Google
 

May 10, 2007

आन्दोलन कांग्रेसको एकाधिकारवाद विरुद्ध, संविधानसभाको निर्वाचन गर्न र अर्को ठूलो जनव्रि्रोहका लागि- क. किरण

अहिले राजनीतिक रूपमा माओवादी के गर्दैछ ?
पहिलो कुरा, हामीले संविधानसभाको चुनाव समयमै होस् भन्दै आएका छौं । दोस्रो, त्यो तोकिएको समयमै हुन नसके अन्तरिम व्यवस्थापिकाबाटै गणतन्त्र घोषणा होस् भनेर जोड दिइरहेका छौँ । तेस्रो, यसलाई गम्भीरतापूर्वक लिइँदैन भने हामीले आन्दोलनमा जाने सोच बनाएका छौँ । र, त्यो प्रक्रिया अगाडि बढेको पनि छ । (more…)

May 8, 2007

Nepal: Revolution at a Turning Point

Filed under: Article/लेख

An article published in Le Drapeau Rouge newspaper, Canada

Developments over the last year in Nepal, after more than 10 years of armed struggle that shook the foundations of the old regime and won admiration from millions of exploited people and proletarians around the world, did not go without generating debates within the international communist movement—and within forces supporting revolution in that country. Many wonder about the decisions made by the leadership of the Communist Party of Nepal (Maoist) (CPN[M)]) and the future of their revolution. Important Maoist parties like the Communist Party of India (Maoist) and Communist Party of the Philippines publicly expressed their dissent with the Nepali comrades. [1] (more…)

कांग्रेस कता जाँदैछ: राजावादी बन्दै गएका छन्

Filed under: Article/लेख

ऋतुराज
जोग्राफिक च्यानल कहिलेकाहीं हर्ेदा बघेनीले अत्यन्तै बहादुरीकासाथ शिकार गर्छर्ेे सकी नसकी घिसार्दै डमरू भएको ठाउँमा ल्याउँछे । त्यसैबेला अलि पर बसेर हेरेको बाघ गर्जँदै आउँछ र सबलाई धपाएर एक्लै खान्छ । अघाएपछिमात्र अरूलाई छाडिदिन्छ । बल्ल जोखिमपर्ूण्ा शिकार गरेर ल्याउने बघेनीको पालो आउँछ । अझै त्यसैबेला हुँडार वा लकड्बग्घाहरू आए भने त खानै नपाई रन्थनिनु पर्छ । फेरि अर्को शिकारमा जानुपर्ने हुन्छ । बाघले आफै शिकारमा नगई बघेनीले ल्याएको शिकारमा सबैभन्दा पहिले नै अधिकार जमाउने रहेछ । (more…)

May 7, 2007

In Video: Revolutionary Organisations in May day



(more…)

May 5, 2007

Revolutionary May 1 Rally in Berlin

DSC00887
necessity of revolution (more…)

May 4, 2007

यसरी बस्छन् माओवादी विधायकहरु

पलङ सामान्य छ, दर्ुइवटा साधारण कर्ुर्सर्ीी सानो टी टेबलमा केही किताब छन् । भित्तामा साटफेरका एकदर्ुइ जोर कपडा झुन्ड्याइएका । यो कोठा क्याम्पस पढ्न भर्खरै राजधानी छिरेको कुनै विद्यार्थीको त हैन - तीनकुने सुविधानगरस्थित उक्त कोठा सिन्धुलीका माओवादी विधायक गंगा श्रेष्ठको हो । भान्साकोठा पनि त्यत्तिकै सामान्य छ । डाइनिङ टेबुल, प्रिmज केही पनि छैन, अत्यावश्यक भाँडाकुँडामात्र छन् । सदनमा जनआवाज उठाउनेमात्र दायित्व छैन, माओवादी विधायकहरूको , खाना पकाउने, सरसफाइदेखि लिएर किनमेल गर्ने काममा पनि उनीहरू सक्रियतापर्ूवक सरिक हुन्छन् । श्रेष्ठ र उनका सहकर्मी विधायकहरूले खाना पकाउन आलोपालो समय मिलाएका छन् । वैशाख १ गते समयसँग कुराकानीको सिलसिला अघि बढिरहेका बेला भान्साकोठाबाट खाना तयार भएको जनाउ आयो । नया“ वर्षभनेर भान्सामा कुनै परिकार थपिएको थिएन । दालभात तरकारीसहितको साधारण खाना थियो । श्रेष्ठ र सिन्धुलीकै अर्का विधायक बुद्घमिान माझीले कुनै ठा“टबाँठविना पलेँटी कसेर खाना खान सुरु गरे । थपुवा दालभात पनि स“गै राखिएको छ । पेटभरि खाना खाएपछि थाल उनीहरू आपै+mले सफा गरे । (more…)

Newer Items »»


Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft