Google
 

July 11, 2007

हामीले केही गर्न सकेनौँ ः माओवादी मन्त्रीहरु Mahara blames PM for ‘failures’

काठमाडौँ, असार २७/माओवादीको तर्फाट सरकारमा सहभागी भएका पाँच मन्त्रीहरुले आफू सरकारमा सहभागी भएपनि जनतालाई परिवर्तनको अनुभूति दिलाउन नसकेको स्वीकार गरेका छन् । सरकारमा सहभागी भएपछि जनतासँगको खाडल झन् ठूलो भएको उनीहरुले बताए ।

सरकारमा सहभागी भएको एकसय दिन पुगेको अवसरमा आफूले गरेका काम कारबाहीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनीहरुले यस्तो बताएका हुन् । “जनजीवनसँग सम्बन्धित अनुभूति दिन सकेनौँ, संविधानसभाको चुनाव गछौर्ँ भनेका थियौँ तर गर्न सकेनौँ”- सरकारमा पार्टर्ीीे नेतृत्व गरेका सूचना तथा सञ्चार मन्त्री कृष्णबहादुर महराले भने- “काङ्ग्रेसले पुरानै ढाँचा र शैलीमा एकलौटीरुपमा सरकार चलाएका कारण हामीले केही गर्न नसकेका हौँ ।” यही स्थिति कायम रहेमा संविधानसभाको चुनाव मङ्सिर महिनामा पनि हुन नसक्ने उनको टिप्पणी थियो । महराले सबै माओवादी मन्त्रीहरुको प्रतिनिधित्व गर्दै सामूहिक धारणा राखेका थिए ।

संविधानसभामार्फ लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने आफूहरुको लक्ष्य रहेको बताउँदै मन्त्री महराले त्यसका लागि सरकारमा रहेर सङ्र्घष्ा गरिरहेको बताए । उनले गणतन्त्र स्थापना गरेरै छाड्ने अठोट पनि व्यक्त गरे ।

वेपत्ता नागरिकको खोजी गर्न, सुकुम्बासी समस्या समाधान गर्न, रायमाझी आयोगको प्रतिवेदन र्सार्वजनिक गरी आयोगले दोषी देखाएकालाई कारबाही गर्न, राजाको सम्पत्ति राष्ट्रियकरण गर्न र महँगी नियन्त्रण गर्न आफूहरु असफल भएको माओवादी मन्त्रीहरुले स्वीकारे । आफूले कुनै पनि काम गर्न नसक्नुमा राष्ट्रिय आत्मर्समर्पणवादी सोच कायमै रहनु, अन्तरिम संविधान कागजमा मात्र सीमित हुनु र परम्परावादी राज्य संरचना यथावत रहनु प्रमुख कारण रहेको उनीहरुले बताए ।
माओवादीका तर्फाट अन्तरिम सरकारमा सहभागी भएका पाँचै मन्त्रीहरुले आ-आफ्ना मन्त्रालयहरुमा भएका कामकारबाहीबारे जानकारी गराएका थिए । आठदलको संयुक्त संयन्त्र बनाएर सरकार चलाउने भनिएपनि त्यो हुन नसकेको उनीहरुको गुनासो थियो ।
स्वतन्त्र समाचार सेवा

Maoist minister and government spokesperson Krishna Bahadur Mahara today blamed Prime Minister Girija Prasad Koirala for the government’s inability to hold constituent assembly election in June. He also said he was unable to address issues of the general public in the government’s policies and programmes.
“The government has been hatching conspiracies and working with an old mind-set,” the Minister for Information and Communications told a press conference at the Maoists’ parliamentary party office.
Most of the Maoist ministers, including Hishila Yami and Dev Gurung, were present at the conference where secretaries and senior officials of their portfolios made public their progressive reports. “We have spent three months in the cabinet and our expectations have not been met,” Mahara said.
“As Prime Minister Koirala has been leading the eight-party government he must take the responsibility for its failures,” he added.
“The Prime Minister is solely responsible for not launching programmes directly related with the people’s right to live,” Mahara said.
“We have been demanding a Joint Coordination Committee to guide the cabinet, but in vain and, moreover, the cabinet has been working as if it were a majority government of the Nepali Congress,” he added. Mahara, however, said that they still hope to bring about a change in society. The ministers said the government is not working in line with the Interim Constitution of Nepal-2007.
Mahara also said that national and international forces are conspiring against the election.
HNS

July 10, 2007

military coup may happen again- Com. Badal, गणतन्त्र स्थापना नभए माओवादी पुनः भूमिगत हुने – बादल

Senoir Leader Com. BadalThere is every chance that a military coup may happen again, Senior Maoist leader Ram Bahadur Thapa, ‘Badal’ accused royalists and regressive forces of hatching conspiracies to scuttle the constituent assembly (CA) polls. Addressing a press conference organised here by the Dhankuta chapter of the Federation of Nepalese Journalists (FNJ), Badal said, “Though a republican front of the leftist forces may be possible, chances of our party uniting with the CPN-UML are very slimin the present circumstances..”
“Short-term and narrow mind-set is the cause of the division among the communists,” he added.

Saying that the double standard of the Nepali Congress is a hindrance to the establishment of a republic, he said: “The parliament should announce the country a republic with agreement of the eight political parties.”
Stating that there are chances that Maoists might join the rightists, Badal accused “various forces” of actively working to foil the Maoists’ every efforts.
Saying that the demands being raised by the dalits, women, janajatis and the Madhesi people are genuine, he said all problems will be solved once the country becomes a federal republic.
The country is sure to become a democratic republic despite the conspiracies of the regressive forces, he added.

नेकपा माओवादीका नेता रामबहादुर थापा बादलले संविधानसभाबाट मुलुकमा गणतन्त्र स्थापन नभए माओवादी पुनः भूमिगत हुने बताउनुभएको छ। नेपाल पत्रकार महासंघ धनकुटाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले मण्डलेहरुले पहाड र तराईमा बन्द हडताल गराई गणतन्त्रवादी शक्तिहरुमाथि आक्रमण गरिरहेकोले भूमिगत राजनीतिको आवश्यकतामा जोड दिनुभयो। लोकतान्त्रिक गणतन्त्रमा नेपाली कांग्रेसको दोहोरो चरित्र मुख्य बाधक भएको आरोप उहाँको थियो। कांग्रेसको फेरिइरहने बोलीले २०१७ साल दोहोरिने आशंका उहाँले गर्नुभयो। आफ्नो पार्टीले वामपन्थी विचारधाराका अन्य दलहरुसँग कार्यगत एकता मात्र गर्न सक्ने उहाँले बताउनुभयो।
अशान्ति फैलाइरहेको भन्दै वाईसीएललाई प्रतिबन्ध लगाउने प्रतिगमनका मतियारहरुले गरिरहेको षड्यन्त्र आफूहरुलाई मान्य नभएको उहाँले बताउनुभयो।
गणतन्त्रको मोर्चा बन्न नदिन विभिन्न शक्तिहरुको चलखेल भइरहेको भन्दै पुनः दोस्रो दासढुंगा घटना गराउने षड्यन्त्र भइरहेको दाबीसमेत गर्नुभयो।

June 14, 2007

YCL leader brutually killed by notorious MJF

murder was horrendous — both his eyes were gouged out, his hands were severed and head hacked off
10706140323441page01Central Committee member of the Young Communist League (YCL) Binod Pant ‘Jitendra’ and YCL’s Rupandehi district secretariat member Sheshmani Lamichhane ‘Mani’ were abducted and brutually killed today by the murderer group Madhesi Janaadhikar Forum (MJF). Jitendra was also the YCL’s Lumbini zonal joint coordinator. Both were abducted by MJF killers as they were going to inspect the Khurdalotan Dam on the Nepal-India border today and killed later, Maoist Rupandehi district in-charge Nirmal Kumar said.

A home-made weapon, grenades, etc was used to kill Jitendra at Shivpur of Gowaha VDC at 11:00 am, while Mani was hanged from a tree before he was shot at 4:00 pm, YCL Bhairahawa in-charge Udaya said. Jitendra’s murder was horrendous — both his eyes were gouged out, his hands were severed and head hacked off. (more…)

Interim Parliament can now abolish monarchy

King can be removed if he conspires against the Constituent Assembly polls and assumes ‘executive powers’
Kathmandu, June 13:
For the first time in the history of Nepal, the Parliament today adopted a provision in the Constitution that will allow the House to abolish the monarchy if the King is found to be conspiring against the Constituent Assembly elections. Inserting the provision in Article 159 of the Interim Constitution of Nepal 2007, the House passed the second amendment bill of the Interim Constitution by two-thirds majority. A total of 281 members of the 329 seats of parliament had cast their votes favouring the amendment while only two members cast their votes against the bill. Jana Morcha Nepal’s MPs Pari Thapa and Nava Raj Subedi cast their votes against the amendment. The bill came into force immediately after Speaker Subas Nembang announced the amendment at 10.30 PM and authenticated the Bill. (more…)

June 1, 2007

How famous Journalist Krishna Sen was brutually killed

Krishna SenAfter five days of isolation and torture Krishna Sen died, the blows, boots, and lathis of the men in uniform raining down upon him. He was kept captive in the highest building in Mahendra Police Club, next to its Judo Hall. His hands were bound behind his back, and he was repeatedly asked to say “This country belongs to the king.”

Sen had been caught in Naya Baneswor on 20 May 2002 and been in captivity in the Police Club since. Journalist Sangeeta Khadka, who saw Sen at 2 AM on 21 May, said, “After some hours of torture, Sen was vomiting, his arms and legs were broken.” Khadka says two policemen were propping Sen up against a wall as a jackbooted DSP Bikram Thapa kicked him repeatedly. (more…)

Concentration Camp in the heart of Kathmandu

A Google Earth view of Bhairabnath barrack showing the key areas wherem thousands of people were imprisoned, tortured, or killedEvery day, tens of thousands of commuters, civil servants, diplomats travel up and down Maharajganj. The Foreign Ministry and Teaching Hospital are across the street. Yet, just over the wall inside Mohan Shumshere’s former palace at Laxmi Nibas, which served as the headquarters of the Bhairabnath Battalion, thousands of prisoners were detained, tortured, and exterminated between 2003-2005. This was a concentration camp in the heart of the city. Bhairabnath showed how easily human rights groups, activists, and even international humanitarian organisations could be kept in the dark about the military’s dirty secret. (more…)

May 14, 2007

गणतन्त्र घोषणा गर्न माओवादीले दर्ता गरेको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव

श्रीमहासचिव
व्यवस्थापिका-संसद् सचिवालय ।
व्यवस्थापिका-संसद् नियमावली, २०६३ को नियम ८० बमोजिम देहायको जरुरी सार्वजनिक महत्त्वको विषयमाथि छलफल गर्न सूचना दिएको छु ।
१. संविधानसभा र गणतन्त्रबारे
मुलुक यतिबेला राजनीतिक निकासको पर्खाइमा छ । वर्गीय, जातीय, क्षेत्रीय लिंगीयलगायत सबै समस्याहरूको समाधान गर्ने, महिला, दलित आदिवासी जनजाति, मधेसी, पिछडिएको क्षेत्र तथा मजदुर एवं किसान वर्गको अधिकारलाई स्थापित गर्ने गरी राज्यको अग्रगामी पुनःसंरचना गर्ने कुराको संकल्प १२ बुँदे सहमतिदेखि नै गरिँदै आएको हो । १२ बुँदे सहमतिका आधारमा थालिएको जनआन्दोलनको मुख्य जनादेश लोकतान्त्रिक गणतन्त्र र संविधानसभा भएको कुरामा कुनै विवाद छैन भने गणतन्त्रबिना सबै समस्याहरूको समाधानसहितको राज्यको अग्रगामी पुनःसंरचना सम्भव छैन । (more…)

May 4, 2007

यसरी बस्छन् माओवादी विधायकहरु

पलङ सामान्य छ, दर्ुइवटा साधारण कर्ुर्सर्ीी सानो टी टेबलमा केही किताब छन् । भित्तामा साटफेरका एकदर्ुइ जोर कपडा झुन्ड्याइएका । यो कोठा क्याम्पस पढ्न भर्खरै राजधानी छिरेको कुनै विद्यार्थीको त हैन - तीनकुने सुविधानगरस्थित उक्त कोठा सिन्धुलीका माओवादी विधायक गंगा श्रेष्ठको हो । भान्साकोठा पनि त्यत्तिकै सामान्य छ । डाइनिङ टेबुल, प्रिmज केही पनि छैन, अत्यावश्यक भाँडाकुँडामात्र छन् । सदनमा जनआवाज उठाउनेमात्र दायित्व छैन, माओवादी विधायकहरूको , खाना पकाउने, सरसफाइदेखि लिएर किनमेल गर्ने काममा पनि उनीहरू सक्रियतापर्ूवक सरिक हुन्छन् । श्रेष्ठ र उनका सहकर्मी विधायकहरूले खाना पकाउन आलोपालो समय मिलाएका छन् । वैशाख १ गते समयसँग कुराकानीको सिलसिला अघि बढिरहेका बेला भान्साकोठाबाट खाना तयार भएको जनाउ आयो । नया“ वर्षभनेर भान्सामा कुनै परिकार थपिएको थिएन । दालभात तरकारीसहितको साधारण खाना थियो । श्रेष्ठ र सिन्धुलीकै अर्का विधायक बुद्घमिान माझीले कुनै ठा“टबाँठविना पलेँटी कसेर खाना खान सुरु गरे । थपुवा दालभात पनि स“गै राखिएको छ । पेटभरि खाना खाएपछि थाल उनीहरू आपै+mले सफा गरे । (more…)

April 22, 2007

137 Anniversary of the birth of V.I. Lenin

Vladimir Ilych Lenin was born, the leader and teacher of the working peole of the whole world, the genius theoretician and outstanding revolutionary, continuer of the cause of Marx-Engels, having developed Marxism in new historic conditions of the growth of capitalism into its highest imperialist stage, the creator and leader of the proletarian party of Bolsheviks as the head of which the Great October Socialist Revolution was carried out. Under the leadership of V.I.Lenin the Union of Soviet Socialist Republics was formed - the world’s first state of porletarians. For biography (more…)

माओवादीको प्रथम चरणको सडक संर्घष्ा

आज लेनिन जयन्ती र नेकपा स्थापना दिवशको अवसर पारेर प्रथम चरणको सडक संर्घष्ा गर्ने माओवादीले जनाएको छ । जस अन्तरगत आज पार्टर्ीीथापना दिवसलाई देशव्यापी मनाउने र १२ गतेदेखि गतवर्षो धोकापर्ूण्ा सम्झौताको भण्डाफोर गर्दै सरकारलाई संविधान सभाको चुनाव गराउन दवाव दिने जनाएको छ । यसैगरी दोस्रो चरणको संर्घष्ाको कार्यक्रम २५ गतेदेखि गर्ने जनाएको छ । जस अन्तरगत देशभरका जिल्ला सदरमुकाम घेराउ गर्ने रहेका छन् । माओवादी सम्मिलित अन्तरिम सरकार गठन गरेता पनि गिरिजाको सामन्तवादी रवैयाका कारण सरकारले रचनात्मक कार्य गर्न नसकेपछि सडकबाटै संर्घष्ाको घोषणा गरेर जनताको म्याण्डेट पूरा गराउने लक्ष्य गत हप्ता सम्पन्न -माओवादी) को केन्द्रीय समितिको बैठकले देशलाई नया“ निकास दिन चरणवद्ध सडक आन्दोलन गर्ने निर्ण्र्ाा गरेको हो । (more…)

April 17, 2007

एकताको नया“ आधार सोझै गणतन्त्र

काठमाडौं - सामन्ती राजतन्त्र र उसको सहयोगी वैदेशिक शक्तिकेन्द्रले नेपाली राष्ट्रियता विरूद्ध गरेको षड†यन्त्रको मतियार वर्तमान अन्तरिम सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस बन्दै गएकोले नेकपा -माओवादी)ले अब राष्ट्रियताको विषयलाई प्रमुखताका साथ उठाउने भएको छध्र कुनै पनि किसिमले संविधानसभाको निर्वाचन हुन नदिने षड†यन्त्र भनेको अन्ततः नेपाली राष्ट्रियता विरूद्धकै षड†यन्त्र होध्र यद्यपि नेपालज‚तो अर्धसामन्ती र अर्धऔपनिवेशिक देशमा राष्ट्रियता र जनतन्त्रको सवाललाई अलग राख्न सकिंदैनध्र नेपालमा सामन्ती राजतन्त्र रहेसम्म राष्ट्रियता खतरामा परिरहने र लोकतन्त्रको गला रेटिने इतिहाससिद्ध तथ्य हुन†ध्र यो इतिहाससिद्ध तथ्यलाई ध्यानमा राख्दै नेकपा -माओवादी)को आइतबार काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको बैठकले नेपाली राष्ट्रियता र जनतन्त्रविरूद्ध भइरहेका षड†यन्त्रलाई पराजित गर्ने निष्कर्षनिकालेको माओवादी उच्च स्रोतले बताएको छध्र (more…)

April 3, 2007

Mao Anqing, 84 only Living Son of Com. Mao Died

BEIJING, March 24 — Mao Anqing, the only known surviving son of Mao Zedong, has died, a government news agency reported Saturday. He was 84.Mao Anqing died Friday, the China News Service said, without citing a cause. He had no role in government, suffered from psychiatric problems and was believed to have spent much of his adult life in mental hospitals.

Com. Mao with his Mao Anqing (more…)

April 2, 2007

अन्तरिम सरकार, मन्त्रालय बाडफाँड र कार्य विभाज

अन्तरिम सरकारमा प्रधानमन्त्री, १६ मन्त्री र पाँच राज्यमन्त्री गरी २२ सदस्यीय रहेको छ । जनमोर्चा नेपालले भने अन्तरिम सरकारमा तत्काल आफ्नो कुनै प्रतिनिधि नपठाउने जनाएको छ । काङ्ग्रेस र काङ्ग्रेस -प्रजातान्त्रिक) ले पनि केही समयपछि मात्र बाँकी राज्यमन्त्रीको लागि आ-आफ्नो प्रतिनिधिको नाम सिफारिस गर्ने बताएका छन् ।
अन्तरिम सरकारमा मन्त्रालय बाडफाँड र कार्य विभाजन यस प्रकार रहेको छः- (more…)

March 22, 2007

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को गौर हत्याकाण्ड बारे प्रेस विज्ञप्ति

हिजो चैत्र ७ गते रौतहट जिल्लाको सदरमुकाम गौरस्थित पुरानो मिलचौरमा मधेसी राष्ट्रिय मुक्ति मोर्चा, नेपालको शान्तिपूर्ण जनसभामाथि कथित मधेसी जनअधिकार फोरम नामको सशस्त्र हतियारधारी जत्थाद्वारा संघातिक हमला गरी अहिलेसम्म २८ जना मधेसी राष्ट्रिय मुक्ति मोर्चाका सदस्य, स्थानीय कार्यकर्ता तथा र्समर्थक होनहार युवाहरुको जघन्य हत्या गरिएको छ र ५० जनाभन्दा बढी जनतालाई घाइते बनाई गम्भीर तथा चिन्ताजनक अवस्थामा पुर्‍याइएको छ । सर्वप्रथम, हाम्रो पार्टी उक्त जघन्य जनहत्याकाण्डको घोर विरोध तथा भर्त्सना गर्न चाहन्छ र जनताका ती महान योद्धाहरुलाई अमर सहिद घोषणा गर्दै शोक सन्तप्त परिवारहरुमा हार्दिक समवेदना व्यक्त गर्न चाहन्छ । संाघातिक आक्रमणबाट गंभीर र्घाईते हुनुभएका कार्यकर्ता तथा जनसमुदायको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । (more…)

March 20, 2007

9th Congress of CPI (Maoist), ground is prepared for socialist revolution

The Unity Congress – 9th Congress of the CPI (Maoist) is being held at such a time when imperialists, particularly the US-UK imperialists, have in the name of “war against terrorism” launched an all-round attack on the exploited-oppressed nationalities, classes, minorities and against the peoples’ wars being waged under the leadership of Maoist forces. In the wake of the 9/11 attacks, they attacked Afghanistan first and then Iraq. Their own trusted West Asian military bull, Zionist Israel, repeatedly attacked the liberation fighters of Palestine and also launched an attack on Lebanon .
(more…)

March 19, 2007

More than 1,000 foreign Military bases globally, 737 bases alone by America

Over 200 military bases in iraq A conference of an international network for the abolition of foreign military bases was organised in Ecuador attended by over 1,000 activists and experts from 30 countries last week. The No Bases Network will coordinate action strategies against the more than 1,000 military bases worldwide. Activist of Ecuador No base coalition Lina Cahuasquí said that most of the 1,000 foreign military bases on the planet belong to the United States, which has 737 in different countries of world. Others belong to (more…)

September 5, 2006

सरकार वार्ता भाँड्ने षड्यन्त्रमा लागेको छः पाशाङ

नेकपा माओवादीका डेपुटी कमाण्डर नन्दकिशोर पुन -पासाङ)ले राजधानीमा माओवादीको कुनै टाक्सफोर्स नभित्रिएको जानकारी दिनुभएको छ । उहाँले राजधानीमा भइरहेका पार्टर्ीी विभिन्न गतिविधिमा भाग लिन मान्छेहरू आएको पनि उहाँले बताउनुभयो । निर्धारित खुला कार्यक्रमबाहेक माओवादीको कुनै सैनिक दस्ता राजधानी नआएको र आउन जरुरी पनि नभएको उहाँको भनाइ थियो ।

नेपाल एफएमद्वारा सोमवार प्रसारित कार्यक्रम ‘समय समीक्षा’मा कुरा गर्दै पासाङले सरकारले नचाहिँदो हल्ला गरेर सुरक्षा परिचालन तीब्र बनाएको र वार्ता भाँड्ने षड्यन्त्र गरेको आरोप पनि लगाउनुभयो ।

सरकारले राजधानीमा माओवादीको सैनिक दस्ता आएको भन्दै आइतवार रातिदेखि यहाँको सुरक्षा व्यवस्था कडा पारेको छ । (more…)

August 25, 2006

नेपालको अन्तरिम संविधान मस्यौदा सार्वजनिक

नेपालको अन्तरिम संविधान मस्यौदा र्सार्वजनिक भएको छ,
पूर्ण रुप पढ्नलाई लिन्कस् थिच्नुहोस् ।

नेपालको अन्तरिम संविधान

नेपालको अन्तरिम संविधान

संविधानसभा हुन नदिन षड्यन्त्र हुँदैछः बादल

नेकपा माओवादीका पोलिट्ब्यूरो सदस्य रामबहादुर थापा (बादल)ले हतियारको मुद्दा उठाएर संविधानसभाको निर्वाचन हुन नदिन षड्यन्त्र भइरहेको बताउनुभएको छ। ‘अन्तरिम संविधान र संविधानसभाको मिति घोषणा हुनासाथ हतियारको कुरा आफैं मिल्छ’ नेपाल पत्रकार महासंघ मोरङ शाखाले शुक्रबार आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो। माओवादीको सैन्य विभागमा पूर्वी कमान्डको नेतृत्व गर्ने थापाले राजनीतिक मुद्दालाई छायाँमा पारेर हतियारको मुद्दा उठाउँदा त्यसबाट ठोस समाधान आउन नसक्ने बताउनुभयो । ‘राजनीतिक समस्या समाधान अघि माओवादी सेना क्याम्पमा बस्नुको पनि अर्थ छैन’ उहाँले भन्नुभयो। (more…)

August 24, 2006

Chairman Prachanda’s warnings

While announcing the renewal of the ceasefire, Chairman Prachanda warned, “We feel it is our duty to clarify here that the government of the seven parties and the so-called parliament, instead of moving forward and standing in favour of the eight-point agreement, are trying to step back on various pretexts. In this context, it has been an issue of a more serious concern that the pressure and signals of foreign power centres are active behind their attitude… (more…)

«« Older Items
Newer Items »»


Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft