	<language>en</language>
नयां नेपाल र संविधान निमार्णमा राष्ट्रिय सहमति
		<description><![CDATA[	कृष्ण तिवारी,   बेल्जियम
 नेपालको इतिहासमा नेपालका राजनैतिक पार्टीहरुको विचमा राष्ट्रिय सहमति र सहकार्यको इतिहास त्यति लामो छैन । निरंकुश केन्दि्रकृत सामान्तबादी राजतन्त्रात्मक शासन प्रणाली र सो अन्तरगत रहेको सरकारले विगतका दिनमा गरेको नेकपा माओवादीको जनयुद्ध प्रतिको बर्वर दमन  तथा तत्कालिन  सात राजनीतिक दलहरुको सरकारलाई हालका गद्यीच्युत राजा ज्ञानेन्दले शत्ता बाट अपदस्त [...]]]></description>
कबिता - “जिन्दगी” –
		<description><![CDATA[	 निष्ठा तिवारी, ब्रसेल्स, बेल्जियम 
	मानिसले जन्म लिन्छ सुख र दुःख बोकेर
सुख र दुःखमा हुर्किन्छ जीवन चुलबुल गरेर
उसले खुसी र पिडा पाउंछ आफन्त र परिवारले दिएर
तर कहिले कांही  भनेे पाउंछ  आफुखुसीमा हिंडेर। 
	मानिसले सोच्छ –धनले नै सुखी भईन्छ
जोसग सम्पति छैन उसैलाई दुखी ठानिन्छ
तर वास्तवमा यसमा सत्यता हुदैन
सम्पति त खाली हातको मैला मात्रै हो। [...]]]></description>
फिल्मी शैलीमा ज्यान जोगाइन् ६ वर्षीया बालिकाले
		<description><![CDATA[	काठमाडौं, २५ चैत
2009-04-08,Wednesday 
	जन्म दिने बाबु नै खुकुरी नचाउँदै काल बनेर आएपछि ६ वर्षीया बालिकाले फिल्मी शैलीमा ज्यान जोगाएकी छिन् । नाबालिका दिदी-बहिनीको ज्यान बचे पनि आमाको भने ज्यान गएको छ ।
काभ्रेका गणेशबहादुर दनुवार माइत बसेकी श्रीमतीलाई भेट्न सोमबार साँझ काठमाडौं झोंछे आएका थिए । झोंछेको श्रेष्ठ परिवार ज्वाइँलाई खानपिन गराएर सुत्ने तरखरमा थियो । [...]]]></description>
कबिता - “गरिबी” –
निष्ठा तिवारी,  ब्रसेल्स, बेल्जियम 
	गरिबको समुहमा एक पटक छिरि मात्र हेर
गरिबी संग जीवन विताएर मात्रै अनुभब गर
नियालेर सोच हरेक पाईला पाईलाहरुलाई
पाइन्छ त्यहां केबल दुःख र पिडाका रुपहरुलाई। 
	सडकको पेटीमा खाली पेट बसी आसु बगाउ
सकि नसकि भारी बोकी खुट्टा, घुंडा खुईल्याउ
तर तिमीले त्यो आफ्नो परिश्रमको कमाई त
केवल गास ,बास र कपासमा अधुरै रहन्छ ,
उत्साह गरेर [...]]]></description>
लाल सलाम हाम्रो
		<description><![CDATA[	लाल सलाम हाम्रो 
	पर्वत मेरो जिल्ला
प्रचन्ड सँग मेरो भेटभो,
बाबुराम सँग भेट्ने मौका कहिले मिल्ला
हुबास मेरो गाऊ
दर्पण मेरो नाउ
गौतम मेरो थर्
भुत्को लाग्दैन मलाई डर्
राज हो मेरो बिचको नाम
गर्नु छ सधैं मैले राम्रो काम
पढि गुनी ज्ञानी बनी ठुलो मान्छे हुनुछ
चन्द्रमा छुन नसके पनि नेपाली को मन छुनु छ । 
	नया नेपाल नेता नयाँ बिचार पनि राम्रो
नयाँ बर्षमा [...]]]></description>
एनआरएन वेल्जियम र यसको हविगत
		<description><![CDATA[	एनआरएन वेल्जियम र यसको हविगत 
	कृष्ण तिवारी
मार्च, २८   बेल्जियम
 गैर आवसिय नेपालीहरुको संगठन एनआरएन को स्थापना पछि र यसका  गतिविधी सुरु भएपछि  प्रवाशमा रहेर यो पङतीकारले पनि यस्लाइ नजिकवाट अध्ययन गर्दै आइरहेको छ । नेपालको तत्कालिन राजनैतिक,समाजिक, आर्थिक परिवेशमा नेपालीहरुका समस्या समाधानको कुनै राजनीतिक निकासको टुंगोमा नपुगिरहेको अवस्थामा गुजि्ररहेको थियो । [...]]]></description>
नेपाली जनप्रगतिशील मंच, वेल्जियमको आठौं वार्षिक भेला सम्पन्न
		<description><![CDATA[	नेपाली जनप्रगतिशील मंच, वेल्जियमको आठौं वार्षिक भेला सम्पन्न        
	२२ मार्च २००९ का दिन नेपाली जनप्रगतिशील मंच, वेल्जियमको आर्ठौ वार्षिक भेला बेल्जियमको आन्तवयरपेन शहरमा “नयाँ नेपालको संबिधान निर्माण अभियानमा सहभागी बनौं, नेपाली जनताको संघिय लोकतान्त्रिक राष्ट्रिय गणतान्त्रिक नेपालको निर्माणमा प्रतिवद्धता जाहेर गरौ ” भन्ने नाराको मुल मर्मलाई पक्रदै  [...]]]></description>
नेविसंघ २६ अनेरास्ववियु १७ र क्रान्तिकारी २३ स्थानमा विजयी
		<description><![CDATA[	 नेविसंघ २६ अनेरास्ववियु १७ र क्रान्तिकारी २३ स्थानमा विजयी
१९मार्च,२००९
काठमाडौं-त्रिभुवन विश्वविद्यालयका ६० आंङ्गकिसहित देशभरका ३ सय भन्दा बढी क्याम्पसहरुमा भएको स्ववियु निर्वाचनको परिणाम आउने क्रम जारी छ । 
	केही क्याम्पसहरुमा बिद्यार्थी संगठनहरुबीच विवादका कारण स्ववियु निर्वाचन स्थगित गरिएको छ । विवादका कारण राजधानीका पाँच प्रमुख क्याम्पसमा निर्वाचन स्थगित भएको छ । पदमकन्या, विश्वभाषा, आरआर, नेपाल [...]]]></description>
सैनिक अधिकारीहरुको पदावधि थपिन्न
		<description><![CDATA[	सैनिक अधिकारीहरुको पदावधि थपिन्न: प्रधानमन्त्री 
	सेनाका आठ बरिष्ठ जेनरलहरूको पदावधि गत आइतबार नै समाप्त भएको थियो
वरिष्ठ सैनिक अधिकारीहरुको पदावधि थप्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गरेको आग्रह प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले अस्वीकार गरिदिएका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार ओम शर्माका अनुसार नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासंगको भेटमा प्रधानमन्त्रीले उक्त जानकारी दिएका हुन्। 
	आठजना सहायक रथी (व्रिगेडियर जनरल) [...]]]></description>
देशभरका क्याम्पसहरुमा निर्वाचनको रौनक
		<description><![CDATA[	देशभरका क्याम्पसहरुमा बिभिन्न बिद्यार्थी संगठनहरु स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनको अन्तिम तयारीमा जुटेका छन् ।
मंगलबार प्रचार प्रसारको अन्तिम दिन संगठनहरुले बिभिन्न सभा, सांगितिक कार्यक्रमहरुको आयोजना गरेका छन् भने प्रदर्शन र र्यालीहरु पनि आयोजना गरिएका छन् । सोही कारण राजधानी लगायत देशभरको बातावरण रङगिएको छ । निर्वाचनकै बिषयलाई लिएर बिभिन्न बिद्यार्थी संगठनहरुबीच व्यापक झडपहरु भएका छन् । [...]]]></description>
नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, वेल्जियमको प्रथम अधिवेशन भव्य रुपमा सम्पन्न
		<description><![CDATA[	मार्च १६, २००९
	१५ मार्च २००९ का दिन नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा,वेल्जियमको प्रथम अधिवेशन बेल्जियमको आन्तवयरपेन शहरमा “संघिय लोकतान्त्रिक राष्ट्रिय गणतान्त्रिक नेपालको संस्थागत बिकास गरौं र्,अर्ध सामान्ती, औपनिवेशिक शोषणबाट नेपाललाई मुक्त गरौं” भन्ने नाराको मुल मर्मलाई पक्रदै ठूलो संख्यामा नेपालीहरुको विचमा भव्य रुपमा सम्पन्न भएको छ । सो कार्यक्रमको उद्घाटन मैनवत्ती बालेर नेपालबाट यूरोप भ्रमणको शिलशिलामा [...]]]></description>
यूरोपमा नेपालको नयाँ संविधान निर्माणका लागि सुझाब समिति गठन
		<description><![CDATA[	ब्रसेल्स,
	निकट भविष्यमा नेपालमा बनाउन लागेको नया“ संविधानमा प्रवासमा रहेका हामी नेपालीहरुको साथै समस्त नेपाली जनताको हक अधिकारको सुनिश्चता गर्न गराउन तथा सबै वर्ग, जातिर्, धर्म, भाषा, लिङ्ग र क्षेत्र आदिलाई संमृद्ध वनाई स्वाभिमानका साथ नेपाल भित्रै बाच्न पाउने स्थितिको निर्माणको लागि संवैधानिक रुपमा विविध शिर्ष र आबश्यक बुंदाहरुमा केहि  सुझावहरु दिनका लागि हाम्रो पनि [...]]]></description>
एकिकृत नेकपा माओवादीका पोलिटव्यूरो सदस्य शक्तिवहादुर वस्नेत माथि भएको आक्रमणको भर्त्सना
		<description><![CDATA[	१२फेव्रुअरी२००९
	एकीकृत नेकपा माओवादीका अध्यक्ष्य तथा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रधानमन्त्रि क.प्रचण्डका स्वकीय सचीव तथा एकिकृत नेकपा माओवादीका पोलिटव्यरो सदस्य क.शक्तिवहादुर वस्नेतलाई ९.०२.२००९ को सांझ वहांकै निवासस्थानमा भएको आक्रमणको हामी यूरोपस्थित प्रगतिशील संगठनहरुको तर्फाट संयूक्त रुपमा घोर भर्त्सना गर्दछौं ।
	म्ाहान नेपाली जनयुद्ध र जनआन्दोलनको फलस्वरुप भइरहेको राजनैतिक परिवर्तनको संक्रमणकालीन यो परिवेशमा संविधान सभाको माध्यमवाट जनमुखी संविधानको [...]]]></description>
बेल्जियममा प्रगतिशील महिलाहरु एकजुट
		<description><![CDATA[	बेल्जियम, १९ कात्तिक : नेपाली प्रगतिशील महिला मञ्च, बेल्जियमको प्रथम अधिवेशन कल्पना मगरको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन गर्दै सम्पन्न भएको छ ।
	एक सदस्य पछि थप्ने गरी निर्वाचित भएको कार्यसमितिको उपाध्यक्षमा निर्मला बजगाईं, सचिवमा सुशीला पराजुली र कोषाध्यक्षमा भवानी घिमिरे निर्वाचित हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा लक्ष्मी पौडेल, लक्ष्मी सुवेदी, लक्ष्मी पौडेल, सुशीला आचार्य, सुनिता [...]]]></description>
गौतम सेना समायोजन समितिमा संयोजक
		<description><![CDATA[	सरकारले उपप्रधान तथा गृह मन्त्री वामदेव गौतमको संयोजकत्वमा ५ सदस्यीय सेना संयोजन समिती गठन गर्ने निर्ण्र्ाागरेको छ । 
	आज विहान वसेको मन्त्री परिषद राजनितिक समीतिकोे बैठकले लामो समयदेखि शिविरमा रहेका जनमुक्तिसेना समायोजन समिती गठन गरेको हो । 
	प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा विहान ११ बजेवसेको वैठकले एमालेका तर्फाट गृहमन्त्री वामदेव गौतमलाई संयोजक को जिम्मेवारी दिएको छ [...]]]></description>
Blood and Honour raids and arrest
		<description><![CDATA[	Three people have been arrested for allegedly organising neo-Nazi concerts.
	22 October 2008
	The federal judicial authorities and the judicial authorities of Kortrijk and Veurne (West Flanders) have arrested three people who allegedly organised neo-Nazi concerts. An investigation has been launched. 
	The arrests were made after police raided several houses in Antwerp, Bocholt (Limburg province) and Gullegem [...]]]></description>
Accident case in Kathmandu
		<description><![CDATA[	काठमाडौं, ६ कात्तिक
राजधानीका सडकमा दैनिक तीन लाख ७० हजार सवारीसाधन गुड्छन्, जसमध्ये औसत आठवटा सवारीसाधन दुर्घटनामा पर्ने गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुुसार पछिल्लो तीन वर्षमा नौ हजार पाँच सय ५६ सवारी दुर्घटना भए । सबैभन्दा लोकपि्रय सवारीसाधन मोटरसाइकल नै सबैभन्दा बढी दुर्घटनामा पर्ने गरेको महाशाखाको अध्ययनले देखाएको छ । काठमाडौंमा दैनिक गुड्ने [...]]]></description>
बेल्जियममा बृहत् अन्तक्रिर्या कार्यक्रम
		<description><![CDATA[	आन्र्टोवपेन, (बेल्जियम), २१ साउन : संयुक्त नेपाली मोर्चा, युरोपको आयोजनामा “नेपालको समसामयिक राजनीति र राष्ट्रियताको प्रश्न” विषयक बृहत् अन्तक्रिर्या कार्यक्रम अखिल -क्रान्तिकारी)का अध्यक्ष लेखनाथ न्यौपानेको प्रमुख आतिथ्य तथा बेल्जियमवासी नेपालीहरू तथा विभिन्न प्रगतिशील संघसंस्थाको सहभागितामा आइतबार सम्पन्न भएको छ ।
कार्यक्रममा अध्यक्ष न्यौपानेले विगतमा राजनीतिक पार्टीहरूका असक्षम नेतृत्व र ती नेतृत्वले सदैव सामन्तवाद र साम्राज्यवादको पक्षपोषण [...]]]></description>
राष्ट्रिय सरकार गठन गर्न चार दल सहमत
		<description><![CDATA[	काठमाडौं– निकै दिनको प्रयासपछि अन्ततः प्रमुख चार राजनीतिक दल राष्ट्रिय सहमतिको सरकार गठन गर्न सहमत भएका छन्।
आज मंगलबार दिउँसो माओवादी संविधानसभा दलको कार्यालय, सिंहदरबारमा बसेको प्रमुख दल नेपाली काँग्रेस, एमाले, माओवादी र मधेशी जनअधिकार फोरमका शीर्ष नेताहरूको बैठकले राष्ट्रिय सरकार गठन गर्ने सैद्धान्तिक सहमति गर्दै त्यसका लागि एक कार्यदल गठन गरेको छ। कार्यदलले माओवादीले प्रस्ताव [...]]]></description>
Spies challenge Pakistan government