Google
 
June 16, 2007

हामीलाई अपराधी भनेपछि प्रधानमन्त्री थला पर्नुभयोः जीतेन्द्र

मधेसी जनअधिकार फोरमले रुपन्देहीको दक्षिणी भागमा हत्या गरेको जीतेन्द्र लुम्बिनी क्षेत्रीय व्यूरो सदस्य र वाइसीएलको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । जीतेन्द्रको हत्या हुनुभन्दा २७ घण्टा पहिला बुटवल एफ.एम.मा प्रसारित उहाँको अन्तिम अन्तर्वार्ता ।

प्रश्नः सरकारले तपाईहरुमाथि प्रतिबन्ध लगाउने तयारी गर्दैछ भन्ने कुराको खुलासा भएको छ, कसरी लिनुभएको छ -
उत्तरः केही मान्छेहरुले हामीलाई जुन ढंगले ब्याख्या गर्न खोजिरहेका छन् त्यो असाध्यै महत्व र गंभीर चासोको विषय हो । यी विषयवस्तुलाई कुन प्रवृत्तिका मान्छेले हाम्रा विरुद्ध षड्यन्त्र गरिराखेका छन् भन्ने कुरालाई जनसमुदायकाबीचमा लग्नुपर्ने, हामी गम्भीर बन्नुपर्ने र आम जनतालाई सत्यका पक्षमा उभिन सचेत पार्नुपर्ने स्थिति बनेको छ ।

प्रश्नः केहि मान्छेलेमात्र होइन सरकार नै प्रतिबन्धको तयारीमा जुटेको कुरा भूमिसुधार मन्त्रीले बताउनु भएको छ, तपाईहरुले आफ्ना गतिविधि सुधार गर्नुपर्ने आवश्यकता देख्नुभएको छैन -
उत्तरः अहिले आठ दलको सहमतिमा सरकार बनेको छ । सरकारमा हाम्रा मन्त्री पनि छन् । हाम्रा मन्त्रीले त्यो तयारी गरिरहेका भन्ने कुरा सम्भव नै छैन । कुनै एक मन्त्रीले दिएको प्रतिक्रियाले सिंगो सरकारले त्यसको प्रक्रिया अगाडि बढाएको छ भनेर बुझ्नु हुँदैन । तर जहाँसम्म हाम्रा गतिविधि सुधार्नु पर्ने कुरा भनिएको छ, त्यसमा हामीलाई अचम्म लागेको छ । हिजो राज्यकातर्फाट जारी आतंक बन्द गर्नुपर्छभन्दा पनि हामीलाई उग्रवादी, आतंककारी भन्ने र अहिले पनि १९ दिनको म्याण्डेडअनुरुप सरकार चल्नर्ुपर्छ भनेर आफ्ना गतिविधि चलाउँदा पनि हामीलाई गतिविधि रोक्नर्ुपर्छ भन्नु दुःखद् कुरा हो । जो उद्दण्ड र उच्छृंखल छन् उनीहरुले हामीलाई त्यस्तो भन्नु उनीहरुको विचारको उद्दण्डता हो ।

प्रश्नः तपाईंहरुका गतिविधिका बारेमा प्रधानमन्त्री, एमालेका मन्त्री प्रदीप नेपाललगायत भारतकोसमेत असन्तुष्टि व्यक्त भैरहेको छ तर हामी ठीक छौं भन्ने तपाईंहरुलाई र्सवसाधरणले कसरी पत्याउने -
उत्तरः प्रधानमन्त्रीको प्रसंगमा कुरा गर्नुपर्दा हामीलाई रुअपराधीڠभनेपछि उहाँ आफै थला पर्नुभयो । उहारुको रुब्लड प्रेसरڠएकाएक बढ्यो । बाहिर व्यक्त गर्न नसकेपनि उहाँले अहिले आफ्नो गल्ती महशुस गर्नुभएको छ र त्यो गल्तीले उहाँलाई पश्चाताप भैरहेको छ भन्ने हामीलाई लागेको छ । सरकारले समात्न नसकेकालाई वाइसीएलले समात्दा पनि हामीलाई रुअपराधीڠभन्दा अहिले उहाँ आफैलाई रुअपराधڠबोध भैरहेको छ । प्रदीप नेपालको कुरा गर्दा यसलाई हामी त्यति गहिरेर नलिऔं । किनकि उनले शिक्षक आन्दोलनको जुन प्रकारको विरुद्धमा लागेर मालिकको सेवा गर्न लागे, त्यसले बुद्धिजीवी र्सकलरमा उनी नांगिएका छन् । फेरि मन्त्री हुन नपाएर पार्टर्ीीट राजीनामा दिने हैसियतको मान्छेले बोलेको कुराको के चर्चा गरिरहनु - भारतको प्रसंग उठाउँदा जति मिडियामा आयो त्यति त नभनौं तर केहि हदसम्मको असन्तुष्टिको कुरा गर्दा पछिल्लो पटक हामीले राष्टिरुयताका बारेमा उठाएका सवालले भारतले नेपालमा आफूले चाहेजस्तो गर्न माओवादीलाई बाधक देखेपछि त्यस्तो प्रतिक्रिया बाहिर आएको हो भन्ने हामीले बुझेका छौं ।

प्रश्नः कैलाली, दारु, भैरहवा, गुल्मीलगायतका जिल्लामा तपाईंहरुबाट भएका कुटपिट, आक्रमण र आगजनीलाई कसरी लिने -
उत्तरः घटनाहरुको सतहलाईमात्र हर्ेर्ने हो भने त हामी एउटा भड्कावमा पुग्छौं, मतलब विश्लेषण 凥ात्मक हुँदैन । हामी 凥वादी दृष्टिकोणले कुनै पनि घटनालाई हर्ेर्नुपर्छ । यसरी कैलालीको घटनालाई हर्ेदा त्यो घटनामा के एकाएक सीडीओमाथि आक्रमण भएको हो - के कारणले घटना प्रक्रिया अगाडि बढ्यो, घटना किन घट्यो भन्ने कुरालाई छायाँमा राख्ने र त्यसपछि उत्पन्न घटनाक्रमकोमात्र विरोध गर्नु उपयुक्त होइन । फेरि त्यहाँ वाइसीएललाई आर्श्चर्यजनक तवरले जोडिंदैछ । महिला संघ क्रान्तिकारीको कार्यक्रम थियो त्यहाँ । मैले आठ दलकै सहमतिमा प्रशासन चलाएको छु भनेर नबुझिकन सीडीओले ज्ञापन पत्र समेत नबुझ्नु कुन तहको हर्कत हो - १९ दिनसम्म लडेर बनेको सरकारले पनि पहिलेकै जस्तो व्यवहार गर्ने, पुलिस खटाएर लाठीचार्ज गर्ने कार्य गर्न हुन्छ - त्यसैले उनी स्वयंले निम्त्याएको प्रतिफल हो त्यो ।

प्रश्नः त्यो घटनाको समाधान कसरी हुनसक्छ -
उत्तरः त्यो आक्रमण भन्ने होइन । युद्ध भन्ने कुरा नापेर वा तौलेर हुँदैन । ठ्याक्क यत्ति गर्छर्ुुन्ने हुँदैन । घटनाक्रम बढेर जाँदा कहिलेकाहीं अलि बढी पनि हुन्छ । घटनालाई उत्तेजित बनाउने काम कस्ले गरुयो भनेर हर्ेर्नुपर्छ । यसरी हर्ेदा त्यहाँ प्रजिअले निभाउनु पर्ने भूमिका प्राप्त देखिंदैन । गुल्मीको कुरा त जसरी बाहिर आयो त्यो यथार्थ होइन । आफ्नो टाँट पल्टिंदै जाँदा हाम्राविरुद्ध लाग्ने र हामीमाथि आक्रमण गर्ने गर्दा आफ्नो गुमेको अस्तित्व फिर्ता हुन्छ भन्ने भ्रमबाट कतिपय पार्टर्ीी आउँदैछन् । भैरहवाको जुन घटना छ त्यसलाई पनि यथार्थ भन्दा बंग्याएर बाहिर ल्याइयो । सरकारकातर्फाट केहि पनि नल्याइकन हामी संगठनको नीतिअनुसार चौपारी बनाउँदा अरुलाई किन आपत्ति हुने - हामीले आफ्नै श्रमले बनाएको ठाउँमा आएर हाम्रै विरुद्ध नारा लेख्ने - वाईसीएलले चौपारी बनाउनु कुन आतंक हो -

प्रश्नः तपाईंहरुको विरुद्धमा नारा लेखन वा भाषण भए भने त्यसको जवाफ भौतिक आक्रमणले दिनु कुन तरिका हो -
उत्तरः आक्रमणले जवाफ दिनु कुनै तरिका होइन । आक्रमण गर्नु हाम्रो नीति पनि छैन । तर अरुबाट वाईसीएलमाथि आक्रमण हुन्छ भने त्यसको आत्मरक्षा गर्ने अधिकार वाइसीएललाई हुने कि नहुने - भैरहवा वा अन्य ठाउँका घटनालाई हर्ेर्ने हो भने हामीलेमात्र आत्मरक्षाको प्रयास गरेका हौं । बुझ्नु पर्ने अर्को कुरा के हो भने अहिले वाइसीएलका गतिविधिलाई किन नियन्त्रण गर्ने प्रयास गरिंदैछ भन्ने कुरा महत्वपर्ूण्ा छ । वाइसीएल भनेको अग्रगमन हो । वाइसीएललाई नियन्त्रण गर्न खोज्नु अग्रगमनलाई रोक्न खोज्नु हो ।

प्रश्नः वाई.सी.एल.का कार्यकर्ता केन्द्रिय नेतृत्वको नियन्त्रणमा छैनन् भन्ने गरिन्छ नि -
उत्तरः यो कुरा मनोरञ्जनपर्ूण्ा छ । जनयुद्धका समयमा हामीलाई अपराधी भनेपछि प्रधानमन्त्री थला पर्नुभयोः जितेन्द्र
माओवादी जनयुद्धमा सहभागी भएदेखि नै राजनीतिक आन्दोलनमा सक्रिय रहनुभएका जीतेन्द्रलाई गत बुधबार मधेसी जनअधिकार फोरमका कार्यकर्ताले रुपन्देहीको दक्षिणी भागमा हत्या गरेको माओवादीले दावी गर्दै आएको छ । सीमा अतिक्रमण गरी बाँधेको बाँधको निरीक्षण गर्न स्थानीय मानवअधिकारकर्मी र पत्रकारसहितको टोलीमा सहभागी भएर गइरहेकोबेला उहाँको शिवपुरमा निर्मम ढंगले हत्या भएको हो । विद्यालय जीवनदेखि राजनीति शुरु गरेका जीतेन्द्र माओवादी पार्टर्ीीे विभिन्न तहमा रहेर काम गर्दागर्दै कार्यकौशलको आधारमा अहिलेले वाइसीएलको केन्द्रीय सदस्य र माओवादी लुम्बिनी क्षेत्रीय व्यूरो सदस्य हुनुहुन्थ्यो । माओवादी जनयुद्धलाई यो उचाईंसम्म पुरुयाउन जीतेन्द्रको महत्वपर्ूण्ा योगदान रहेको पार्टर्ीीत्र राम्रै चर्चा छ । जनयुद्धमा नै पत्नी समेत गुमाइसकेका जीतेन्द्रले आफूलाई पनि माओवादीले भन्ने गरेको रुयुद्धको अर्को मोर्चाڠमा सहभागी बनेर र्समर्पण गर्नुभयो । प्रस्तुत छ जीतेन्द्रको हत्या हुनुभन्दा २७ घण्टा पहिला बुटवल एफ.एम.मा प्रसारित अन्तर्वार्ता । यो अन्तर्वार्ता उहाँको अन्तिम अन्तर्वार्ता बनेको छ ।

प्रश्नः सरकारले तपाईहरुमाथि प्रतिबन्ध लगाउने तयारी गर्दैछ भन्ने कुराको खुलासा भएको छ, कसरी लिनुभएको छ -
उत्तरः केही मान्छेहरुले हामीलाई जुन ढंगले ब्याख्या गर्न खोजिरहेका छन् त्यो असाध्यै महत्व र गंभीर चासोको विषय हो । यी विषयवस्तुलाई कुन प्रवृत्तिका मान्छेले हाम्रा विरुद्ध षड्यन्त्र गरिराखेका छन् भन्ने कुरालाई जनसमुदायकाबीचमा लग्नुपर्ने, हामी गम्भीर बन्नुपर्ने र आम जनतालाई सत्यका पक्षमा उभिन सचेत पार्नुपर्ने स्थिति बनेको छ ।

प्रश्नः केहि मान्छेलेमात्र होइन सरकार नै प्रतिबन्धको तयारीमा जुटेको कुरा भूमिसुधार मन्त्रीले बताउनु भएको छ, तपाईहरुले आफ्ना गतिविधि सुधार गर्नुपर्ने आवश्यकता देख्नुभएको छैन -
उत्तरः अहिले आठ दलको सहमतिमा सरकार बनेको छ । सरकारमा हाम्रा मन्त्री पनि छन् । हाम्रा मन्त्रीले त्यो तयारी गरिरहेका भन्ने कुरा सम्भव नै छैन । कुनै एक मन्त्रीले दिएको प्रतिक्रियाले सिंगो सरकारले त्यसको प्रक्रिया अगाडि बढाएको छ भनेर बुझ्नु हुँदैन । तर जहाँसम्म हाम्रा गतिविधि सुधार्नु पर्ने कुरा भनिएको छ, त्यसमा हामीलाई अचम्म लागेको छ । हिजो राज्यकातर्फाट जारी आतंक बन्द गर्नुपर्छभन्दा पनि हामीलाई उग्रवादी, आतंककारी भन्ने र अहिले पनि १९ दिनको म्याण्डेडअनुरुप सरकार चल्नर्ुपर्छ भनेर आफ्ना गतिविधि चलाउँदा पनि हामीलाई गतिविधि रोक्नर्ुपर्छ भन्नु दुःखद् कुरा हो । जो उद्दण्ड र उच्छृंखल छन् उनीहरुले हामीलाई त्यस्तो भन्नु उनीहरुको विचारको उद्दण्डता हो ।

प्रश्नः तपाईंहरुका गतिविधिका बारेमा प्रधानमन्त्री, एमालेका मन्त्री प्रदीप नेपाललगायत भारतकोसमेत असन्तुष्टि व्यक्त भैरहेको छ तर हामी ठीक छौं भन्ने तपाईंहरुलाई र्सवसाधरणले कसरी पत्याउने -
उत्तरः प्रधानमन्त्रीको प्रसंगमा कुरा गर्नुपर्दा हामीलाई रुअपराधीڠभनेपछि उहाँ आफै थला पर्नुभयो । उहारुको रुब्लड प्रेसरڠएकाएक बढ्यो । बाहिर व्यक्त गर्न नसकेपनि उहाँले अहिले आफ्नो गल्ती महशुस गर्नुभएको छ र त्यो गल्तीले उहाँलाई पश्चाताप भैरहेको छ भन्ने हामीलाई लागेको छ । सरकारले समात्न नसकेकालाई वाइसीएलले समात्दा पनि हामीलाई रुअपराधीڠभन्दा अहिले उहाँ आफैलाई रुअपराधڠबोध भैरहेको छ । प्रदीप नेपालको कुरा गर्दा यसलाई हामी त्यति गहिरेर नलिऔं । किनकि उनले शिक्षक आन्दोलनको जुन प्रकारको विरुद्धमा लागेर मालिकको सेवा गर्न लागे, त्यसले बुद्धिजीवी र्सकलरमा उनी नांगिएका छन् । फेरि मन्त्री हुन नपाएर पार्टर्ीीट राजीनामा दिने हैसियतको मान्छेले बोलेको कुराको के चर्चा गरिरहनु - भारतको प्रसंग उठाउँदा जति मिडियामा आयो त्यति त नभनौं तर केहि हदसम्मको असन्तुष्टिको कुरा गर्दा पछिल्लो पटक हामीले राष्टिरुयताका बारेमा उठाएका सवालले भारतले नेपालमा आफूले चाहेजस्तो गर्न माओवादीलाई बाधक देखेपछि त्यस्तो प्रतिक्रिया बाहिर आएको हो भन्ने हामीले बुझेका छौं ।

प्रश्नः कैलाली, दारु, भैरहवा, गुल्मीलगायतका जिल्लामा तपाईंहरुबाट भएका कुटपिट, आक्रमण र आगजनीलाई कसरी लिने -
उत्तरः घटनाहरुको सतहलाईमात्र हर्ेर्ने हो भने त हामी एउटा भड्कावमा पुग्छौं, मतलब विश्लेषण 凥ात्मक हुँदैन । हामी 凥वादी दृष्टिकोणले कुनै पनि घटनालाई हर्ेर्नुपर्छ । यसरी कैलालीको घटनालाई हर्ेदा त्यो घटनामा के एकाएक सीडीओमाथि आक्रमण भएको हो - के कारणले घटना प्रक्रिया अगाडि बढ्यो, घटना किन घट्यो भन्ने कुरालाई छायाँमा राख्ने र त्यसपछि उत्पन्न घटनाक्रमकोमात्र विरोध गर्नु उपयुक्त होइन । फेरि त्यहाँ वाइसीएललाई आर्श्चर्यजनक तवरले जोडिंदैछ । महिला संघ क्रान्तिकारीको कार्यक्रम थियो त्यहाँ । मैले आठ दलकै सहमतिमा प्रशासन चलाएको छु भनेर नबुझिकन सीडीओले ज्ञापन पत्र समेत नबुझ्नु कुन तहको हर्कत हो - १९ दिनसम्म लडेर बनेको सरकारले पनि पहिलेकै जस्तो व्यवहार गर्ने, पुलिस खटाएर लाठीचार्ज गर्ने कार्य गर्न हुन्छ - त्यसैले उनी स्वयंले निम्त्याएको प्रतिफल हो त्यो ।

प्रश्नः त्यो घटनाको समाधान कसरी हुनसक्छ -
उत्तरः त्यो आक्रमण भन्ने होइन । युद्ध भन्ने कुरा नापेर वा तौलेर हुँदैन । ठ्याक्क यत्ति गर्छर्ुुन्ने हुँदैन । घटनाक्रम बढेर जाँदा कहिलेकाहीं अलि बढी पनि हुन्छ । घटनालाई उत्तेजित बनाउने काम कस्ले गरुयो भनेर हर्ेर्नुपर्छ । यसरी हर्ेदा त्यहाँ प्रजिअले निभाउनु पर्ने भूमिका प्राप्त देखिंदैन । गुल्मीको कुरा त जसरी बाहिर आयो त्यो यथार्थ होइन । आफ्नो टाँट पल्टिंदै जाँदा हाम्राविरुद्ध लाग्ने र हामीमाथि आक्रमण गर्ने गर्दा आफ्नो गुमेको अस्तित्व फिर्ता हुन्छ भन्ने भ्रमबाट कतिपय पार्टर्ीी आउँदैछन् । भैरहवाको जुन घटना छ त्यसलाई पनि यथार्थ भन्दा बंग्याएर बाहिर ल्याइयो । सरकारकातर्फाट केहि पनि नल्याइकन हामी संगठनको नीतिअनुसार चौपारी बनाउँदा अरुलाई किन आपत्ति हुने - हामीले आफ्नै श्रमले बनाएको ठाउँमा आएर हाम्रै विरुद्ध नारा लेख्ने - वाईसीएलले चौपारी बनाउनु कुन आतंक हो -

प्रश्नः तपाईंहरुको विरुद्धमा नारा लेखन वा भाषण भए भने त्यसको जवाफ भौतिक आक्रमणले दिनु कुन तरिका हो -
उत्तरः आक्रमणले जवाफ दिनु कुनै तरिका होइन । आक्रमण गर्नु हाम्रो नीति पनि छैन । तर अरुबाट वाईसीएलमाथि आक्रमण हुन्छ भने त्यसको आत्मरक्षा गर्ने अधिकार वाइसीएललाई हुने कि नहुने - भैरहवा वा अन्य ठाउँका घटनालाई हर्ेर्ने हो भने हामीलेमात्र आत्मरक्षाको प्रयास गरेका हौं । बुझ्नु पर्ने अर्को कुरा के हो भने अहिले वाइसीएलका गतिविधिलाई किन नियन्त्रण गर्ने प्रयास गरिंदैछ भन्ने कुरा महत्वपर्ूण्ा छ । वाइसीएल भनेको अग्रगमन हो । वाइसीएललाई नियन्त्रण गर्न खोज्नु अग्रगमनलाई रोक्न खोज्नु हो ।

प्रश्नः वाई.सी.एल.का कार्यकर्ता केन्द्रिय नेतृत्वको नियन्त्रणमा छैनन् भन्ने गरिन्छ नि -
उत्तरः यो कुरा मनोरञ्जनपर्ूण्ा छ । जनयुद्धका समयमा पनि हाम्राविरुद्ध त्यस्तै प्रकारको प्रचारबाजी गरिएको थियो कि जनसेना केन्द्रीय नेतृत्वको नियन्त्रणमा छैनन् भनेर । अहिले पनि हाम्राविरुद्ध गलत प्रचार गर्न यस प्रकृतिको टिप्पणी हाम्रा विरोधीले गर्ने गरेका छन् ।

प्रश्नः केन्द्रीय नेतृत्वले अन्य पार्टर्ीी कुटनीतिज्ञमाथिको आक्रमण गर्ने नीति छैन भन्ने तर आक्रमण निरन्तर जारी रहेका घटनालाई कसरी लिने -
उत्तरः अहिले देश गम्भीर मोडमा छ । हाम्रो अभियानले देशमा महत्वपर्ूण्ा फड्को मार्ने अवस्था सृजना भएको छ । यो स्थितिमा हाम्रातर्फाट केही नगण्य मात्रामा सरुसाना गल्ती भएका होलान् तर ती कुरा चन्द्रमाको दागभन्दा बढी केहि होइनन् । राजदूतमाथि जुन ढुंगा प्रहार भए, त्यो हाम्रो नीति नभएको कुरा हाम्रो अध्यक्षले स्पष्ट पारिसक्नु भएको छ । फेरि अमेरिकी राजदूत भनेको त राष्टिरुयतामाथि खुल्ला हस्तक्षेप गर्दै हिंड्ने मान्छे न हो ।
अर्घर्ााँचीमा अरु दलका कार्यकर्तालाई हजारौं डलर बाँडेर माओवादीको प्रभावलाई कम गर्ने कसरत गरेको त हामीले बिर्सर्ेे छैनौं । कुनै दलको नेतालेजस्तै भाषण गर्दै हिंड्नु उनको कुन हैसियत हो र -
पनि हाम्राविरुद्ध त्यस्तै प्रकारको प्रचारबाजी गरिएको थियो कि जनसेना केन्द्रीय नेतृत्वको नियन्त्रणमा छैनन् भनेर । अहिले पनि हाम्राविरुद्ध गलत प्रचार गर्न यस प्रकृतिको टिप्पणी हाम्रा विरोधीले गर्ने गरेका छन् ।

प्रश्नः केन्द्रीय नेतृत्वले अन्य पार्टर्ीी कुटनीतिज्ञमाथिको आक्रमण गर्ने नीति छैन भन्ने तर आक्रमण निरन्तर जारी रहेका घटनालाई कसरी लिने -
उत्तरः अहिले देश गम्भीर मोडमा छ । हाम्रो अभियानले देशमा महत्वपर्ूण्ा फड्को मार्ने अवस्था सृजना भएको छ । यो स्थितिमा हाम्रातर्फाट केही नगण्य मात्रामा सरुसाना गल्ती भएका होलान् तर ती कुरा चन्द्रमाको दागभन्दा बढी केहि होइनन् । राजदूतमाथि जुन ढुंगा प्रहार भए, त्यो हाम्रो नीति नभएको कुरा हाम्रो अध्यक्षले स्पष्ट पारिसक्नु भएको छ । फेरि अमेरिकी राजदूत भनेको त राष्टिरुयतामाथि खुल्ला हस्तक्षेप गर्दै हिंड्ने मान्छे न हो ।
अर्घर्ााँचीमा अरु दलका कार्यकर्तालाई हजारौं डलर बाँडेर माओवादीको प्रभावलाई कम गर्ने कसरत गरेको त हामीले बिर्सर्ेे छैनौं । कुनै दलको नेतालेजस्तै भाषण गर्दै हिंड्नु उनको कुन हैसियत हो र -

Comments »

The URI to TrackBack this entry is: http://focus.blogsome.com/2007/06/16/p344/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Anti-spam measure: please retype the above text into the box provided.

Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft