयो ?

Filed under: Article/लेख

वसन्त पोखरेल

तत्कालीन श्री ५ युवराजाधिराज दीपेन्द्र वीर विक्रम शाहदेवले वंश विनास गरिएको भनिएको नारायणहिटीको ँत्रिभुवन महल’ अब रहेन । भालूको रिस खनियाँमाथि भनिएझै ज्ञानेन्द्र एण्ड पारस कम्पनीले सो घर भत्काइदिए । अझ दीपेन्द्रका कपडा लत्ताहरू पनि निकालेर मध्यरातमा जलाइएछ । त्रिभुवनले बनाएकोकारण सो महललाई त्रिभुवन महल भनिएको थियो । महेन्द्र सो घरमा बसेनन् । किन बसेनन् थाहा भएन । सो घरमा पर-पाहुना आउँदा भोजभतेर चल्थ्यो, बैठक बस्थ्यो, त्यस्तै कामकोलागि प्रयोग भएको थियो । त्यसै घरमा ०५८ जेठ २१ गते राजपरिवारका सदस्यहरूको नृसंश हत्या भएको थियो । (more…)

May 27, 2007

गतिरोधको कारण: आन्दोलनकारी शक्तिले अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवाद र यथास्थितिवादस“ग सम्बन्धविच्छेद गर्न नसक्नाले

Filed under: Article/लेख

प्रकाश- महासचिव, नेकपा -एकताकेन्द्र-मसाल)
आठ पार्टर्ीीये प्रतिक्रियावादी राज्यसत्ताको चरित्रमा आमूल परिवर्तन गर्न नचाहनेे शक्तिहरूका कारणले निर्धारित २०६४ जेठ/असारमा संविधानसभा निर्वाचन गरिने भएन । देशी तथा विदेशी प्रतिक्रियावादी गठबन्धनले षड्यन्त्रमूलक ढंगले निर्वाचन नगर्ने गुरुयोजना लागू गर्‍यो । परिणामस्वरूप देशमा गतिरोध भएको छ । आफ्नो अन्तिम दिन गन्दै रक्षात्मक स्थितिमा रहेको राजतन्त्रको षड्यन्त्रबाट मात्र आजको गतिरोध सिर्जना भएको होइन । बरू मूलतः अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवाद र यथास्थितिवादस“ग निर्ण्ाायक सम्बन्धविच्छेद गर्न नसकिरहेको आन्दोलनकारी पार्टर्ीीयेकै घरेलु प्रतिक्रियावादी शक्तिको समीकरणअनुसार भएको हो । उनीहरूको नीतिबाट राजतन्त्रलाई लाभ पुगिरहेको भए पनि यस देशी-विदेशी प्रतिक्रियावादी गठबन्धनले राजतन्त्रलाई आफ्नो समीकरणमा प्रत्यक्ष सामेल गर्न सकेको देखिएको छैन । मुलुकको गणतन्त्रमय वातावरणले उनीहरूलाई त्यसो गर्न दिइरहेको छैन । (more…)

May 25, 2007

सर्न्दभ शिक्षक आन्दोलन: आन्दोलनकारीका माग नाजायज नै छन् त ?

Filed under: Article/लेख

ऋतुराज
माल्द्वीप्सको राजधानी माले घुमेर आउनुभएका माननीय शिक्षामन्त्री प्रदीप नेपालले अहिले जारी शैक्षिक आन्दोलन अराजक, अन्यायपर्ूण्ा, हिंसात्मक, धम्कीपर्ूण्ा, एजेण्डाविहीन आदि उहाँको शब्दभण्डारमा जे जति यस्ता शब्द छन् ती शब्द प्रयोग गरी मज्जेसँग आरोप थोपर्नुभयो । उहाँले आन्दोलन राजनैतिक दलको जनवर्गीय संगठनको नभएर गैरसरकारी संस्थाको आयोजनामा भएको र आफूलाई आन्दोलनकारीका मागहरू के हुन् भन्नेपनि थाहा नभएको कुरा बताउनु भयो । उहाँले सबै शिक्षक संगठन यो आन्दोलनको पछाडि नलागेको, भक्तपुरको शिक्षक युनियन भन्ने संस्थाले विरोध गरेको, लगाएको ताला खोल्न्ेको हात काट्ने धम्की आएकोले त्रासै त्रासले बन्द गर्नुपरेको, सुरक्षा दिने हो भने प्याब्सन र एन् प्याव्सनले विद्यालय सञ्चालन गर्र्छौं भनेको, आन्दोलनकारीका माग गत बैशाख १० गते नै पूरा भएको, एउटा माग राजनैतिक र कानुनी रूपमामात्र पूरा हुनेभएकोले संसद् चल्न दिनुपर्ने, राज्यमन्त्री वार्ताकोलागि साढे ६ बजेसम्म मन्त्रालयमा कुरेर बसेको, तर, वार्ता टोली नआएको, प्रदीप नेपाल नै कुन त्यस्तो जन्तु पर्‍यो कि वार्ता गर्नकोलागि त्यही नै चाहिन्छ भनेर आन्दोलनकारीले भन्नुपर्ने, समग्रमा आन्दोलन नाजायज भएको, यसको उद्देश्य गलत भएको जवाफ दिनुभयो । रेडियो नेपालको जेठ ९ गतेको विहानको अन्तरसम्वाद कार्यक्रममा उहाँले यस्ता कुरा उठाउनु भएको थियो । (more…)

May 23, 2007

People’s War in Nepal: Genesis and Development

Filed under: Article/लेख

ANAND SWAROOP VERMA, GAUTAM NAVLAKHA
PWIn Maoist understanding, People’s War (PW) is 80 per cent politics and 20 per cent warfare. The decisive factor in a war o f this genre is not guns but the mobilisation of people for seizing power through protracted war. This is not to underplaythe significance of armed struggle in Maoist politics or to delink one from the other, but to stress that the mark of Maoist success lies in their emergence as the dominant political and ideological force in Nepal. The remarkable political consistency and dexterity displayed by them in sticking to their strategic goals and making their agenda (a democratic republic through an elected constituent assembly, interim government, under an interim constitution, etc) the basis, if not the rallying point, for ending the civil war, and attempting to win the mandate to constitutionally transform the state, are its articulation. In this paper we confine ourselves to the period 1990 onwards, leading up to PW – the period from February 1996 to the “12-point agreement” of November 2005. We highlight the elements of continuity in the salient features of the strategy of PW implemented by the Maoists. (more…)

May 21, 2007

The Nepali Revolution and International Relations

Filed under: Article/लेख

Peoples Liberation Army, Nepalby John Mage
A revolutionary civil war in Nepal ceased de facto with the popular triumph over King Gyanendra in April 2006, and de jure with the peace agreement reached in November 2006. The Royal Nepal Army (”RNA”) now calls itself the Nepal Army, and the peace agreement requires its democratization under the authority of the new government that includes the Communist Party of Nepal (Maoist). As of the date of writing this has not yet occurred and the Nepal Army is still commanded by those, primarily of the quite literally feudal elite, who — with U. S. “advisers” — had pursued the civil war with lawless brutality and impunity. Yet it is important not to underestimate the extent of the revolutionary changes in Nepal. Today both Nepal Army and the revolutionary armed forces (the People’s Liberation Army or “PLA”) are given in substance equal status under a peace agreement negotiated by the Nepalis themselves, and administered with the assistance of the United Nations. (more…)

नया“ आधारमा नया“ एकता अहिलेको आवश्कता

२०६२ साल मंसीर ७ गते दिल्लीमा भएको आठ दलबीचको १२ बु“दे समभ\mदारीको औचित्य विधिवत र व्यवहारिक रुपमा समाप्त भएको छ । एक त उक्त समभ\mदारी २०६३ वैशाख ११ गतेको घटनाक्रमबाटै समाप्त भएको हो । किनभने १२ बु“दे समभ\mदारीको उद्देश्य राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्नु थियो । तर राजा ज्ञानेन्द्रले ११ गते पुरानो संसद पर्ुनर्वहाली गरेपछि सात दल माओवादीसंगको सहकार्य तोडेर संसदमा गएका थिए । माओवादीले उक्त सम्झौतालाई धोका बताएता पनि नया“ सरकारसंग शान्तिवार्तामा जाने सहमति जनाउ“दै सरकारले भन्दा ३ दिन अगाडि युद्धविरामको घोषणा गरेको थियो । यो उसको जनता र राष्ट्रप्रतिको गम्भीर जिम्मेवारीबोध थियो । (more…)

May 19, 2007

Rebellion by US Army in Iraq !

Reports from Russian Military Analysts are describing what they term as a ‘rapidly declining will-to-fight” among American Soldiers fighting in Iraq , with the greatest concern being placed upon US Soldiers from the 10th Mountain Division who reportedly this past week refused orders to ‘take to field’ against their Iraqi insurgent enemies. (more…)

May 18, 2007

The government has a new war strategy

Nanda Kishore Pun (‘Pasang’), PLA deputy commander
Why are the Maoists under attack from all sides?
Nanda Kishore Pun: When we pushed for a republic, national and international powers felt that the Nepali people would lose faith in other political parties. We were expecting these challenges when we gave up the war and joined mainstream politics. That said, it is difficult to oppose an alliance that is conservative, regressive, and highly influenced by foreign forces. (more…)

May 17, 2007

Did Mao Really Kill Millions in the Great Leap Forward?

Filed under: Article/लेख


By Joseph Ball
Over the last 25 years the reputation of Mao Zedong has been seriously undermined by ever more extreme estimates of the numbers of deaths he was supposedly responsible for. In his lifetime, Mao Zedong was hugely respected for the way that his socialist policies improved the welfare of the Chinese people, slashing the level of poverty and hunger in China and providing free health care and education. Mao’s theories also gave great inspiration to those fighting imperialism around the world. (more…)

May 16, 2007

गिरिजाले नेपाली जनतालाई दिएको सम्मान

Filed under: Article/लेख

सन्त खरेल
एकजना अलि मन्दबुद्धिकी बुहारी खेतको आलीमुनी बसेर आशौच गर्न थालिछ । सायद् पेट काटेको थियो, थाम्न सकिन । त्यही आलीहुँदै जेठाजु आउँदैरहेछ । जम्काभेट भयो । बुहारीले जेठाजु देखेपछि कपाल ढाक्ने चलन थियो । जेठाजुलाई नजिकै देखेपछि उसले हत्त न पत्त लगाएको गुन्यु तानेर टाउको ढाकी । आशौच गर्नचाहींँ रोकिन । त्यसरी गुन्यु माथि लैजाँदा कटीप्रदेश पूरै उदांग भयो । तैपनि जेठाजुको मान राख्न चुकिन । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपाली जनताको वलिदानलाई त्यस्तै सम्मान दिने गर्नुभएको छ । त्यो पनि गृहनगरमा गएर (more…)

May 15, 2007

विराटनगरको शिरानीको सन्देश

Filed under: Article/लेख

ऋतुराज
नेपाली कांग्रेसको जन्म जहाँ भएपनि त्यसको लालन पालन विराटनगरमा भयो । त्यसले पोषणयुक्त खाना, राजनैतिक शिक्षा-दीक्षा आन्दोलनको तालिम आदि इत्यादि विराटनगरस्थित कोइराला निवासको वीपी कक्षमा पायो । वीपीको खाटमा त्यतिबेलाकै सिरानीमा टाउको अडायो भने त्यो मान्छे जोसुकै होस् एकछिन् वीपी कोइराला बन्न पुग्छ । त्यसो त त्यहाँ अहिले जीपी कोइराला बाहेक अरूकोलागि कोठा, खाट, सिरानी बर्जित छ । जीपीपछि शेखरको पालो आउँछ कि सुजाताको त्यो समयले देखाउला । एकपटक सुटुक्क कोठा खोलेर प्रकाश कोइराला पसेछन् । त्यही सिरानीमा टाउको अडाएर पल्टेछन् । पल्टँदा-पल्टँदै भुसुक्क निदाएछन् । उनी कांग्रेसबाट ह्वात्तै राजावादी भए । त्यसरी नै मामाको खाट हो भनेर शैलजा आचार्यले शिरानीमा मुण्टो टेकाइछन् । आँखा लागिहालेछ । त्यसदिनबाट उनले मामालाई माओवादीसँग गठवन्धन गरेकोमा सत्तोसराप गरिन् । त्यो विछौनामा निदायो भने कोइराला कांग्रेसहरू राजावादी हुन्छन् । यसपटक गिरिजाप्रसाद कोइराला त्यही विछौना, त्यही शिरानीमा आराम गर्न गृहनगर जानुभएको छ । आत्तिएर जानुभएको छ । कतै भुसुक्क निदाउनु हुन हो कि भन्ने चिन्ता लागेको छ । (more…)

May 14, 2007

The fight of Nepalese People is only half-way through- Com. Ganapathy, General Secretary, CPI(Maoist)

On the developments in Nepal :
Q: What do you think of Nepal ?
A: Our Party’s official stand has already been given in the form of statements, interviews and articles in the last issue of our theoretical magazine, People’s War. There was also an Interview by our Party spokesperson last year. We are having a debate with various Maoist Parties on the developments in Nepal . The people of Nepal had shown great mettle in fighting the monarchy but the fight is only half-way through. The real fight is not against Gyanendra and the monarchy which is but a symbol of the feudal-imperialist oppression and exploitation of the vast masses of Nepal . (more…)

गणतन्त्र घोषणा गर्न माओवादीले दर्ता गरेको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव

श्रीमहासचिव
व्यवस्थापिका-संसद् सचिवालय ।
व्यवस्थापिका-संसद् नियमावली, २०६३ को नियम ८० बमोजिम देहायको जरुरी सार्वजनिक महत्त्वको विषयमाथि छलफल गर्न सूचना दिएको छु ।
१. संविधानसभा र गणतन्त्रबारे
मुलुक यतिबेला राजनीतिक निकासको पर्खाइमा छ । वर्गीय, जातीय, क्षेत्रीय लिंगीयलगायत सबै समस्याहरूको समाधान गर्ने, महिला, दलित आदिवासी जनजाति, मधेसी, पिछडिएको क्षेत्र तथा मजदुर एवं किसान वर्गको अधिकारलाई स्थापित गर्ने गरी राज्यको अग्रगामी पुनःसंरचना गर्ने कुराको संकल्प १२ बुँदे सहमतिदेखि नै गरिँदै आएको हो । १२ बुँदे सहमतिका आधारमा थालिएको जनआन्दोलनको मुख्य जनादेश लोकतान्त्रिक गणतन्त्र र संविधानसभा भएको कुरामा कुनै विवाद छैन भने गणतन्त्रबिना सबै समस्याहरूको समाधानसहितको राज्यको अग्रगामी पुनःसंरचना सम्भव छैन । (more…)

May 13, 2007

Famous Maoist Song from Turkey


अझै पनि गिरिजाका थाङ्ग्ना किन प्यारो ?

Filed under: Article/लेख

हिरामणि दुःखी
भर्खरै नेपाली का“गे्रसको जिल्ला सभापतिहरुको भेला सकियो । भेला अर्थहिन भएर गिरिजाकै इच्छा मुताविक समापन भयो । अधिंकाश जिल्लाहरुबाट राजतन्त्र हर्टाई गणतन्त्रमा जान दवाव दिने भन्दै उपस्थित भएका सभापतिहरु गिरिजाले राजालाई अझै पनि स्पेश दिनर्ुपर्छ भन्ने अडान राखेपछि निरास भएर फर्किएका छन् । अन्ततः बेलाबखत जेसुकै भनेर सस्तो लोकपृयता कमाउन खोजे पनि उनी राजतन्त्रलाई छोड्न कुनै पनि हालतमा तयार छैनन् भन्ने कुरा भेलामा स्पष्ट पारे । त्यतिमात्र होइन उनले गणतन्त्रका कुरा गर्ने सभापतिहरुलाई गणतन्त्रको नारा नउठाउन कडा निर्देशन समेत दिए । (more…)

May 12, 2007

सात दलका नेताहरू टिम्मुर दल्नेमात्र हैन, सिस्नो पानी छप्काउनेजस्ता छन्

Filed under: Article/लेख

सन्त खरेल
शहरमा बस्ने असामी र गाउँमा बस्ने साहु रहेछन् । गाउँतिर केबुल लाइन गएको थिएन । नेपाल टेलिभिजनले जे कार्यक्रम दिन्छ त्यही हर्ेर्ने हो । असामीको कोठामा टेलीभिजनले पचासौं कार्यक्रम दिएको थियो । पैसा अशुल्न गएका साहुले एकचरण पैसाको कुराकानी गरेपछि टेलीभिजनमा आँखा गडाए । एकसे एक कार्यक्रम हर्ेन थाले । कतै चलचित्र, कतै दोहोरी, कतै रामदेवको योगा, कतै रेश्लिङ, कतै खेलकूद, कतै गाडी कुदाउने प्रतियोगिता, कतै धार्मिक प्रवचन, कतै समाचार, कतै धारावाहिक कतै फाइट चलेको थियो । रिमोट थिच्यो एकछिन् हेर्‍यो । एकछिन्-एकछिन् गर्दा-गर्दै उनको घण्टा-दर्ुइ घण्टा वितेको पत्तै भएन । पैसा माग्न म्यात्तै भुले । अझ खान भनेर ल्याइदिएको चिया पनि चिसो भएछ । एकैचोटी साँझ परेपछि बल्ल घर जाने याद भयो । साहुलाई टेलीभिजन खोलेर रिमोट हातमा थमाइदिनु पर्छ, साहु छल्न सजिलो हुन्छ । तर सबै साहुलाई भने हैन । शहरमा बसेका, केबुल जोडेका साहुलाई असामीको टेलीभिजनले कुनै आकर्षा गर्दैन । (more…)

May 11, 2007

If the land are from feudals it willnot be returned-Com. Kiran

Why did this talk about not returning the property seized during the ‘people’s war’ start after you entered government?
We believe that we should first develop a long-term strategy for land distribution. Chairman Pushpa Kamal Dahal is clear when he says that if land has been seized unfairly, it needs to go back to the [original] owner. But if they are feudal, it will not. The eight parties need to sit together to form policies on land reform, and new laws can be made through interim legislature. There will be no redistribution or return until these issues are settled. We believe in giving land to the poor, and we have to be careful that seized property does not go back to the rich again. (more…)

May 10, 2007

Brutual Supression and the People´s War in Nepal


In the video you can find the Jhalak (Glimpse) of April 2004. After the Royal Military Fascist Dicatator Regime of Feudal Monarchy the seven parties allaince lunched series of protest. This glimpse contains the brutual supression. These parliamentary parties were forced to join together with CPN(M) and april upsurge in 2006 possible. By the popular upsurge, the political situation of nepal is marching in a new way. Next movie shows the heroic and inspiring struggle of the Nepali people, against all odds, even in the face of US imperialism and Indian expansionism. In the face of all of this oppression and imperialism, the third poorest country in the world with extraordinarily backward fuedal relations that oppress women and indigenous peoples, is standing up from the ground and ripping all oppression from the very root of culture, economic, and social relations. The People’s War in Nepal is a shining beacon to all oppressed peoples around the world.

«« Older Items


Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft