Google
 

September 11, 2007

The myth of UN “peacekeepers” and the role of Canada

The truth about Canadian peacekeeping has been distorted, lied about and covered-up for many reasons. Since the reality about these missions has been often so distorted, Canadians are led to believe that Canada is a peaceful country that has done no harm in the world. Canada’s real role in peacekeeping has been that of securing strategic areas for its imperialist allies and securing its own economic or political interests.

The United Nations (UN) “peacekeeping” missions are widely thought of as an international effort involving an operational force to promote the ending of armed conflict or the resolution of long-standing disputes. But why then have certain areas of the world been concentrated on for peacekeeping, while others have been completely forgotten? Why has the Canadian Forces been subject to cover-ups over its operations during the 1990s? Why are places like Afghanistan (the subject of the articles in this publication) no better off than they were before Canada’s forces entered its borders?

This document will detail many different peacekeeping missions as well as Canada’s Joint Task Force II. This is of course, not a complete history of Canadian peacekeeping but it is focused on the missions many will call the “great milestones in Canadian history”, as well as those missions many would like to forget. (more…)

September 3, 2007

सरकार र फोरमको सहमतिभित्र देखिएको षड्यन्त्र

वसन्त पोखरेल

पर्ूर्वी नेपालमा श्रीमान् र श्रीमतीबीचको झगडाले झण्डै छ घण्टा राजमार्ग बन्द गरियो । श्रीमान्ले रक्सीको तालमा श्रीमती पिटेछ । श्रीमतीको आफू आबद्ध भएको महिला संगठनमा गएर उजुरी दिइन् । श्रीमान्लाई झिकाइयो । श्रीमान् पनि त्यसरी लत्रक्कै गल्नेवाला परेन । बहस अगाडि बढ्यो । दर्ुइ गुट बन्यो । विवाद चर्कियो । त्यसपछि सुरु भयो चक्काजाम । अन्त्यमा सहमति भएपछि चक्काजाम खुल्यो । हजारांै यात्रु ६ घण्टा अलपत्र परे । यही भदौ १४ गतेको घटना हो यो । नेपालको जनजीवनको अहिले कुन ढंगबाट अघि बढ्दै गएको छ भन्ने यो सानो नमूना हो । यो हड्तालले गिनिजबुकमा स्थान पाउँंछ पाउन्न थाहा भएन तर , अराजकताको यो पराकाष्ठा भने पक्कै हो ।
कुनै पनि घट्ना भयो भने हाम्रो आँखा पात्रमा जान्छ । जसले यस्तो कार्य गर्छ त्यसलाई हामीले दोष दिएका हुन्छौं । हाम्रो नजरिया यस्तै छ तर, यो घट्नालाई हामीले पात्रमा लगेर जोड्नुको साटो यदि राज्य व्यवस्थासँग जोड्यो भने त्यसको उत्तर पाइन्छ । जस्तैः सरकारी वार्ता टोलीका संयोजक रामचन्द्र पौडेल र मधेसी जनअधिकार फोरम नेपालका संयोजक उपेन्द्र यादव भएर हालै २२ बुँदे सम्झौता गरे । त्यसको एउटा बुँदामा भनिएको छ -ँमाओवादीद्वारा कब्जा गरिएका घर-जग्गा र सम्पत्ति फिर्ता गर्ने-गराउने क्रम जारी रहेको र उनीहरूद्वारा कब्जा गरिएका हातहतियार समेत हकवालालाई फिर्ता गराउने कार्यलाई तदारूकताका साथ अगाडि बढाउने …।’ माओवादीको सर्न्दर्भमा वार्तामा यस्तो बुँदामा सम्झौता गर्ने, त्यो पनि माओवादीको अनुपस्थिततिमा र असहमतिमा कसरी वार्ता टोलीले हिम्मत गर्न सक्यो । यो बुँदालाई माओवादीले सहर्षस्वीकार गर्‍यो भने त ठीकै छ, माओवादी पार्टर्ीी हैसियत यस्तै रहेछ भनेर बुझिएला, यदि यसलाई सो पार्टर्ीी आफ्नो प्रतिष्ठानको विजय बनाई विरोधमा उत्रियो भने त्यसले कस्तो ँमोड’ ल्याउला - यस्तो घृष्ठता गर्ने प्राधिकार वार्ता टोलीले कहाँबाट पायो - (more…)

August 28, 2007

ZIONISM: A PRETEXT FOR GENOCIDE

Hala Dimechkie Makdisi

Zionism was established at the end of the 19th century to solve the so-called “Jewish Problem” resulting from centuries of persecution of the Jews in Europe. Palestine was chosen because it was considered the “historical homeland” of the Jews even though the Jews spent less than 100 years in historic Palestine some 3,000 years ago.

INTENT

As early as 1885, the founder of the World Zionist Organization, Theodore Herzl expressed his intentions for the Arabs of Palestine. They were to be denied employment and pushed across the frontiers – but this was to be done discretely. There was no room for both Arabs and Jews. This was because the Zionists wanted the land for themselves. They wanted a Jewish homeland capable of absorbing the “millions” of Jews and so that the Jewish question would be solved once and for all. The Zionists succeeded in having the Balfour Declaration signed in 1917, which approved the establishment in Palestine for a national home for the Jewish people.

When the King-Crane Commission was set up on August 28, 1919 by President Wilson of the USA “to determine which power should receive the Mandate for Palestine”[2], a number of recommendations were made based on observations, research and scholarship. Based on its observations, the Commission noted that “the Zionists looked forward to a practically complete dispossession of the present non-Jewish inhabitants of Palestine” and that “no British officer, consulted by the Commissioners, believed that the Zionist program could be carried out except by force of arms.”[3] (more…)

July 25, 2007

राजनीतिक पार्टर्ीी लागि सम्भावित मार्ग

शान्तिको व्यवस्थापन गर्ने वा व्रि्रोहको नेतृत्व गर्नेमध्ये एक बाटो रोज्न जरुरी छ - जनार्दन शर्मा -प्रभाकर)
नेपाल पुरानो सामन्ती राज्यसत्ताको पर्ूण्ा अन्त्य र नयाँ सङ्घीय गणतान्त्रिक राज्यमा रूपान्तरणको क्रममा छ । अशान्ति भयो, स्थिरता भएन भन्ने सरकारका अधिकारीले पहिलो के कुरा बुझ्न आवश्यक छ भने त्यो किन भयो - हो, कतिपय घटना ग्ालत उद्देश्यका साथ हुनसक्छन् । कतिपय हतियार उक्साहटबाट चल्नसक्छन्, कतिपय नारा छुट्टै उद्देश्य पर्ूर्तिका लागि चल्नसक्छन् तर एउटा कुरा सत्य हो, जब जनता जाग्दछन् जब जनता उठ्छन् र आफ्ना अधिकारहरू खोज्छन् । त्यतिबेला शासक वर्गले जनतालाई अधिकार सम्पन्न गर्नको साटो दमनतिर, जालझेल तिर, षड्यन्त्र तिर लाग्छन् । त्यतिबेला ती शासकको पनि बाहेक अरू केही हुँदैन । हो, जब जनआक्रोश क्रान्तिमा फेरिन्छ, त्यसले एउटा व्रि्रोह पैदा गर्छ । त्यो व्रि्रोहलाई शासकहरूले दबाउन प्रयत्न गर्छन् । पछाडि धकल्ने प्रयास गरेर क्षणिक सफलता पनि नगर्ने होइनन् । अन्तत्वगत्वा व्रि्रोह दावानलमा भएर फैलिन्छ र शासकहरू खरानी हुन्छन् । सामाजिक स्वरूप फेरिन्छ । नयाँ युगको थालनी हुन्छ ।
आज नेपालमा जे भइरहेको छ । यो क्रान्तिको निरन्तरता हो । यसको आफ्नै पन छ, मौलिकता छ र भिन्न ढङ्गले अगाडि बढेको छ । दलित जागेका छन्, महिला उठेका छन्, मधेसी ब्युँझिएका छन्, मजदुर बढेका छन्, सबै उत्पीडित अधिकारको लागि गोलबद्ध भएका छन् । चारैतिर हेर्‍यो व्रि्रोह सल्बलाइरहेको छ । परिवर्तनको लागि एउटा अनुकूल मौसम सुक्खा मौसमबाट खण्डहर भूमिमा खण्डवृष्टि हुँदै मनसुनको मुसलधारे वषर्ामा बदलिँदा प्रकृतिमा आउने परिवर्तन जस्तै चौतर्फी व्रि्रोहको चेतना हराभरा भएको छ । एउटा आमूल परिवर्तन चाहने राजनीतिज्ञका लागि यो सन्तोषको मौसम हो, सँगसँगै मनसुन वषर्ाको सही उपयोग हुन नसके, यसले बाढीपहिरो पनि ल्याउने गर्छ । फेरि पृथ्वी चिरा परेर सुक्खा मौसमा बदलिने गर्छ ।

नेपालको वर्तमान स्थितिलाई गहिरो गरी अध्ययन गर्ने र पार्टर्ीी लगाएको टागन घोडाको छेकबारलाई उतार्ने हो भने जे भइरहेको छ यो नेपाली जनताको लामो समय धर्ैयले सीमा नाघेपछि प्रस्फुटित, दस/दस वर्षवरिपरि पैदा भएका आंशिक व्रि्रोहका भुल्काहरू हुँदै दसवर्ष जनयुद्धले फुटाएको नयाँ राजनीतिक धार र त्यसको प्रभावमा मौलाएको चेतना हो । दसवर्ष जनयुद्धभित्र अंशमा कमजोरी भए पनि मूलरूपमा जनताको राजनीतिक चेतनालाई व्रि्रोहको स्तरमा जोगाउन सफल भएको भन्दा भित्री मूल्याङ्कन गर्न सकिन्न । आज जे भइरहेको छ त्यही लामो सङ्र्घष्ा त्याग, बलिदानबाट नथाक्ने नेपाली वीरता, साहस र चेतना हो तर यो स्थिति पैदा विकसित भएपछि नयाँ समय पैदा भएको छ । वस्तुगत परिस्थितिको परिवर्तनका लागि जुन दबाब, आधार छ त्यसको सही प्रतिविम्ब राजनीतिक दल र तिनका नेताहरूमा पर्न सकिरहेको छैन । बरु उल्टो, पुरानो शासकीय मानसिकता, सत्ता मोह, लोभलालच, षड्यन्त्रपर्ूण्ा कार्यशैलीमा लिप्त हुने सामन्ती सत्ताको प्रतिछायाँ पार्टर्ीी तिनका नेतामा परेको देखिन्छ । तर्सथ हामी के भन्न सक्छौँ भने परिवर्तनको लागि अत्यन्त अनुकूल यो स्थितिलाई नेतृत्व गर्नसक्ने आत्मगत क्षमताको अभाव देखिएको छ । नेताहरूले चुनौतीको सही ढङ्गले पहिचान गर्न वैज्ञानिक विश्लेषणको अभाव छ, आत्मविश्वासको अभाव छ । आमूल परिर्वतन हुन्छ भन्ने सोच्नै नसक्ने कतिपय नेताको लागि अहिलेको परिस्थिति त्रासमय छ । मूल कुरा जनताको व्रि्रोहको व्यवस्थापन गर्न नचाहने र नसक्ने राजनीतिक दृष्टिकोण र इच्छाशक्तिको अभावले परिवर्तनको सुन्दर मौसमलाई निर्दिष्ट गर्न सकेन र यसलेे अराजकता र आपराधिक क्रियाकलापलाई परिवर्तनका नाराभित्र हर्ुकने मौका दिएको छ । जनतालाई जनताको जागरणलाई दबाउन यस खाले सोच, चिन्तन, प्रवृत्तिलाई दबाब दिन घरेलु र विदेशी प्रतिक्रियावादी शक्ति केन्द्रहरू लागेका छन् । यो उनीहरू किन लागे भन्ने भन्दा पनि जनताको अपराजय शक्तिको सही ढङ्गले सदुपयोग गर्ने नेतृत्वको अभाव हुँदा प्रतिक्रियावादीहरू स्वाभाविकरूपमा सल्बलाउँछन्, जर्ुर्मुराउँछन् । यो त समाज विज्ञानको नियम नै हो । मुख्य कुरा के हो भने जनताप्रति विश्वास गर्दै नेताहरूमा क्रान्तिका उपलब्धिको रक्षा गर्ने र त्यसलाई पर्ूण्ाता दिने आत्मविश्वास जरुरी छ ।

आज नेपालमा दस वर्षो जनयुद्धलाई र १२ बुँदे सहमतिद्वारा जनआन्दोलनसँग एकाकार पारी प्राप्त भएको उपलब्धिले जनताका अपेक्षाहरू पूरा गर्न आठ दलले प्राप्त गरेको म्यान्डेडलाई सम्बन्धित दलहरूले पार्टर्ीी स्वार्थभन्दा माथि उठेर जनता र राष्ट्रको स्वार्थबाट हर्ेन सकेनन् । नयाँ नेपाल निर्माणका लागि पुरानो राज्यसत्ताका बचेका जरा काट्ने त्यसको अवशेषको अन्त्य गरी नयाँ मोडालिटी तयार गर्नेमा एकरूपता पैदा गर्न नसक्दा सङ्क्रमणकाल लम्बिन पुग्यो । यसले सिङ्गो आन्दोलनमा नकारात्मक प्रभाव पारिरहेको छ । सङ्घीयताको प्रश्न आन्दोलनबाट जबर्जस्त स्वीकार गरे पनि यथास्थिति चाहने काँग्रेस पार्टर्ीी जसरी व्यवहारत लागू गर्न अझै अपाच्य भएको छ । गणतन्त्र आम जनताले भनि सक्दा पनि राजतन्त्रलाई पूरै फाल्न काँग्रेस तयार छैन । चुनाव प्रणालीमा सबैभन्दा वैज्ञानिक र उपयुक्त समानुपातिक प्रणालीलाई स्वीकार गरिएन । महिलाहरूलाई समानुपातिक प्रतिनिधित्व प्रदान गर्न पुरुषवादी यो सत्ता तयार भएन । क्षमता र योग्यताको अभाव देख्ने दृष्टिकोणले महिलाहरूलाई हाल प्रदान गरेको प्रतिशत पनि बढी भनिरहेको छ । दलितहरू र जनजातिलाई कसरी प्रतिस्पर्धाको समग्रस्तरमा पुर्‍याउने सोच राज्यको छैन । (more…)

July 22, 2007

The greatest threat to peace in Nepal is military impunity

Britain is wrong to roll out the red carpet for the head of a defiant army that so gravely imperils the path to democracy

Isabel Hilton
The Guardian

On Monday, Lt General Rukmangad Katuwal, the head of the army in Nepal, is scheduled to arrive in Britain for a red carpet visit organised by the Ministry of Defence. Nepal is inching through the long process of normalisation and reform, following a 10-year Maoist insurgency that cost 10,000 lives. Now the Maoists are part of the peace process and a constituent assembly will be elected in November to design Nepal’s future democratic constitution.

But the peace process could be derailed by a number of factors, including the lingering influence of a king who still dreams of a return to feudal absolutism and, crucially, the willingness of Gen Katuwal to lead his army into a democratic future. Until last April, when King Gyanendra’s absolute rule was overthrown from the street, the Royal Nepal Army was under his direct command and its officers saw their prime duty as the protection of the monarchy. Gen Katuwal himself was brought up in the palace after being collected, like a souvenir, by the late King Mahendra on one of his visits to his people. Katuwal owed everything he had to the monarchy and played a key role in King Gyanendra’s savage war against the Maoist insurgency. If Nepal is to achieve lasting peace and stability, Gen Katuwal, and the army he commands, must be willing to change loyalty and adapt to the command of civilian politicians.
Under the terms of the peace agreement, the army will have to incorporate 30,000 Maoist fighters, something the caste-bound officers find hard to swallow, and to cooperate with the demands for justice for the civilian victims of army and police violence. Amnesty International estimates that more than two-thirds of the 900 who disappeared in the conflict were victims of the security services.

With these challenges at home, it’s easy to see why Gen Katuwal might want to come to Britain for a break. It is less easy to see why the MoD should choose to honour him with an invitation. In a situation as delicate as that of Nepal at present, an invitation with full honours should be reserved for those of whom the British government has reason to approve - and Gen Katuwal does not quite make the grade.

There is, for instance, the case of the 16-year-old Maina Sunwar, from the Kabhrepalanchok district in east central Nepal. On February 17 2004, a 12-man covert army team broke down the door of her house looking for her mother, Devi, whom the army claimed was suspected of Maoist sympathies. After a fruitless search of the house, they took Maina away for “questioning” , reassuring her father that she would be sent home when the interrogation was finished.

Seven military personnel witnessed what happened to Maina in the barracks: an appalling catalogue of torture that began with submersion in water and ended with electric shocks to her wet feet and wrists until they bled. Three hours after her arrival, she was dead. The officers’ response offers some insight into the army’s attitudes to torture and to the civilian population. Maina was stripped of her clothes and buried in a pit near the officers’ mess, but not before her dead body had been shot several times and the police, then under army command, had been instructed to report that she had been shot while attempting to escape from the custody van. In response to the repeated inquiries of Maina’s parents and teachers, the army stonewalled that she had never been in the barracks.

But Nepal was changing, and Maina’s parents did not give up. Nine months after her disappearance, they had mobilised enough pressure to force the army to conduct an inquiry. Seven months later it ruled that “she was not affiliated with the Maoist party”. The officer in command was confined to barracks for six months and barred from promotion for two years. Gen Katuwal’s army congratulated itself on keeping “a clear perspective on the promotion and protection of human rights”, adding that “the image of the Royal Nepali Army must be maintained high in national and international arenas”.

There was not, nor has there been since, any commitment to refrain from the use of torture on civilians. The case remains a scandal, and many have called for the officers to be put on trial. Last September, Foreign Office minister Kim Howells raised it with Gen Katuwal. Nothing has happened. Maina’s case is not an isolated example, and the army’s impunity for the crimes it has committed against the civilian population continues to threaten Nepal’s fragile peace process. As Khagendra Sharma, a Nepali analyst, wrote: “The army had an obvious role in suppressing the public during the April [2006] uprising and the high-level probe commission had recommended punitive action against a number of senior army officers. But the government did not take any action … The army not only took it as an amnesty for the past crime but also as an encouragement for future acts of a similar nature. There is a feeling of defiance. There is a lack of respect for the transition to a full-fledged democracy from the rule of a feudal monarchy.”

Gen Katuwal’s record on security services reform, in which the UK is to play a part, is equally dismal. In June local press reported that the modernisation of the Nepali ministry of defence had begun, with the help of a security sector development assistance team from Britain’s MoD. After six months of research the UK team had identified four major problems: torture and murder were not among them. Instead, overcrowding at headquarters, a lack of adequate officers, poor communications and a lack of incentive to employees were reported. The remedy, the British team suggested, was a “new building with adequate facilities, establishment of computerised network, development of human resources and the development of the ministry’s website”. For this purpose the MoD, on behalf of the British taxpayer, will generously provide more than £150,000.

Gen Katuwal’s reforms to date include the change of name to the Nepal Army, allowing soldiers’ wives to join the association previously reserved for the wives of officers, and a ban on officers swearing at their men. On the integration of former Maoist fighters into the army, torture, the education of the army in the principles of democracy and constitutional rule, it’s business as usual.

July 5, 2007

एमालेको आ“खामा माओवादी

दिल साहनी
हालै एमालेको केन्द्रिय नेतृत्वले माओवादीहरूलाई उग्रवामपंथी पार्टर्ीीोषित गरेछ । राम्रो गरेछ । अहिलेसम्म एमालेहरू र्सवसाधारण जनतालाई मात्र होइन आफ्ना र्समर्थकका अतिरिक्त आफ्ना कार्यकर्ता समेतलाई के भन्दै गरेका थिए भने माओवादीहरू पनि एमाले भएका छन् । उनीहरूले कमरेड मदन भण्डारीको लाइन लिएका छन् । कमरेड मदन भण्डारीको बहुदलीय जनवाद र माओवादीहरूको एक्काइसौं शताब्दीको जनवादमा केही फरक छैन । तर अहिले एमालेहरूले माओवादीहरूलाई उग्रवामपंथीको पगरी गुथाइदिएर के कुरा प्रमाणित गरे भने माओवादीहरू र एमाले राजनैतिक विचारधाराको हिसाव कितावले एके टाउूमा उभिएका रहेनछन् । उनीहरूवीच आनको तान फरक रहेछ । हिजो उनीहरूले माओवादी पनि एमालेको लाइनमा छ भनेको उनीहरूको एउटा झmूठो प्रचारवाजी मात्र रहेछ । जे होस् एमालेको नेतृत्वले ढिलै भए पनि माओवादीहरूलाई माओवादीहरूकै रूपमा बुझिदियो । (more…)

June 29, 2007

वाईसीएलविरुद्ध किन यस्तो प्रचार-युद्ध

दिल साहनी
पर्ूवर्ं मेचीदेखि पश्चिम महाकाली र उत्तर मुस्तांगदेखि दक्षिण मर्चवारसम्म फैलिएको नेपालमा एक दिनमा सालाखाला एक हजार मान्छे दिनदिनै कुटाकुट गर्दा हुन् । कसैले कसैलाई रक्सी खाएको झोंकमा पिट्दा हुन् । कसैले कसैलाई रक्सी खान नपाएको झोंकमा पनि पिट्दा हुन् । कसैले कसैलाई किन बोल्दैनस् भनेर कुट्दा हुन् । कसैले कसैलाई बर्ता बोल्छस् भनेर पनि पिट्दा हुन् । कसैले कसैलाई त मलाई किन नमस्कार गरिनस् भनेर पनि पिट्दा हुन् । कसैले कसैलाई पकेटमार भनेर पनि पिट्दा हुन् । कसैले कसैलाइै चोर भनेर पनि पिट्दा हुन् । कसैले कसैलाई घुस खायो भनेर पनि पिट्दा हुन् । फेरि कसैले घुस खाएन भनेर पनि पिटेका होलान् । कसैले कसैलाई सा“ध-सीमा मिच्यो भनेर कुट्दा हुन् । कसैले कसैलाई अंश दिएन भनेर पनि कुट्दा हुन् । कसैले कसैलाई मलाई किन अंगुलो देखाइस् भनेर पनि कुट्दा हुन् । मालिकले नोकरलाई कुटेका होलान् । कतै नोकरले मालिकलाई पनि कुटेका होलान् । कसले कसलाई किन कुट्दा हुन् त्यसबारेमा कुरा गर्दै जाने हो भने एउटा महाभारत नै तयार हुन सक्दछ । तर पनि कुरा अझ पूरा नभएको स्थिति सिर्जित हुन सक्दछ । यसैले सबभन्दा राम्रो कुरा के हुन्छ भने यो मुलुकमा दिन दिनै सालाखाला एक हजार मान्छेहरू पिटिएका हुन सक्छन् । यसरी यो वा त्यो बहानामा मान्छेहरूमाथि बल प्रयोग गर्ने वा कुनै खून खरावामा लाग्ने मान्छेहरू मण्डले पनि हुन सक्छन् । पंचे पनि हुन सक्छन् । (more…)

June 27, 2007

Crowning Brown: Why the ruling class in Britain needs a new face?

Gordon BrownWe all know that Gordon Brown has been one of the two top leaders of the Labour government for the last ten years. He has been directly involved in decision making processes at the highest levels of the political establishment in this country. Is it fair to say that Gordon Brown is also very much responsible for the conduct of the British government for the last decade? Unlike Robin Cook, Clair Short and some others he has never opposed Blair, has he? In fact, Gordon Brown and his clique in the leadership of the Labour Party and the government have overwhelmingly colluded with Tony Blair and his Clique to deceive people.

Now the ruling class in Britain needs a new face. Tony Blair is highly discredited and his stay in power is wearing down the ‘credibility’ of the state. British ruling class and its political structures were in crisis when they brought Tony Blair and the ‘New’ Labour to power. The ‘New’ party and the ‘New’ face helped the old state to overcome the crisis that Conservatives under John Major were unable to resolve. One of the major unresolved issues was the degree of collusion with other imperialist powers especially the US and Europe . (more…)

May 31, 2007

No G8! No Any G’angsters!! People must have all powers!!

This year’s G8 meeting is going to be held in the Germany. Group of Eight are the “prosperous” (better known as plunderers) nations of Asia, Europe and America. These are the monopoly capitalists, now gathering in the name of Group Eight prosperous nations, or representing themselves as nations, once again at highly fortified banquet halls of Germany, in order to chart out many plans to shatter the flesh and bones of billions of poor across the world. (more…)

May 21, 2007

नया“ आधारमा नया“ एकता अहिलेको आवश्कता

२०६२ साल मंसीर ७ गते दिल्लीमा भएको आठ दलबीचको १२ बु“दे समभ\mदारीको औचित्य विधिवत र व्यवहारिक रुपमा समाप्त भएको छ । एक त उक्त समभ\mदारी २०६३ वैशाख ११ गतेको घटनाक्रमबाटै समाप्त भएको हो । किनभने १२ बु“दे समभ\mदारीको उद्देश्य राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्नु थियो । तर राजा ज्ञानेन्द्रले ११ गते पुरानो संसद पर्ुनर्वहाली गरेपछि सात दल माओवादीसंगको सहकार्य तोडेर संसदमा गएका थिए । माओवादीले उक्त सम्झौतालाई धोका बताएता पनि नया“ सरकारसंग शान्तिवार्तामा जाने सहमति जनाउ“दै सरकारले भन्दा ३ दिन अगाडि युद्धविरामको घोषणा गरेको थियो । यो उसको जनता र राष्ट्रप्रतिको गम्भीर जिम्मेवारीबोध थियो । (more…)

April 28, 2007

अमेरिकाले बनाउन खोजेको निकारागुआका साण्डानिष्टाको कथा

नेपालको राजनीतिमा अहिले निकारागुआ, साण्डानिष्टाा, कोन्ट्रास जस्ता शब्दावलीहरु अत्यन्तै चर्चित बनेको छ । अमेरिकी साम्राज्यवादको ठूलो विरोधका बाबजुद पनि सन् १९७९मा निकारागुआमा लामो समय देखि राजनैतिक आधिपत्य कायम गरेको फासीवादी सेमासा वंशको एकाधिकारवादी निरंक्ुस सरकारलाई वामपन्थी साण्डानिष्टाहरुले व्रि्रोहको माध्यमबाट सत्ताच्युत गर्न सफल भएका थिए । सन् १९३०को दशकमा अमेरिकाले निकारागुआ माथि गरेको सैन्य हस्तक्षेपको विरुद्ध साम्राज्यवाद विरोधी संर्घष्ा गरेका अगस्तो सी साण्डिनोको संर्घष्ाबाट प्रेरित साण्डानिष्टाले १९७९ देखि झण्डै ११ वर्षम्म सत्तँ चलाउन सफल भएको थियो । अमेरिकी साम्राज्यवादको नाकाबन्दी, धम्की लगायतका बाबजुद पनि राज्यको परिवर्तनकारी सुधार गर्न सफल भएको थियो ।


(more…)

April 12, 2007

सुन्दरी प्रतियोगिता भित्रको राजनीति

स्थान- वीरेन्द्र अन्तर्रर्ााट्रय सम्मेलन केन्द्र ।
समय- दिउसो ।
पात्रहरू- व्यापारी, सुन्दरी, विरोधी बौद्धिक जमात, प्रहरी लगायत अरूहरू ।
भित्र -इनडोर)- सुन्दरीहरू आफ्नो वैभवशाली व्यक्तित्वलाई एङ्गल-एङ्गलबाट आकर्ष ढङ्गले प्रस्तुत गरेर टाउकामा ताजपोशी गरिरहेको बेला ।
बाहिर -आउटडोर)- इन्टरकटमा प्रहरीको निर्मम भाटे कारबाही चरमोत्कर्षा पुगिरहेको थियो । कटबा“सको निसाना बन्दै खप्पर फुटाएर तरतरी रगत चुहाउनेहरू, त्यहा“ कुरूपताले कु“डिएर विरोध गर्न जम्मा भएका कंगाल थिएनन् । नया“ समाज निर्माणमा सम्भावना बोकेका, अझ त्योभन्दा पनि बढी गह्रुङ्गो विचार बोकेका स्थापित बौद्धिक जमात बाहिर बसेर विरोधको शंखनाद गरिरहेका थिए । रमिता हर्ेन लायकको थियो, बाहिर असन्तुष्टि र चित्त दुखाइको फोहरा छुटिरहेको थियो भने भित्र सन्तुष्टि र हा“सोको फोहरा । (more…)

April 7, 2007

The Reactionaries are hatchinng many ill-plots.

After a long ideological struggle, a new interim government is formed on 1 April 2007. It has paved a new way for further political development. CPN (Maoist) struggled day and night to make a 12-point agreement last year in Delhi and played a pivotol role in Nepali politics. Though it was too late to form a new government, yet it’s a historical acheivement as the historical 12-point agreement made in Delhi came into effect, since First April. The formation of the government has solved many unsolved queries and it for the first time institutionalized the spirit of popular movement that was based on the achievement of one decade long people’s war and 12-point agreement. (more…)

April 5, 2007

के प्रम गिरिजा र नेका गणतन्त्रको पक्षमा उभिएला त ?

जतिजति संविधानसभाको चुनाव नजिकिदै गएको छ उतिउति नेपाल काङग्रेसले गणतन्त्र वा राजतन्त्र मध्ये के रोज्छ त्यसको अड्कल नेपालका राजनैतिककर्मीहरु, संचारकर्मी एवं सबै नागरिकहरु गर्दै आएकाछन् । पछिल्लो महाधिवेसनबाट राजतन्त्रलाई मान्ने कुरा नेकाले आफ्नो विधानबाट हटाए पनि नेकाले प्रतिनिधित्व गर्ने वर्गका कारण व्यवहारतः काङग्रेस गणतन्त्रवादी बनेको छैन् यद्यपी नरहरि आचार्य लगायतका नेतृत्व एवं कार्यकर्ताको ठूलो पंक्ति गणतन्त्रको पक्षमा छ । काङ्ग्रेस गणतन्त्र वा राजतन्त्र मध्ये आगामी संविधानसभाको चुनावमा कसको पक्षमा उभिन्छ भन्ने कुराको निर्ण्र्ााकेबल नेकाका नेता तथा अन्तरिम सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको घोषणा पछि मात्रै थाहा हुन्छ । (more…)

March 23, 2007

गौर हत्याकाण्ड, भिडन्त र पत्रकारिता

शाही नेपाली सेनाले रामेछापको दोरम्बाबा झण्डै २० जना माओवादी नेता कार्यकर्ता तथा सर्वसाधारणको हत्या गरेर नेकपा -माओवादी तथा सरकार बीचको वार्ता भ¨ मात्रै भएको थिएन यसले आफ्नो हत्यारो खुनी अनुहारको सक्कली रुप समेत देखाएको थियो । अहिले पनि त्यही ग्याई समेतको प्रत्यक्ष संलग्नतामा रौतहटको गौरमा ३० जना भन्दा बढी निशस्त्र माओवादी कार्यकर्ता तथा सर्वसाधारणहरुलाई गोली भाला तरवारले काटी काटी मारिएको मात्रै छैन् ती वीर नेपाली चेलीहरुको स्तन काट्ने योनीमा लाठठ्ी घुसारेर योनीनै छतविक्षत पार्ने हात खुट्टा काट्ने जस्ता जघन्य पाशविक हत्या हत्याराहरुबाट भएको छ ।
जसरी दोरम्बामा त्यतीबेलाको शाही सेनाले मच्चाएको हत्याकाण्डलाई पुरै विसर्ी माओवादीले एकपक्षिय ढंगले युद्धविराम भ¨ गरेको दोष नेपालका मुल स्ट्रिम पत्रकारिता गरेको दाबी गर्ने पत्रकार र संचारमाध्यमहरुले प्रचार गरेका थिए त्यसैगरी अहिले दिउंसोलाई राती भएको घोषणा गरी माओवादी निकट मद्येसी मुक्ति मोर्चा र हत्यारो ग्या¨का बीचमा दोहोर भिडन्त भएको गोयवल्स शैलीको प्रचार गर्नु ठिक हुदैन् । (more…)

March 22, 2007

कत्लेआम र प्रतिगमनकारीहरु विरुद्ध राष्ट्रव्यापी प्रतिरोध गरी लोकतान्त्रिक गणतान्त्रिक नेपाल घोषणा गरौं

गौरमा ठूलो संख्यामा बीर निशस्त्र नेपाली सन्ततिहरुको हत्या कथित मधेसी जनअधिकार फोरमको हातबाट हुनु र काठमाडौंमा ऋण लिएर बैंक डुबाएका व्यापारीहरुले माआवादीलाई दोष दिदैं हड्ताल र बन्द गर्नु केवल संयोग मात्रै हुनैसक्दैन् । यो देशका प्रतिकि्रयावादीहरु एवं साम्राज्यवादीहरु जसले देशमा राजतन्त्रलाई कायम राखी लोकतन्त्र शान्ति र अग्रगमनलाई रोक्न चाहन्छन् जसले गौरलाई दोश्रो दोरम्बा बनाउंदै माओवादीलाई युद्ध फर्काउन चाहन्छन् तिनै हत्यारा ब्वाँसाहरुको यो कायरताबाट निन्दनिय हत्या भएको हो । यो तिनीहरुद्धारा रचिएको भयानक षडयन्त्र हो ।
(more…)

June 13, 2006

Gaza beach killings and the solution - By Yossi Schwartz

The Gaza Strip is one of the most densely populated places on earth. A million Palestinians live there under the horror of an almost permanent Israeli siege that makes it a virtual prison. It is a large ghetto, just forty-three kilometres long and ten kilometres wide. Most of its residents are refugees who have lived in camps since they were expelled by Israel in 1948. (more…)

May 25, 2006

A Just War? -By Noam Chomsky

Concepts aside, actions in the real world all too often reinforce the maxim of Thucydides that "The strong do as they can, while the weak suffer what they must" — which is not only indisputably unjust, but at the present stage of human civilisation, a literal threat to the survival of the species. (more…)

Bush, Immigrants and Revolution

This week George W. Bush gave a major speech on immigration. Two things must be said about this speech, right from the start:
One: While Bush may pose as a “moderate” on this issue, a study of his speech—and more than that, a real look at the bill he is pushing—shows a raft of very ominous and new repressive measures. (more…)

International Communist Movement & its lessons

Born together with capitalism, the proletariat is the last, revolutionary and international class of history. In Europe, its emergence and struggle against capitalism paved the way for founding of Marxism. Of extraordinary talent, Karl Marx along with his very intimate friend, Frederick Engels, discovered the world outlook of the proletariat - the dialectical and historical materialism. Known as Marxism, this scientific discovery was nothing but in essence a supreme synthesis of the experience and knowledge the mankind achieved in thousands of years. (more…)



Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft