मोरियार्टर्ीीे अन्तर्वार्ता र युद्ध निर्यात् गर्ने नेपाल
ऋतुराज
नेपालकालागि अमेरिकी राजदूत जेम्स एफ मोरियार्टर्ीी केहीदिनअघि वीवीसी नेपाली सेवालाई सायद अन्तिमअन्तरवार्ता दिँदै
भनेका थिएः ँनेपाल युद्ध निर्यात् गर्ने देश नबनोस् भन्ने अमेरिकाको राजनैतिक तथा सामरिक स्वार्थ हो ।’ अमेरिकाले नेपाललाई वास्तवमा सही ढंगले बुझेको रहेछ भन्ने यो भनाइले बताउँछ । नेपाली जनयुद्ध अमेरिकाकोलागि कति टाउको दुखाइको विषय रहेछ, कि अमेरिकाले नेपालको माओवादी आन्दोलनलाई तथा अहिले माओवादीको सरकार प्रवेशलाई कुन नेत्रले हेरेको रहेछ त्यो कुरा प्रष्ट हुन्छ । (more…)
