राजनीतिक पार्टर्ीी लागि सम्भावित मार्ग
शान्तिको व्यवस्थापन गर्ने वा व्रि्रोहको नेतृत्व गर्नेमध्ये एक बाटो रोज्न जरुरी छ - जनार्दन शर्मा -प्रभाकर)
नेपाल पुरानो सामन्ती राज्यसत्ताको पर्ूण्ा अन्त्य र नयाँ सङ्घीय गणतान्त्रिक राज्यमा रूपान्तरणको क्रममा छ । अशान्ति भयो, स्थिरता भएन भन्ने सरकारका अधिकारीले पहिलो के कुरा बुझ्न आवश्यक छ भने त्यो किन भयो - हो, कतिपय घटना ग्ालत उद्देश्यका साथ हुनसक्छन् । कतिपय हतियार उक्साहटबाट चल्नसक्छन्, कतिपय नारा छुट्टै उद्देश्य पर्ूर्तिका लागि चल्नसक्छन् तर एउटा कुरा सत्य हो, जब जनता जाग्दछन् जब जनता उठ्छन् र आफ्ना अधिकारहरू खोज्छन् । त्यतिबेला शासक वर्गले जनतालाई अधिकार सम्पन्न गर्नको साटो दमनतिर, जालझेल तिर, षड्यन्त्र तिर लाग्छन् । त्यतिबेला ती शासकको पनि बाहेक अरू केही हुँदैन । हो, जब जनआक्रोश क्रान्तिमा फेरिन्छ, त्यसले एउटा व्रि्रोह पैदा गर्छ । त्यो व्रि्रोहलाई शासकहरूले दबाउन प्रयत्न गर्छन् । पछाडि धकल्ने प्रयास गरेर क्षणिक सफलता पनि नगर्ने होइनन् । अन्तत्वगत्वा व्रि्रोह दावानलमा भएर फैलिन्छ र शासकहरू खरानी हुन्छन् । सामाजिक स्वरूप फेरिन्छ । नयाँ युगको थालनी हुन्छ ।
आज नेपालमा जे भइरहेको छ । यो क्रान्तिको निरन्तरता हो । यसको आफ्नै पन छ, मौलिकता छ र भिन्न ढङ्गले अगाडि बढेको छ । दलित जागेका छन्, महिला उठेका छन्, मधेसी ब्युँझिएका छन्, मजदुर बढेका छन्, सबै उत्पीडित अधिकारको लागि गोलबद्ध भएका छन् । चारैतिर हेर्यो व्रि्रोह सल्बलाइरहेको छ । परिवर्तनको लागि एउटा अनुकूल मौसम सुक्खा मौसमबाट खण्डहर भूमिमा खण्डवृष्टि हुँदै मनसुनको मुसलधारे वषर्ामा बदलिँदा प्रकृतिमा आउने परिवर्तन जस्तै चौतर्फी व्रि्रोहको चेतना हराभरा भएको छ । एउटा आमूल परिवर्तन चाहने राजनीतिज्ञका लागि यो सन्तोषको मौसम हो, सँगसँगै मनसुन वषर्ाको सही उपयोग हुन नसके, यसले बाढीपहिरो पनि ल्याउने गर्छ । फेरि पृथ्वी चिरा परेर सुक्खा मौसमा बदलिने गर्छ ।
नेपालको वर्तमान स्थितिलाई गहिरो गरी अध्ययन गर्ने र पार्टर्ीी लगाएको टागन घोडाको छेकबारलाई उतार्ने हो भने जे भइरहेको छ यो नेपाली जनताको लामो समय धर्ैयले सीमा नाघेपछि प्रस्फुटित, दस/दस वर्षवरिपरि पैदा भएका आंशिक व्रि्रोहका भुल्काहरू हुँदै दसवर्ष जनयुद्धले फुटाएको नयाँ राजनीतिक धार र त्यसको प्रभावमा मौलाएको चेतना हो । दसवर्ष जनयुद्धभित्र अंशमा कमजोरी भए पनि मूलरूपमा जनताको राजनीतिक चेतनालाई व्रि्रोहको स्तरमा जोगाउन सफल भएको भन्दा भित्री मूल्याङ्कन गर्न सकिन्न । आज जे भइरहेको छ त्यही लामो सङ्र्घष्ा त्याग, बलिदानबाट नथाक्ने नेपाली वीरता, साहस र चेतना हो तर यो स्थिति पैदा विकसित भएपछि नयाँ समय पैदा भएको छ । वस्तुगत परिस्थितिको परिवर्तनका लागि जुन दबाब, आधार छ त्यसको सही प्रतिविम्ब राजनीतिक दल र तिनका नेताहरूमा पर्न सकिरहेको छैन । बरु उल्टो, पुरानो शासकीय मानसिकता, सत्ता मोह, लोभलालच, षड्यन्त्रपर्ूण्ा कार्यशैलीमा लिप्त हुने सामन्ती सत्ताको प्रतिछायाँ पार्टर्ीी तिनका नेतामा परेको देखिन्छ । तर्सथ हामी के भन्न सक्छौँ भने परिवर्तनको लागि अत्यन्त अनुकूल यो स्थितिलाई नेतृत्व गर्नसक्ने आत्मगत क्षमताको अभाव देखिएको छ । नेताहरूले चुनौतीको सही ढङ्गले पहिचान गर्न वैज्ञानिक विश्लेषणको अभाव छ, आत्मविश्वासको अभाव छ । आमूल परिर्वतन हुन्छ भन्ने सोच्नै नसक्ने कतिपय नेताको लागि अहिलेको परिस्थिति त्रासमय छ । मूल कुरा जनताको व्रि्रोहको व्यवस्थापन गर्न नचाहने र नसक्ने राजनीतिक दृष्टिकोण र इच्छाशक्तिको अभावले परिवर्तनको सुन्दर मौसमलाई निर्दिष्ट गर्न सकेन र यसलेे अराजकता र आपराधिक क्रियाकलापलाई परिवर्तनका नाराभित्र हर्ुकने मौका दिएको छ । जनतालाई जनताको जागरणलाई दबाउन यस खाले सोच, चिन्तन, प्रवृत्तिलाई दबाब दिन घरेलु र विदेशी प्रतिक्रियावादी शक्ति केन्द्रहरू लागेका छन् । यो उनीहरू किन लागे भन्ने भन्दा पनि जनताको अपराजय शक्तिको सही ढङ्गले सदुपयोग गर्ने नेतृत्वको अभाव हुँदा प्रतिक्रियावादीहरू स्वाभाविकरूपमा सल्बलाउँछन्, जर्ुर्मुराउँछन् । यो त समाज विज्ञानको नियम नै हो । मुख्य कुरा के हो भने जनताप्रति विश्वास गर्दै नेताहरूमा क्रान्तिका उपलब्धिको रक्षा गर्ने र त्यसलाई पर्ूण्ाता दिने आत्मविश्वास जरुरी छ ।
आज नेपालमा दस वर्षो जनयुद्धलाई र १२ बुँदे सहमतिद्वारा जनआन्दोलनसँग एकाकार पारी प्राप्त भएको उपलब्धिले जनताका अपेक्षाहरू पूरा गर्न आठ दलले प्राप्त गरेको म्यान्डेडलाई सम्बन्धित दलहरूले पार्टर्ीी स्वार्थभन्दा माथि उठेर जनता र राष्ट्रको स्वार्थबाट हर्ेन सकेनन् । नयाँ नेपाल निर्माणका लागि पुरानो राज्यसत्ताका बचेका जरा काट्ने त्यसको अवशेषको अन्त्य गरी नयाँ मोडालिटी तयार गर्नेमा एकरूपता पैदा गर्न नसक्दा सङ्क्रमणकाल लम्बिन पुग्यो । यसले सिङ्गो आन्दोलनमा नकारात्मक प्रभाव पारिरहेको छ । सङ्घीयताको प्रश्न आन्दोलनबाट जबर्जस्त स्वीकार गरे पनि यथास्थिति चाहने काँग्रेस पार्टर्ीी जसरी व्यवहारत लागू गर्न अझै अपाच्य भएको छ । गणतन्त्र आम जनताले भनि सक्दा पनि राजतन्त्रलाई पूरै फाल्न काँग्रेस तयार छैन । चुनाव प्रणालीमा सबैभन्दा वैज्ञानिक र उपयुक्त समानुपातिक प्रणालीलाई स्वीकार गरिएन । महिलाहरूलाई समानुपातिक प्रतिनिधित्व प्रदान गर्न पुरुषवादी यो सत्ता तयार भएन । क्षमता र योग्यताको अभाव देख्ने दृष्टिकोणले महिलाहरूलाई हाल प्रदान गरेको प्रतिशत पनि बढी भनिरहेको छ । दलितहरू र जनजातिलाई कसरी प्रतिस्पर्धाको समग्रस्तरमा पुर्याउने सोच राज्यको छैन ।
भर्खरै नीति कार्यक्रम आयो र बजेट प्रस्तुत भयो त्यसले जनता र जनआन्दोलन अर्थात नयाँ प्रणालीको लागि आधार तयार पार्ने कार्यक्रम ल्याउनु पर्थ्याे त्यतातिर अंशमा समेत सोचेन । परम्परागतरूपमा चल्दै आएको कार्यक्रममा केही नयाँ शब्द र केही फरक अङ्क राखेर प्रस्तुत गरियो । यो परिवर्तन विरोधी अत्यन्त गम्भीर षड्यन्त्र हो । भ्रष्टाचार नियन्त्रण गर्न सरकारमा नेतृत्वहरूको कुनै पहल छैन, न त पार्टर्ीी अन्य नेताहरूको नै छ । संस्थागत विकास भएको भ्रष्टाचारमा नेताहरू अझ जोडिने क्रम बढ्दै छ । रायमाझी आयोग जस्तो राष्ट्रिय महìवको मुद्दाको कार्यान्वयनले लोकतन्त्रको अनुभूति दिनसक्छ । सामन्ती हत्याराहरूलाई चेतावनी बन्ने मुद्दा बेवास्ता गर्नुले राजनीतिक परिवर्तनको आवश्यकतालाई अस्वीकार गरेको र्ठहर्छ । आन्दोलनमा बलिदान गर्नेहरूको सम्मान छैन । तिनीहरूका परिवारको बारेमा सोचिँदैन । आन्दोलनका घाइतेहरूले अपराधी सरह पीडा भोग्नु परेको छ । आन्दोलनबाट बनेको नयाँ सरकारको अवधिमा भोग्नु परेको अपमानले के सन्देश दिन्छ । परिवर्तन हुन नदिन यथास्थितिवादी शक्तिहरूले नेतृत्वमा पकड जमाइरहेका छन् । यही नै राज्यको मुख्य समस्या हो । राजनीतिक सङ्कटको मूल कुरा यही नै हो । साथसाथै राजनीतिक पार्टर्ीीको संस्कार सुविधाभोगी बन्दै गएको छ र क्रान्तिकारी पार्टर्ीीसमेत यो फोहोरमा लटपटिने स्थिति बढ्दै गएको छ, यो अर्को समस्या हो ।
उपरोक्त स्थितिमा अब जनताको क्रान्तिको यो निर्ण्ाायक चरणमा केही साहस गर्न जरुरी छ । यतिबेला पद प्रतिष्ठाको लोभमा यथास्थितिमा टाँसिनु जनताका लागि ठूलो धोका हो । कतिपय राजनीतिक नेतामा राजनेताको हैसियतबिना पदीय भार बोक्ने कुराले अझ समस्या भएको छ । समस्याको समाधान गर्ने नेताहरूमा राजनीतिक चुनौतीको पहिचान गर्ने साहस, दृष्टिकोण र कार्यशैली जरुरी छ, नेतृत्वले समाधान दिनु सक्नर्ुपर्छ । गोलमटोल र छलछामले समाधान हुँदैन । कतिपय पार्टर्ीीत्र भएका बूढा नेताहरूको इच्छाशक्तिसमेत थाकिसकेका सर्न्दर्भमा युवाशक्तिले यसलाई जगाउन उत्प्रेरक काम गर्न जरुरी छ । क्रान्तिको अनुकूलतालाई क्रान्तिकारी पार्टर्ीी यसको नेतृत्वले सही ढङ्गले आत्मसात गर्दै सबै परिवर्तनकामी दलहरूलाई अगाडितिर तान्न सक्नर्ुपर्छ । सबै राजनीतिक दलभित्र रहेका युवा शक्ति पर्ूण्ा परिवर्तनको पक्षमा भएकोले तिनलाई नयाँ नारा र नयाँ राज्यको मोडेलमा एकीकृत गरेर एउटा नयाँ अभियान चलाउनर्ुपर्छ । शान्तिपर्ूण्ा तरिकाद्वारा अगाडि बढ्ने कुरामा स्पष्टता प्रदान गर्दै अन्तिम विजयको लागि राजनीतिक चेतनाले नयाँ व्रि्रोहको खोजी गरिरहेको छ । यही कुरा राजनीतिक दलहरूले स्वीकार गरी शान्तिको व्यवस्थापन गर्ने वा व्रि्रोहको नेतृत्व गर्ने मध्ये एक बाटो रोज्न जरुरी छ ।
राजनीतिक पार्टर्ीी लागि सम्भावित मार्ग : शान्तिको व्यवस्थापन गर्ने वा व्रि्रोहको नेतृत्व गर्नेमध्ये एक बाटो रोज्न जरुरी छ [ 2064-4-9 ]
जनार्दन शर्मा -प्रभाकर)

Hey I just visit your blog and I must say that you have very nice and impressive blog. Keep it up. And you are all very welcome on my blog to some time visit me www.weyouth.wordpress.com
Comment by weyouth — July 28, 2007 @ 5:13 am