YCL leader brutually killed by notorious MJF
murder was horrendous — both his eyes were gouged out, his hands were severed and head hacked off
Central Committee member of the Young Communist League (YCL) Binod Pant ‘Jitendra’ and YCL’s Rupandehi district secretariat member Sheshmani Lamichhane ‘Mani’ were abducted and brutually killed today by the murderer group Madhesi Janaadhikar Forum (MJF). Jitendra was also the YCL’s Lumbini zonal joint coordinator. Both were abducted by MJF killers as they were going to inspect the Khurdalotan Dam on the Nepal-India border today and killed later, Maoist Rupandehi district in-charge Nirmal Kumar said.
A home-made weapon, grenades, etc was used to kill Jitendra at Shivpur of Gowaha VDC at 11:00 am, while Mani was hanged from a tree before he was shot at 4:00 pm, YCL Bhairahawa in-charge Udaya said. Jitendra’s murder was horrendous — both his eyes were gouged out, his hands were severed and head hacked off.
Superintendent of police at the Rupandehi district police office (DPO) Rabiraj Shrestha said that Jitendra was killed at Shivapur and Mani in India’s Dali, adding that MJF cadres were behind the killing.
SP Shrestha said that the preliminary report shows that a MJF team led by Om Prakash alias Guljari abducted the two and killed them later.
Mani’s body was brought to Bhairahawa at 7:00 pm. According to SP Shrestha, MJF killers even looted two rifles and a pistol from three policemen who were returning from the spot after a survey.
This gang lunched a vicious attack upon YCL on march at Gaur where more than 29 YCL leaders and cadres were killed brutually. It is clear that this group is getting support from indian fundamentalist, royalist, US Imperialism and working to sabotage the establishment of Democratic Republic of Nepal.
माओवादीका क्षेत्रीय ब्यूरो सदस्यसहित दर्ुइको हत्या
भैरहवा, जेष्ठ ३० -बुटुस)रु मधेशी जनाधिकार फोरमका कार्यकर्ताहरुले माओवादी लुम्बिनी ब्यूरो सदस्य एवं योˠकम्युनिष्ट लिगका केन्द्रीय सदस्य विनोद पन्त 樌तेन्द्रƻहित दर्ुइ जनाको हत्या गरेका छन् । हत्या गरिएका मध्ये माओवादी जिल्ला सदस्य एवं वाईसीयल कार्यकर्ता शेसमणि लामिछाने रुमणिڳो शव भारतीय भूमिमा रुखमा झण्ड्याइएको अवस्थामा फेला परेको थियो । वाईसीएल लुम्बिनी उपाध्यक्ष समेत रहेका जीतेन्द्रको रुपन्देहीको दक्षिणी पश्चिमी क्षेत्र मर्चवारको गोनाहा गाविसरु८ शिवपुरमा फोरमका कार्यकर्ताहरुले हत्या गरेका हुन् ।
भारतले अतिक्रमण गरेको नवलपरासीको सुस्तादेखि रुपन्देहीको खुद्रलोटन बाँधसम्मको निरीक्षण गर्न मानवाधिकार कर्मीको समेत उपस्थितिमा गणतान्त्रिक मोर्चासँगै गोनाहा पुगेका जीतेन्द्रलाई अपहरण गरी हत्या गरिएको हो ।
तनहुँ जिल्ला बैरी स्थायी घर भएका जीतेन्द्रलाई मानवअधिकारकर्मी चढेको गाडीबाट ओर्लने अवस्था सिर्जना गरी गाडीबाट ओरालेर शिवपुरमा फोरमका कार्यकर्ताहरुले एक्कासी आक्रमण गरी अपहरण गरेको बताइएको छ । सयौंको संख्यामा रहेका फोरमका कार्यकर्ताहरुले जीतेन्द्रलाई अपहरण गरी धारीलो हतियार प्रयोग गरेर विभत्स रुपमा हत्या गरेका थिए । जितेन्द्र मानवअधिकारकर्मी र गणतान्त्रिक मोर्चाका व्यक्तिहरु रहेको गाडीमा बसेको र उहाँ फोरमका कार्यकर्ताहरुले मोटरसाइकलमा अगाडि गएका ब्यक्तिहरुलाई रोकेपछि सो ठाउँमा झर्नुभएको टोलिका एक सदस्य श्याम पाठकले जानकारी दिनुभयो । उहाँले फोरमका कार्यकर्ताहरुले आफूहरुमाथि एक्कासी आक्रमण गरेपछि जितेन्दरु झर्नुभएको र गाडीमा सवार आफूहरु आक्रमणबाट बचेर मझगवामा स्थित सुरक्षाकर्मीहरु रहेको ठाउँमा पुगेको पाठकले जानकारी दिनुभयो ।
भारतले मिचिरहेको सिमा अध्ययनगरी अन्तरक्रियामार्फ र्सार्वजनिक गर्ने उद्देश्यले आफूहरु लामो समयदेखि अध्ययनमा लागेको जानकारी गराउँदै सोही क्रममा खुद्रालोटन जाने क्रममा भैरहवाबाट जितेन्द्रलगायतका अन्य वाईसीएलका कार्यकर्ताहरु चढेको पाठकले जानकारी दिनुभयो । मणिलाई अपहरणगरी भारतको महाराजगंज जिल्लाको डालिमाचौर भन्ने ठाउँमा लगेर विभत्स रुपमा हत्यागरी रुखमा झुन्ड्याइएको भारतिय प्रहरीले खबर दिएपछि साँझ उनको शव भैरहवा ल्याइएको थियो ।
फोरमका कार्यकर्ताहरुले वाईसीएलले प्रयोग गरेका २ वटा मोटरसाइकलमा आगजनी समेत गरेका थिए । जीतेन्द्रको हत्यापछि फोरमका कार्यकर्ताहरु भारततर्फगएको बताइएको छ । वाईसीएलका कार्यकर्ताहरु आक्रमण गर्ने उद्देश्यले सो स्थानमा नगएकाले फोरमका कार्यकर्ताहरुले उनीहरुमाथि एकोहोरो ढंगले आक्रमण गरेको बताइएको छ । सो आक्रमणका क्रममा वाईसीएलका चारजना कार्यकर्ता घाइते भएका छन् ।
मधेशी जनाधिकार फोरमका युवा नेता गुल्झारी यादवको घर नजिकमा फोरमका कार्यकर्ताहरुले आक्रमण गरेपछि आक्रोसीत वाईसीएल कार्यकर्ताहरुले यादवको घरमा आगजनी गरी ध्वस्त बनाइदिएका छन् । झडपका क्रममा फोरमका कार्यकर्ताहरुले बमबिष्फोट गराउनुका साथै गोलीसमेत चलाएको बताइएको छ ।
घटनापछि दिनभर सो क्षेत्रमा व्यापक रुपमा जनपथ प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । फोरम कार्यकर्ताहरुको व्यापक रुपमा खोजीकार्य जारी रहेको भएपनि उनीहरु सबै भारततर्फगएकाले कसैलाई पक्राउगर्न नसकिएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा भारतीय प्रहरीहरुलाई समेत जानकारी गराइसकिएकाले खोजीकार्य जारी रहने र उनीहरुलाई पक्रन सहयोग पुग्ने प्रहरीले बताएको छ ।
शिवपुरमा भएको यो घटनालाई माओवादीले गम्भीर रुपमा लिएको र सो घटना सुनियोजित रुपमा घटाइएको माओवादी जिल्ला इन्चार्ज निर्मलकुमारले बताउनुभयो । उहाँले घटनाको पृष्ठभूमि बुझ्दा प्रहरी प्रशासनको समेत संलग्नता रहेको भन्ने कुराको पुष्टि भएको दावी समेत गर्नुभयो ।
निर्मलकुमारले सो घटनामा फोरमलाई उभाएर अरुले माओवादीलाई सिध्याउने जाल बुनेको भन्ने माओवादीलाई लागेको बताउनुभयो । उहाँले त्यसको विरोधमा बुधबार बुटवल र भैरहवामा दिउँसो १ बजे पर््रदशन गरिने थप कार्यक्रमकालागि केन्द्रको निर्देशन कुरिएको जानकारी दिनुभयो । माओवादी र वाईसीएलले भैरहवामा श्रद्धाञ्जली सभाको आयोजना समेत गरेको थियो ।
यसअघि पनि धेरैपटक मर्चवार क्षेत्रमा फोरम र माओवादी कार्यकर्ताहरुबीच झडप भएको थियो । माओवादीले सो क्षेत्रमा र्सच अभियान पनि सञ्चालन गरेको थियो ।
सो घटनाको गणतान्त्रिक मोर्चा लुम्बिनीले एक विज्ञप्ति जारी गर्दै भ्रत्सना गरेको छ । मोर्चाले राष्टिरुयताको सवालमा अघि बढेको मोर्चाको कार्यक्रममा त्यस्तो घटना घट्नुले मोर्चालाई दुखित तुल्याएको छ । विज्ञप्तिमा भनिएको छ
